राजनीति
-
कोरोना रोकथामका सामग्री विना झन्झट भन्सार जाँच पास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन
जेठ ३, काठमाण्डौ, अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभएको छ । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा अर्थ मन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई लिक्विड अक्सिजन, अक्सिजन -
२८ औं मदन –आश्रित स्मृति दिवस मनाईदै, मदन भण्डारीको मृत्यु आजपनि रहस्यमय
जेठ ३, पोखरा, नेकपा एमालेले आज २८ औं मदन –आश्रित स्मृति दिवस मनाउँदैछ। स्मृति दिवसको अवसरमा मदननगर बल्खुमा स्मृति दिवस समारोह हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। तामाङका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र केहि स्थायी कमिटी सदस्यहरुको उपस्थितिमा बल्खुमा -
प्रधानमन्त्री ओलीको सपथ विवाद : सर्वोच्चमा रिट, शपथ बदर गर्न उपेन्द्र यादवको माग
जेठ ३, पोखरा प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुभएको शपथ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ । गएको वैशाख ३१ गते पद तथा गोपनीयताको शपथ लिँदा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द दुई पटक उच्चारण गर्दासमेत प्रधानमन्त्री ओलीले ‘त्यो पर्दैन’ भन्नुभएको -
राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित
जेठ १, कास्की, राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन जना अध्यक्ष कमल थापा, पशुपति शमशेर जवरा र प्रकाशचन्द्र लोहनीबीच आज भएको छलफलले कोरोना महामारी बढ्दै गएकोले अर्को निर्णय नभएसम्मको लागि महाधिवेशन स्थगित गर्ने निर्णय गरेको हो । राप्रपाले जेठ २२ देखि -
थापालाई गृहमन्त्री बनाईनु आचारसंहिता विपरित
जेठ १, कास्की, रामबहादुर थापा बादलले पुनः गृहमन्त्रीमा नियुक्ति लिएर कार्यभार सम्हाल्नु कानूनको बर्खिलापमा भएको वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताउनुभएको छ । जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य उप–निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिनुभएका मन्त्री थापा सहित उपनिर्वाचनमा खिमलाल देवकोटा र कृष्णबहादुर तमाङको -
१० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च
जेठ १, कास्की, सरकारले कोरोना महामारीको बीचमा पनि विकास निर्माण तीव्र भइरहेको दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै कम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जस्तो विकास इतिहासमा नभएको जिकिर गर्दै आउनुभएको छ तर चालू आर्थिक वर्षको १० महिनामा जम्मा साढे ३५ -
प्रधानमन्त्री ज्यू सँगै मिलेर जनता बचाउँ : गगन थापा
जेठ १ , पोखरा, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सम्पूर्ण ध्यान जारी कोरोना महामारीविरुद्धको युद्धमा लगाउन अनुरोध गर्नुभएको छ । पूर्व स्वास्थ्य मन्त्री समेत रहनुभएका थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दैै प्रधानमन्त्री ओलीलाई केही -
राजनीति करेक्सन हुनुभन्दा झन् गिजोलियो : उपेन्द्र यादव
बैशाख ३१, काठमाण्डौ, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजनीतिको कोर्स करेक्सन हुनुभन्दा थप गिजोलिएको प्रतिक्रिया दिनुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध वैकल्पिक सरकार गठनको दिशामा अघि बढ्नुभएका नेता यादवले पुनः ओली नै प्रधानमन्त्री बन्ने अवस्था आउँदा देशको राजनीति थप अनिश्चिततातर्फ धकेलिएको प्रतिक्रिया दिनुभएको -
एमालेको नेपाल समुहबाट धोका भएको हैन : प्रचण्ड
बैशाख ३१, काठमाण्डौ, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले नेता माधव नेपाल पक्षले धोका नदिएको दावि गर्दै नेपालसमुहसँग पुनः सहकार्य हुने बताउनुभएको छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार पुनः सहकार्य हुने उहाँले बताउनुभयो । शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा कोभिड -
बहुमतीय सरकारमा दावी गर्न नसकेका बारेमा तीन विपक्षी दलको समीक्षा : ठिकै गरेको निष्कर्स
वैशाख ३१, काठमाण्डौ, तीन विपक्षी दलका नेताहरुले बहुमतीय सरकारको दावी नगरेर ठीक गरिएको निष्कर्ष निकालेका छन् । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी यादव समूहले बहुमतीय सरकारमा दावी गर्न नसकेका बारेमा समीक्षा गर्दै यस्तो