समाज
-
नेपाल वित्तीय संस्था कर्मचारी सङ्घद्धारा आन्दोलनको चेतावनी
जेठ २०, काठमाण्डौ, सामाजिक सुरक्षा कोषले बैंक तथा वित्तीय संस्थालाई सामाजिक सुरक्षा कोषमा सूचीकरणका लागि दबाब दिएको भन्दै नेपाल वित्तीय संस्था कर्मचारी सङ्घ (फियन) ले आन्दोलनको चेतावनी दिएको छ । सामाजिक सुरक्षा कोषले एक सूचना निकाल्दै २०७८ असार मसान्तसम्म योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सुचीकृत -
गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई प्रविधि र अनुसन्धानमा आधारित बनाउने
जेठ २०, पोखरा, गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८÷७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड -
कास्कीमा फेरि १० दिन निषेधाज्ञा लम्ब्याईयो
जेठ २०, पोखरा, कास्कीमा बैशाख १५ गतेबाट जारी रहेको निषेधाज्ञाको समय फेरी १० दिनकालागि थप भएको छ । यसअघि थपिएको निषेधाज्ञाको समय जेठ २१ गते (शुक्रबार) राति १२ बजे सकिँदै छ । सोहि समय देखि लागू हुनेगरी आउँदो जेठ ३१ गते राति १२ बजेसम्मका लागि -
कोरोना संक्रमणबाट गण्डकीका १६ जना सहित देशभर थप ७५ जनाको ज्यान गयो
जेठ २०, पोखरा, बिहिबार गण्डकी प्रदेशका थप ९ सय ६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार ३ सय ११ जनामा गरिएको नमुना परीक्षणमा कास्की जिल्लाका मात्रै ३ सय ३ जना सहित प्रदेशभर ९ सय ६ जनामा संक्रमण पुष्टि भएको -
हुनेले दिएर जाऔं, नहुनेले लिएर जाऔं’ : लायन्स क्लव अफ पोखराको अभियान
जेठ १९, कास्की, लायन्स क्लव अफ पोखरा अभियानले खाद्य बैंक सञ्चालनमा ल्याएको छ । एक महिननादेखि कोरोना भाइरस कोभिड–१९ को चेन ब्रेकका लागि भन्दै प्रशासनले लगाएको निषेधाज्ञाका कारण मारमा परेका वर्गहरुलाई लक्षित गर्दै खाद्य बैंक सञ्चालनमा ल्याएको क्लवका अध्यक्ष विनोद ढुंगनाले जानकारी दिनुभयो । पोखराको -
कोरोना रोकथामका लागि गण्डकीमा तीनवटा प्रतिकार्य टोली गठन
जेठ १९, कास्की, गण्डकी प्रदेश सरकारले प्रदेशका ११ वटा जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणको लागि तीनवटा कोभिड–१९ प्रतिकार्य समूह गठन गरेको छ । प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको आयोजनामा मङ्गलबार विशेषज्ञसहित नर्स, चिकित्सक र ल्याब प्राविधिकहरू सहभागी बैठकबाट कोरोना रोकथाम तथा नियन्त्रणको लागि -
जेठ २५ गतेदेखि ज्येष्ठ नागरिकलाई खोप दिईने
जेठ १९, कास्की, सरकारले यही जेठ २५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । चीनबाट खोप प्राप्त भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ६० देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप लगाउने तयारी गरिएको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । -
परीक्षण कम भएर संक्रमण घटेजस्तो देखिएको हो
जेठ १९, काठमाण्डौ प्रदेश २ को स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विजयकुमार झाले अहिलेकै अवस्थामा कोरोना भाइरसको सङ्क्रमण घटेको भन्न नमिल्ने बताउनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा निर्देशक झाले परीक्षण घटेका कारण सङ्क्रमण घटेजस्तो देखिए पनि जोखिम उस्तै रहेको बताउनुभयो । अहिले -
ब्ल्याक फङ्गसका कारण नेपालमा हालसम्म ३ को मृत्यु, ५ जनाको भारतमा उपचार हुँदै
जेठ १९, पर्सा, प्रदेश २ को पर्सा जिल्लामा ब्ल्याक फङ्गसको संक्रमणबाट ३ जनाको मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ । पहिलोपटक वीरगंजमा देखापरेको ब्ल्याक फङ्गस संक्रमण हालसम्म ८ जनामा पुष्टि भएको छ । ८ जना संक्रमितमध्ये ३ जनाको मृत्यु भएको छ भने बाँकी ५ जना -
पोखराको मणिपाल शिक्षण अस्पतालले कोरोना संक्रमित बालकलाई डिस्चार्ज गरिदियो
जेठ १९, पोखरा, कोरोना संक्रमित बालकको उपचारका लागि अभिभावकले धरौटी र उपचार शुल्क बुझाउन नसक्दा पोखराको मणिपाल शिक्षण अस्पतालले एक शिशुलाई अस्पतालबाट डिस्चार्ज गरेको छ । रोल्पा घर भई पोखराको फूलबारीमा बस्दै आएका जान बहादुर बुढाका २१ दिने शिशुमा जन्डिसको समस्या देखिएर अस्पतालमा उपचार गराइरहेको