• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

समाज

  • ६ वर्षीया बालिकालाई जबरजस्ति करणी गरेको अभियोग पोखरामा एक युवक पक्राउ

    pokhara-youth-rambazar-police असार ४, पोखरा, पोखरामा ६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका १३ कसेरी खहरेकी ६ वर्षीया बालिकालाई घरमा कोही नभएको समयमा ललाइ फकाइ धम्काएर जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय विशाल परियार पक्राउ परेका छन् । परियारलाई

  • तत्काल कर तिर्न नसकिने भन्दै गण्डकी प्रदेश चेम्बर अफ कमर्सद्धारा सरकारको ध्यानाकर्षण

    pokhara chember असार ४, कास्की, गण्डकी प्रदेश चेम्बर अफ कमर्सले सरकारले तोकेको समय सीमा भित्र कर बुझाउन नसक्ने बताएको छ । चेम्बरले तुरुन्तै कर तिर्न नसक्ने भन्दै सरकार ध्यानाकर्षण गराएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला जिल्लामा स्थानीय प्रशासनले जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प

  • गण्डकीका ११ सहित देशभर थप ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु

    corona update असार ४, पोखरा, गण्डकी प्रदेशमा शुक्रबार थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरि थप ११ जनाको मृत्यु पुष्टि भएको हो । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ४ जना सहित,

  • पछिल्लो समयको बाढीपहिरोले देशभर १६ जनाको मृत्यु,२२ अझै बेपत्ता, झण्डै दुई हजार मानिस विस्थापित

    badhi-pahiro file photo असार ४, कास्की गत सोमबार पछिको लगातारको भारी बर्षा शुक्रबारबाट भने केहि कम भएको छ । अहिले देशका धेरै स्थानमा वर्षा रोकिएपनि लगातारको वर्षाले विभिन्न खोला तथा नदिहरुको बहाब उच्च रहेको साथै जमिन गलेकोले बाढि र पहिरोको जोखिम कायमै रहेको मौसमविदहरुले बताएका छन् । मनसुन

  • उद्धार र राहतकालागि मनाङ पुगेको मुख्यमन्त्री पोखरेल सहितको टोली उतै रोकियोरउद्धारमा लगाउनु पर्ने हेलिकप्टरमा मुख्यमन्त्री घुमेको भन्दै तिब्र आलोचना

    mukhyamantri in manang असार ३, कास्की, उद्धार र राहतका सामाग्री बोेकेर मनाङ पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल सहितको टिम खराब मौसमले हेलिकप्टर फर्किन नसकेपछि मनाङमै रोकिएका छन । मुख्यमन्त्री सहितको टिम अहिले मनाङ सदरमुकाम चामेमा रहेको छ भने उहाँको टोलीमा पोखरेल सहित अर्का मन्त्री राजीव गुरुङ

  • बाढी–पहिरोमा परि अहिलेसम्म ८ जनाको मृत्यु, २० जना बेपत्ता (अपडेट)

    baadhi असार ३, पोखरा अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु भएको छ । देशका ५ जिल्लामा गरी बाढी तथा पहिरोमा परी बिहीबारसम्म ८ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूमा

  • असार २५ गतेभित्र कर नबुझाए थप जरिबाना लाग्ने

    kar असार २, पोखरा, सरकारले यही असारको २५ गतेसम्म कर बुझाउन व्यवसायीहरूलाई निर्देशन दिएको छ । सर्वाेच्च अदालतले बाटो खुला गरेसँगै आन्तरिक राजस्व विभागले सूचना निकालेर कर बुझाउन ताकेता गरेको हो । विभागले वैशाख, जेठ र असार महिनाको कर तथा विवरण असार २५ गतेसम्म तिर्दा कुनै

  • शुक्रबार सम्मै भारी वर्षाको सम्भावना, विपत् प्रतिकार्यका लागि देशभरका सबै प्रहरी कार्यालयमा ’छुट्टै’ युनिट

    barsa असार २, पोखरा मनसुन सक्रिय भएपछि जारी अविरल वर्षासँगको बाढी र पहिरोले देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको छ । यसैबिच मौसम पूर्वानुमान महाशाखाले शुक्रबारसम्मै भारी वर्षाको सम्भावना रहेको जनाएको छ । देशका धेरै ठाउँमा अझै भारी वर्षा हुने आकलन गरिएपछि नेपाल प्रहरीले विपत् प्रतिकार्यका

  • देशभरका विभिन्न स्थानमा बाढि पहिरोको वितण्डा, ७ जनाको मृत्यु, सयौँ घरपरिवार विस्थापित

    baadhi असार २, पोखरा, आईतबारदेखि लगातार जारी वर्षाका कारण गण्डकी प्रदेशको राजधानि कास्की सहित देशभरका ३३ जिल्लामा बाढी र पहिरोले वितण्डा मच्चाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार लगातारको वर्षाका कारण ३३ जिल्लाका १०० भन्दा धेरै स्थानमा बाढी तथा पहिरोले क्षति पुर्याएको छ । बाढीका कारण

  • सातै प्रदेशद्धारा प्रस्तुत बजेटमा कोरोना रोकथामलाई प्राथमिकता

    bajet 1 गण्डकीको ३० अर्ब ३ करोड,वाग्मतीको ५७ अर्ब ७२ करोड, सुदूरपश्चिमको ३० अर्ब ३३ करोड, लुम्बिनीको ४० अर्ब ९५ करोड, कर्णालीको ३६ अर्ब ५४ करोड, प्रदेश १ को ३२ अर्ब ४६ करोड, प्रदेश २ को ३३ अर्ब ७९ करोड असार १, पोखरा, प्रदेश १ सरकारले आर्थिक

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share