• सरकार महामारी नियन्त्रण भन्दा सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनद्धारा विरोध प्रदर्शन

    brihat rastriya andolan जेठ १२, काठमाण्डौ, कोरोना महामारी नियन्त्रणमा ध्यान केन्द्रित गर्नुको साटो सरकार सत्ताको दाउपेचमा लागेको भन्दै बृहद नागरिक आन्दोलनले बुधबार कीर्तिपुरमा विरोध प्रदर्शन गरेको छ । आन्दोलनले निःशुल्क स्वास्थ्यको व्यवस्था, गाँस, बास र कपासको व्यवस्था, बेरोजगारी भत्ताको व्यवस्था तथा किसानलाई राहतको व्यवस्था गर्न समेत माग गरेको

  • एमालेले थप १२ जनालाई २४ घण्टा भित्र स्पष्टीकरण माग्यो

    emale जेठ १२, काठमाण्डौ नेकपा एमालेले थप १२ जना नेतालाई २४ घण्टे स्पष्टीकरण पत्र पठाएको छ । गएको सोमवार बसेको नेकपा स्थायी कमिटी बैठकले ११ जनालाई पार्टीको साधारण सदस्यबाट नै निष्कासन गर्ने र अरू १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । विपक्षी गठबन्धनलाई सघाएका २३

  • केपी ओलीको कदमविरुद्ध डटेर सङ्घर्ष गर्न एमालेको खनाल–नेपाल समूहका १५ नेताको अपिल

    jalanath-madhab जेठ १२, काठमाण्डौ, नेकपा एमालेको खनाल–नेपाल समूहका १५ जना नेताले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको कदमविरुद्ध एकता र सहकार्यसहित सङ्घर्ष गर्न अपिल गरेका छन् । माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, योगेश भट्टराईलगायतले संयुक्त विज्ञप्ति निकालेर ओलीको स्वेच्छाचारी, निरङ्कुश र प्रतिगमनकारी कदमविरुद्ध सबै वामपन्थी

  • ‘कोरोनाको आडमा सरकारले स्वार्थसिद्धिको प्रयास गर्दैछ’ : कांग्रेस

    congress-padadhikari-baithak अब विरोध सामाजिक सञ्जलबाट जेठ १२, काठमाण्डौ, नेपाली काँग्रेसको पदाधिकारी बैठकले सरकारले कोरोना रोकथाम तथा नियन्त्रणमा भन्दा आफ्नो स्वार्थसिद्धिमा बढि केन्द्रित भएको आरोप लगाएको छ । बुधबार बसेको बैठकले पर्याप्त औषधि उपकरण, कन्ट्याक्ट ट्रेसिङ, भेन्टिलेटर, अक्सिजन, खोपको व्यवस्था गरेर जनताको उपचार गर्नुको साटो सरकारले निषेधाज्ञाको

  • कास्कीका मुख्य पाँच दलद्वारा प्रतिनिधिसभा विघटन विरुद्ध एकजुट हुन आव्हान

    kaski जेठ १२, कास्की, राष्ट्रपति र प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर प्रतिगमनकारी कार्य गरेको आरोप लगाउँदै कास्कीका क्रियाशील पाँच राजनीतिक दलले त्यस कदमविरुद्ध एकजुट हुन आव्हान गरेका छन् । दलले नेपाली जनताको लामो आन्दोलन, संघर्ष र बलिदानबाट स्थापित संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी लोकतन्त्र एवं नेपालको सर्वाेपरी

  • संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन (फोटो फिचर)

    putla dahan नेपाल तरुण दलले विघटनविरुद्ध आन्दोलन जारी राख्ने जेठ ११, काठमाण्डौ, संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघ (नेबिसंघ)ले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । पुतलीसडकको शंकरदेव क्याम्पस अगाडि उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हुन् । नेबिसंघ संकरदेव

  • प्रधानमन्त्री ओलीविरुद्ध अदालतको अवहेलना सम्बन्धि मुद्दा दायर : हदैसम्म सजायको माग

    oli जेठ ११, काठमाण्डौ प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा परेको छ । संसद विघटन सम्बन्धि सर्वोच्च अदालतले फागुन ११ गते गरेको फैसला नमानी फेरी संसद विघटन गरेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा पेश गर्नुभएको हो । वरिष्ठ अधिवक्ता त्रिपाठीले प्रधानमन्त्री ओलीलाई

  • प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल–भन्ने समाचारमा सत्यता नभएको सर्वोच्चको दाबि

    sarbochha जेठ ११, कास्की, सर्वोच्च अदालतले न्यायापालिकाप्रतिको जनआस्था अभिवृद्धिमा पूर्णरूपमा प्रतिबद्ध रहेको जनाएको छ । सोमबार विभिन्न अनलाईनमा प्रकाशित ‘प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच बालुवाटारमा छलफल‘’ शीर्षकको समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अदालतले न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट सञ्चालन हुने राज्यको संस्था भएकाले जनआस्था अभिवृद्धिमा सदैव

  • विपक्षी दलका शीर्ष नेताहरुको बैठकमा आगामि रणनितिबारे छलफल

    bipakxi dal जेठ ११, काठमाण्डौ, मंगलबार सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका शीर्ष नेताहरुको बैठकमा आगामि रणनितिबारे छलफल भएको छ । बैठकमा सर्वोच्च अदालतमा दायर रिटपछि अपनाउनुपर्ने आगामी रणनीतिका विषयमा छलफल भएको हो । छलफलमा कांग्रेस सभापति शेरबहादु्र देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

  • प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्चमा परेका रिटमाथि बिहीवारदेखि सुनुवाइ हुने

    sarbochha जेठ ११, काठमाण्डौ, प्रतिनिधि सभा विघटनका विषयमा परेका रिटमाथि आउँदो १३ गते बिहीवारदेखि सुनुवाइ हुने भएको छ । प्रतिनिधि सभा विघटनपछि सर्वोच्चमा परेका रिटमध्ये अन्तरिम आदेशको माग राख्दै दर्ता भएका १९ वटा रिटको पेसी बिहीवारका लागि तोकिएको छ । यस्तै संवैधानिक इजलासमा जाने ११ वटा