समाज
-
मनसुन नेपाल भित्रिएकोले सतर्कता अपनाउन आग्रह
जेठ २८, पोखरा, यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्छ । यसपालि एक दिन ढिला गरी मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, -
अब केही दिनमा नेपालमा मनसुन प्रवेश गरेर वर्षा बढ्ने
जेठ २७, कास्की, नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुयभो । उहाँले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने -
नेलम्बोद्वारा अपाङग संघ गण्डकीलाई सहयोग
जेठ २७, कास्की, नेलम्बो नेपालले राष्ट्रिय अपाङग संघ नेपाल गण्डकी प्रदेशलाई खाद्य राहत सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विषम परिस्थितिमा जारी निषेधाज्ञाका कारण दैनिक जीवन यापनमा कठिनाइ हुने अति अपाङगता भएका अति विपन्न ९० परिवारको लागि खाद्य राहत उपलब्ध गराइएको -
गण्डकी प्रदेशभर आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु
जेठ २७, कास्की, गण्डकी प्रदेशमा आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु भएको छ । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई स्वास्थ्य परामर्श दिँदै संक्रमितहरुको मनोबल बढाउने तथा उपचारमा सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य निर्देशनालय गण्डकीले ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरू गरेको प्रदेश स्वास्थ्य निर्देशक -
नेप्से परिूचक घट्दा पनि शेयर बजारमा झन्डै १७ अर्बको कारोबार
जेठ २६, पोखरा, शेयर बजार कारोबार मापक नेप्से परिसूचक बुधवार (आज) साढे १३ अङ्कले घटेको छ । नेप्से १३ दशमलव ५६ अङ्कले घटेर २ हजार ९ सय ४६ दशमलव ५८ अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज व्यापार, फाइनान्स, निर्जीवन बीमा, उत्पादन, -
पोखरामा कोरोनाविरुद्धको खोपमा पनि राजनिति : आसेपासेलाई खोप लगाएको भन्दै सांसदकै बिरोध
जेठ २६, कास्की, देशभर कोरोना संक्रमण बढ्दै गर्दा जनताले यतिबेला खोपको माग बढिरहेको छ । खोप अनियमितताको बिषयलाई लिएर यतिबेला देशभर बिबाद भएको छ । देशमा जस्तै गण्डकी प्रदेशमा पनि खोपको बिषयलाई लिएर गण्डकी प्रदेश सांसदहरु पनि अछुतो रहेनन् । सांसद , सांसदका स्वकिय सचिव, -
गण्डकीका ६६३ सहित देशभर ४ हजार ३ सय ४४ जनामा कोरोनो संक्रमण पुष्टि
जेठ २६, कास्की, पछिल्लो २४ घण्टामा गण्डकीका ६६३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २ हजार १ सय ४४ जनामा गरिएको परीक्षणमा ६६३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमित मध्य कास्की जिल्लाका ९१ जना रहेका छन् । योसंगै -
आज नेप्से ५३ अङ्कले बढ्यो, लहैलहैमा शेयर बजारमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डको आग्रह
जेठ २५, पोखरा, शेयर बजारमा उछाल आउने क्रम मङ्गलवार पनि रोकिएको छैन । शेयर बजार परिसूचक नेप्से ५३ दशमलव ४४ अङ्कले बढेर २९ सय ६० दशमलव १४ विन्दुमा पुगेको छ । आज होटल, माइक्रोफाइनान्स र लगानीबाहेक सबै समूहको शेयर बढेको छ । विकास बैंक समूहको -
असारदेखि निषेधाज्ञा खुकुलो बनाउने सरकारको तयारी, प्रहरीलाई छल्दै निषेधाज्ञाको उल्लंघन गर्दै सर्वसाधारण
जेठ २५, पोखरा, विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति नेपालमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निषेधाज्ञालाई बिस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार देशभर लगाइएको निषेधाज्ञाको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी -
कोरोना कहरका बीच कृषि मार्फत स्वरोजगार बनाउने प्रयासमा कास्कीको अन्नपूर्ण गाउँपालिका
जेठ २५, पोखरा, कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ । आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण