• बैशाखदेखि अहिलेसम्म बाढिपहिरोमा परि ६३ जनाको मृत्यु, ३५ बेपत्ता, ५ सय ६५ निजी आवास पूर्ण रूपमा क्षति

    badhi साउन ५, कास्की, यस वर्षको मनसुनबाट अहिलेसम्म ४८ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले मनसुनबाट सिर्जित बाढि पहिरोमा परेर ६३ जनाको मृत्यु हुनुका साथै ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएको

  • स्थानिय र भिमाद यातायात प्रालि बिच एकिकरण

    yatayaat साउन ४, कास्की स्थानिय यातायात प्रालि र भिमाद यातायात प्रालि बिच एकिकरण भएको छ । स्थानिय यातायात प्रलिका अध्यक्ष केदार पौडेल र भिमाद यातायात प्रालिका अध्यक्ष महेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा सोमबार एक कार्यक्रमको आयोजना गरि दुबै यातायात प्रालि आजकै मिति बाट औपचारिक रुपमै एक भएको

  • भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुलाई पूर्जा वितरण कार्य अन्योलमा

    bbb साउन ४, कास्की गण्डकी प्रदेशमा कास्कीको रुपा गाउँपालिकाबाट सुरु गर्ने भनिएको सुकुम्बासीलाई पूर्जा वितरण कार्य अन्योलमा परेको छ । सरकार परिवर्तनसँगै भूमिसम्बन्धी समस्या समाधान आयोग जिल्ला समितिका पदाधिकारी र सदस्यहरूको पद खारेजी हुने भएपछि पूर्जा वितरणको अन्तिम तयारीको काम अन्यौलमा परेको हो । यसअघि भूमिसम्बन्धी

  • आजदेखि कास्किमा लामोदुरिका सवारी चल्न पाउने : निषेधाज्ञा २० गतेसम्म लम्बियो

    nishedhagya साउन ५, कास्की जिल्ला प्रशासन कार्यालय कास्कीले खुकुलो गरि निषेधाज्ञा साउन २० सम्म लम्ब्याएको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा हस्ताक्षरित विज्ञप्ति अनुसार सोमबारराति १२ बजेबाट लागुहुनेगरि निश्चित संख्यामा लामोदुरीका सवारी समेत चल्न दिने बताईएको छ । यसअघि जारि गरिएको निषेधाज्ञाको समय सोमबार राति

  • गण्डकी सहित देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना

    aajako mausam साउन ४, कास्की, देशभर मौसम वद्ली हुँदा आज गण्डकी प्रदेश सहित देशभरका अधिकांस जिल्लामा भारी वर्षाको सम्भावना रहेको छ । आज विहानैदेखि गण्डकी प्रदेशको राजधानि पोखरा सहित प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग अन्तरर्गतको

  • पोखरामा आजदेखि ५० देखि ५४ वर्ष उमेर समुहलाई जोन्सन एण्ड जोन्सन खोप लगाइँदै

    vaccine-johnson-and-johnson साउन ४, कास्की, कोभिड–१९ विरुद्धको खोप अभियानअन्तर्गत पोखरामा आजदेखि अमेरिकाले अनुदानमा उपलब्ध गराएको जोन्सन एण्ड जोन्सन खोप लगाईँदै छ । यो खोप एक पटक लगाए मात्रै लगाए पुग्ने बताईएको छ । प्रदेश स्वास्थ्य मन्त्रालय गण्डकीका प्रवक्ता खिम खड्काका अनुसार विभिन्न कारणले शनिबार र आईतबारको खोप

  • पोखरामा आईतबार पनि अन्तिम समयमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित

    khop karekaram साउन ३, पोखरा, कास्कीको पोखरा महानगरपालिका भित्र आज लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरिएको छ । महानगर भित्रका खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन लाईन बसिसकेका नागरिकहरु खोप कार्यक्रम स्थगित गरेको जानकारी पाएपछि आक्रोशित बनेका थिए । खोप लगाउन पुगेका मध्य एक वृद्धले भन्नुभयो ः

  • कास्कीका १६२ सहित देशभर थप १ हजार ८ सय १ जना कोरोना संक्रमण पुष्टी : गण्डकीका ५ सहित थप २३ जनाको मृत्यु

    corona update साउन ३, कास्की, आइतबार गण्डकी प्रदेशका थप ३३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८९ जनामा गरिएको नमुना परीक्षणमा ३३८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १६२ जना

  • निजी क्षेत्रका श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो

    salary साउन ३, कास्की सरकारले वृद्धि गरेको निजी क्षेत्रका श्रमिकको न्यूनतम् पारिश्रमिक साउनदेखि कार्यान्वयनमा आएको छ । सरकारले यही साउन १ गतेदेखि लागू हुने गरी चिया बगानबाहेकका श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरी मासिक रु १५ हजार पुु¥याएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय मजदूर

  • अबको तीन दिन विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

    rain-fall साउन २, कास्की शनिबार (आज) दिउँसोदेखि मनसुन थप सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले गण्डकी प्रदेशका केहि स्थान सहित वाग्मती, प्रदेश एक र लुम्बिनीका केही ठाउँमा वर्षा भैरहेको छ । आज राति, भोली र पर्सिसम्म नै पानी पर्ने सम्भावना रहेको