• एसईईबारे चाँडै निर्णय हुन्छ : शिक्षामन्त्री श्रेष्ठ

    Krishna gopal shrestha बैशाख ३१, कास्की, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयको पदभार ग्रहण गर्दै उहाले कोभिडका कारण शिक्षा क्षेत्रमा परेको असरलाई सहयोग गर्ने विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताउँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसईई) र १२ को

  • अक्सिजन आपूर्तिमा ध्यान दिन गृहमन्त्रीको निर्देशन

    rambahadur-thapa बैशाख ३१, कास्की, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड–१९ को आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार गृहमन्त्रालयमा पदवहाली गर्दै उहाले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिँदै निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न र कालो बजारी रोक्न कडा कदम उठाउन पनि

  • कोरोना रोकथाम र नियन्त्रणमा कुनै कमी हुन दिनेछैनः प्रधानमन्त्री ओली

    kp rudai बैशाख ३१, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरूपमा परिचालित हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीका लागि तेस्रो कार्यकालका लागि शपथ ग्रहणपछि आज

  • सरकारद्धारा अक्सिजनमा लगाइएको कोटा प्रणाली खारेज

    oxijan बैशाख ३१, कास्की, सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोटा प्रणाली खारेज भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित

  • ओली पुनः प्रधानमन्त्रीमा नियुक्त पछि आज शपथ ग्रहण : मन्त्रिपरिषद हेरफेर हुने

    oli बैशाख ३१, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिँदै हुनुहुन्छ । विपक्षी दलहरुले गठबन्धन सरकार बनाउन नसकेपछि संविधानको धारा ७६ को उपधारा ३ अनुसार पुनः नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिन लाग्नुभएको हो ।

  • ओली फेरि पनि प्रधानमन्त्री नियुक्त हुने पक्कापक्कि

    kp rudai बैशाख ३०, पोखरा संविधानको धारा ७६ को २ अनुसार बहुमतको सरकार गठन गर्ने प्रयास गरेका विपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले वैकल्पिक सरकार गठनको सम्भावना टरेको निष्कर्ष निकालेका छन् । बिहीबार आज अपरान्ह बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र सोही समयमा बसेको माओवादी केन्द्रको

  • ओली–नेपालको वार्ता सकारात्मक, नेपाल पक्षको राजिनामा टर्यो

    madhab oli बैशाख ३०, काठमाण्डौ, प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । ओली र नेपालबीच बिहीवार दिउँसो बूढानीलकण्ठमा एक व्यवसायीको घरमा छलफल भएको थियो । भेटवार्तापछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता नेपालले कुराकानी सकारात्मक भएको र आफू पक्षका सांसदको राजीनामा केही

  • नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने

    dewa बैशाख ३०, काठमाण्डौ नेपाली कांग्रेसले नयाँ सरकारमा दाबी नगर्ने भएको छ । बिहीवार पार्टीका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले आफ्नो पक्षमा बहुमत नजुट्ने भएपछि बहुमतको सरकारमा दाबी नगर्ने निर्णय गरेको नेता प्रकाशशरण महतले उज्यालोलाई जानकारी दिनुभयो । जनता समाजवादी पार्टी (जसपा) ले

  • कर्णालीमा नवनियुक्त मन्त्रीको शपथ हुन सकेन

    naba niyukta mantri बैशाख ३०, काठमाण्डौ बिहीबार बिहान ११ बजेका लागि तोकिएको कर्णालीका तीन नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनीयताको सपथ ग्रहण रोकिएको छ । तीन पार्टीबीच कुरा नमिलेपछि मन्त्रीको सपथ कार्यक्रम रोकिएको हो । बिहीबार बिहान एक्कासि प्रदेश प्रमुखको कार्यालयले सपथ ग्रहण कार्यक्रम रोकिएको जानकारी गराएको छ ।

  • नेपाललाई झाँक्रीको सुझाव : “अलमल गर्नु हुन्न”

    ramkumari-jhakri बैशाख ३०, काठमाण्डौ, नेकपा एमालेकी नेत्री रामकुमारी झाँक्रीले कुनै प्रस्ताव र लिखित सहमति विनाको संवादको कुनै अर्थ नभएको बताउनुभएको छ । बिहीवार दिउँसो प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको भेटप्रति लक्षित गर्दै नेत्री झाँक्रीले नेपाललाई न अलमलिन सुझाव