राजनीति
-
१९ सांसदसहित १ सय ६० जनामा कोरोना संक्रमण, प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ
बैशाख २५, काठमाण्डौ, प्रतिनिधि र राष्ट्रिय सभाका गरी १९ जना सांसदमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पीसीआर परीक्षणको नतिजा भने नेगेटिभ आएको छ । यसअघि सक्रमण पुष्टी भएका सहित अहिलेसम्म २६ सांसद संक्रमित छन् । यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार -
कांग्रेसको संसदीय दलको बैठक बस्दै
बैशाख २५, काठमाण्डौ, नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रतिनिधिसभाको आउँदो बैठकका सन्दर्भमा पार्टीको रणनीति तय गर्ने, पार्टीको निर्णयअनुसार छलफल तथा सांसदलाई निर्देशन गर्नेलगायत विषयको कार्यसूची रहेको संसदीय दलको कार्यालयले जनाएको छ । यसअघि गएको मंगलवार बसेको कांग्रेसका पदाधिकारी -
प्रधानमन्त्री ओलीद्धारा आकस्मिक मन्त्रिपरिषद्को बैठक आह्वान
बैशाख २५, काठमाण्डौ, आज मन्त्रिपरिषदको बैठक बस्दैछ । सोमबार र बिहीबार नियमित बस्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझलाई आकस्मिक रुपमा बोलाउनु भएको हो । बैठक दिउँसो ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरि बोलाईएको एक मन्त्रीले जानकारी दिनुभएको छ । ओलीले आइतबार संवैधानिक -
अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छाड्ने आदेश
बैशाख २४, काठमाण्डौ, सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको -
प्रधानमन्त्री ओलीद्धारा आइतबार संवैधानिक परिषद्को बैठक आह्वान
बैशाख २४, काठमाण्डौ, प्रधानमन्त्री एवं संवैधानिक परिषदका अध्यक्ष केपी ओलीले संवैधानिक परिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री ओलीले दोस्रोपटक परिषदसम्बन्धि विवाददास्पद अध्यादेश जारी गरेपछि वैशाख २६ गते आइतबारका लागि बैठक बोलाउनुभएको हो । संवैधानिक निकायमध्ये हाल लोकसेवा आयोग पूर्ण खाली रहेको छ । अख्तियार दुरुपयोग -
राष्ट्रिय सभा सदस्य उपचुनाव : बादल, देवकोटा र तामाङको उम्मेदवारी
बैशाख २४, काठमाण्डौ, वाग्मती प्रदेशमा राष्ट्रिय सभा सदस्य उपचुनावका लागि नेकपा एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङको उम्मेदवारी परेको छ । थापाको प्रस्तावकमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहनुभएको -
प्रधानमन्त्री ओली र निलम्बीत नेता नेपालबिच आज भेटवार्ता
बैशाख २४, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओली र निलम्बनमा पर्नुभएका वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुने भएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले ओली र नेपालबीच भेटवार्ता हुने प्रवल सम्भावना रहेको जानकारी दिनुभयो । आज भेट्ने भन्नेमा दुई नेता राजी भएको तर ठ्याक्कै -
गण्डकीका मुख्यमन्त्री सहित ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण, २७ गते अविस्वास प्रस्तावमाथि मतदान हुने
बैशाख २४, पोखरा, गण्डकी प्रदेशका जम्मा ७ जना प्रदेशसभा सदस्यलाई कोरोना संक्रमण भएको छ । हिजो थप दुई सांसदाई कोरोना संक्रमण पुष्टि भएपछि संक्रमित सांसदको संख्या ७ पुगेको हो । हिजो सांसदद्वय हरिशरण आचार्य र पियारी थापालाई कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री -
मनपरि गर्ने अस्पताललाई कारबाही हुन्छ : उपप्रधानमन्त्री पोखरेल
बैशाख २३, काठमाण्डौ उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकारले तोकेको भन्दा बढी शुल्क लिने निजी अस्पताललाई कारबाही हुने बताउनुभएको छ । बिहीबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा संचारकर्मीहरूसँग कुराकानी गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपाल सरकारले तोकेको भन्दा बढी दस्तुर लिएको भेटिए निजी अस्पतालहरू कारबाहीको भागिदार हुने बताउनुभयो । काठमाडौंका विभिन्न -
प्रधानमन्त्रीको विश्वासको मतका लागि सबै दलसँग छलफल गर्ने एमालेको निर्णय
बैशाख २३, काठमाण्डौ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको विशेष अधिवेशनमा विश्वासको मत प्राप्त गर्नका लागि सबै दलहरूसँग छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको एमाले नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिनुभएको