• सरकारको नेतृत्व जसपाले गर्ने कांग्रेसलाई प्रस्ताव

    Mahanta-Thakur-Vs-Sher-Bahadur-Deuba बैशाख ३०, काठमाण्डौ नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षबीच भेटवार्तामा ठाकुर पक्षले सरकारको नेतृत्व गर्न चाहेको खुलस्त पारेको छ । भेटमा जसपाका नेताहरूले आफूले गठबन्धनको नेतृत्व गर्न चाहेको कुरालाई स्पस्टसँग राखेको स्रोतले जनाएको छ । भेटका लागि महन्थ ठाकुर, राजेन्द्र महतो लगायतका

  • गण्डकीमा संसदिय अंकगणीतमा फेरबदल, पुनः प्रदेश प्रमुख बनेका गुरुङले विश्वासको मत पाउन मुस्कील

    mukhhe mantri बैशाख ३०, पोखरा, गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई पार्टीले कारवाही गर्ने भएपछि गण्डकी प्रदेशसभाको अंक गणितमा फेरबदल हुने भएको छ । फेरिएको अंकगणितका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा पर्ने निश्चित भएको छ । तर, विपक्षी गठबन्धनलाई पनि बहुमत पुर्याउन एक सीट कम हुने भएकाले कसैको

  • कांग्रेस सभापति देउवा निवासमा पदाधिकारी बैठक बस्दै

    dewa niwas बैशाख ३०, काठमाण्डौ, नेपाली कांग्रेसको पदाधिकारी बैठक बिहीवार (आज) बस्दैछ । दिउँसो चार बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने बैठकमा बहुमतको सरकार दाबी गर्ने विषयमा भइरहेको उपलब्धि र आउँदा रणनीतिको बारेमा छलफल हुनेछ । बहुमतको सरकारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको तीन दिनको समय

  • प्रधानमन्त्री ओली र माधव नेपालबीच भेटवार्ता

    madhab oli बैशाख ३०, काठमाण्डौ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता सुरु भएको छ । उहाँहरूबीच व्यवसायी रामेश्वर थापाको घर बूढानीलकण्ठमा भेटवार्ता भइरहेको प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ । बिहीवार बिहान बसेको नेकपा एमाले स्थायी कमिटी

  • एमालेद्धारा चार नेतालाई गरेको कारबाही फुकुवा

    UML baithak बैशाख ३०, काठमाण्डौ नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतालाई गरेको कारबाही फुकुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको नेता विष्णु रिमालले जानकारी दिनुभयो

  • कोभिड कोषमा गण्डकी सरकारले ४ करोड दिने निर्णय

    Corona Fund बैशाख ३०, कास्की, नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सपथ ग्रहण लगत्तै पदभार सम्हाल्नुभएको छ । मुख्यमन्त्री निवासमा पुगेर उहाले पदभार ग्रहण गर्नुभएको हो । आफै कोरोना संक्रमित रहनुभएका उहाँलेले गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गर्नुभएको छ ।

  • मुख्यमन्त्रीको नियुक्ति प्रक्रिया असंवैधानिक : विपक्षि दल

    गण्डकी-प्रदेशसभामा बैशाख ३०, कास्की, गण्डकी प्रदेशमा विपक्षि गठबन्धनले बहुमत पुर्याउन नसकेपछि राजिनामा दिईसकेका मुख्यमन्त्री पृथ्विसुब्बा गुरुङ्ले पुनः पदभार सम्हाल्नुभएको छ । एमालेको संसदीय दलका नेताको हैसियतमा पुनः पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । तर, चार विपक्षी गठबन्धनले प्रदेश प्रमुखले असंवैधानिक काम गरेको बताएका छन् ।

  • एमालेको माधव नेपाल पक्षले नयाँ दल खोल्ने कसरत अघि बढाउँदै

    oli-nepal बैशाख २९, काठमाण्डौ नेकपा एमालेको माधव नेपाल पक्षले नयाँ दल खोल्ने कसरत अघि बढाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुका माग पूरा नगरेको भन्दै नेपाल पक्षले नयाँ दलको नाम, निर्वाचन चिन्ह, पदाधिकारी सूचि लगायतका कसरत अघि बढाएको बुझिएको छ । बामदेव गौतमलाई पनि

  • जनता समाजवादी पार्टीमा फूटको संकेत

    jasapa बैशाख २९, काठमाण्डौ जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आफ्नो पार्टी नयाँ सरकारको पक्षमा नरहेको दावी गर्नुभएको छ । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुबै नेताले आफूहरू नयाँ सरकार गठनको पक्षमा नरहेको जानकारी गराउनुभएको हो । जबकी उहाँकै पार्टीका अर्का अध्यक्ष

  • गण्डकी प्रदेशमा फेरी पनि पृथ्बी सुब्बा गुरुङ नै मुख्यमन्त्री

    Prithivi-subba-gurung बैशाख २९, पोखरा गण्डकी प्रदेशमा पुनः पृथ्बी सुब्बा गुरुङ नै मुख्यमन्त्री बन्ने भएका छन् । विपक्षी गठबन्धनले तोकिएको समयमा बहुमत जुटाउन नसकेपछि प्रदेशसभाको ठूलो दलको रुपमा नेकपा एमालेको सरकार बन्ने भएको हो । प्रदेश प्रमुख सीताकुमारी पौडेलले ठूलो दललाई सरकार गठनका लागि आह्वान गर्नुभएको छ