समाज
-
भारतमा यास चक्रवातको असर : दुईजनाको मृत्यु, लाखौं विस्थापित
जेठ १२, एजेन्सी कोरोना महामारिसँग जुधिरहेको भारतमा यास चक्रवातका कारण भएको भारी वर्षा र हावाहुरीले दुईजनाको मृत्यु भएको छ । चक्रवातका कारण १५ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार भारतको ओडिसा र पश्चिम बंगालको तटीय क्षेत्रमा यसको असर धेरै देखिएको -
चिनले नेपाललाई कोरोना विरुद्धको १० लाख डोज खोप उपलब्ध गराउने
जेठ १२, काठमाण्डौ चीनले नेपाललाई १० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको छ । बुधवार राष्ट्रपति विद्यादेवी भण्डारी र उहाँका चिनियाँ समकक्षी सी जिनपिङबीच भएको टेलिफोन वार्तामा चीनले नेपाललाई दश लाख डोज खोप अनुदान सहायतामा उपलब्ध गराउने घोषणा गरेको हो । चिनियाँ राष्ट्रपति सी -
निषेधाज्ञा जेठ २० गतेसम्म थपियो, थप कडाई गरिने
जेठ ११, काठमाण्डौ, काठमाण्डौ उपत्यकामा आउँदो जेठ २० गतेसम्म निषेधाज्ञा लम्बिएको छ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि जेठ २० गतेसम्म निषेधाज्ञा थपिएको हो । मङ्गलवार (आज) बसेको काठमाण्डौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्ने र निषेधाज्ञालाई थप कडाइ -
संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)
नेपाल तरुण दलले विघटनविरुद्ध आन्दोलन जारी राख्ने जेठ ११, काठमाण्डौ, संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हुन् । नेबिसंघ संकरदेव -
शहरमा भन्दा ग्रामिण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढि
जेठ ११, कास्की शहरि क्षेत्रमा भन्दा ग्रामिण भेगमा कोरोना संक्रमण भुसको आगो झैँ बढ्दै गएको भन्दै जनस्वास्थ्य विदहरुले चिन्ता व्यक्त गरेका छन् । गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार सहरमा कडा निषेधाज्ञाले संक्रमण ‘जाम’ भएपनि गाउँमा भने भुसको आगो फैलिएजसरी तिब्र भएको छ -
गण्डकी प्रदेशका फरक फरक जिल्लाबाट सम्पर्कबिहिन बनेका दुई पुरुष मृत अवस्थामा भेटिए
जेठ ११, कास्की, सोमबार देखि सम्पर्कविहिन बनेका पोखरा महानगरपालिका–१६ अमरदिपका ५८ वर्षीय नैन सिंह गुरुङ मृत अवस्थामा फेला परेका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार गुरुङ घरबाट कसैलाई केहि नभनी सोमबार देखि घरबाट हिँडेका थिए । प्रहरी र स्थानीय जनप्रतिनिधि सहित खोजतलास गर्दै -
यी स्यानिटाइजर मात्र प्रयोग गर्नु : औषधि व्यवस्था विभाग ( सम्पूर्ण सूचीसहित)
जेठ ११, काठमाण्डौ, औषधि व्यवस्था विभागले विभागमा दर्ता भएका स्यानिटाइजरमात्रै प्रयोग गर्न अनुरोध गरेको छ । विभागमा दर्ता भएका ६१ वटा ब्रान्डका स्यानिटाइजरको सूची सार्वजनिक गर्दै विभागले तोकिएका स्यानिटाइजर मात्र प्रयोग गर्न अनुरोध गरेको हो । मानव शरीरका लागि हानिकारक ह्यान्ड स्यानिटाइजर बजारमा छ्यापछ्याप्ती पाउन -
मलेसियामा मेट्रो रेल दुर्घटनामापरि २ सय भन्दा बढी घाइते
जेठ ११, एजेन्सी, मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् । राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । मर्मतका लागि रोकिएको रेलमा -
आज वैशाख शुक्ल पूर्णिमा : चन्द्रग्रहण लाग्ने दिन, आजको ग्रहण नेपालबाट नदेखिने
जेठ ११, कास्की, आज वैशाख शुक्ल पूर्णिमा : चन्द्रग्रहण लाग्ने दिन । चन्द्रग्रहण हरेक बर्ष वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने गर्छ । चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले -
‘यास’ चक्रवातको प्रभावले देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना
जेठ ११, पोखरा, बङ्गालको खाडीमा रहेको यास चक्रवातको प्रभाव नेपालमा पनि देखिन थालेको छ । लुम्बिनी प्रदेश हुँदै प्रवेश गरेको चक्रवातले देशका धेरै ठाउँमा बुधबारदेखि हावाहुरी र चट्याङ्ग सहित वर्षाको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । चक्रवातको प्रभावले दिउँसोपछि सुदूरपश्चिम बाहेकका सबै प्रदेशहरुमा