• गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र जनमोर्चाका अध्यक्ष चित्रबहादुर बिच वादविवाद

    gathbandhan 1 साउन १३, काठमाण्डौ, सत्तारुढ गठबन्धनमा सरकारको प्राथमिकताका बारेमा नेताहरूबीच बादबिबाद भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताहरू अमेरिकी आर्थिक सहयोग (एमसीसी) र संघीयतालाई कसरी बलियो बनाउने भन्नेमा बढी केन्द्रित भएपछि जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले आपत्ति जनाउनुभएको हो । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको

  • गण्डकी प्रदेश सरकारद्धारा थ्रेस होल्ड हटाएर साना दलका सांसदलाई पनि गाडीसहित थप सुविधा प्रदान

    gandaki-prdesha1 साउन १३, कास्की, गण्डकी प्रदेश सरकारले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई लगाइएको दोहोरो थ्रेस होल्ड हटाउने निर्णय गरेको छ । सरकार बनाउने समयमा गठबन्धनमा बिच भएको दोहोरो थ्रेस होल्ड हटाउने समझदारी अनुसार मन्त्रिपरिषद्ले सो निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले साढे तीन

  • एमसीसीबारे प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्रीबीच छलफल

    Deuba and Blincon साउन १३, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवा र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच टेलिफोन संवाद भएको छ । मंगलबार साँझ प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच भएको फोन संवादमा द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार देउवा र अमेरिकी विदेशमन्त्रीबीच

  • कांग्रेस सभापति देउवा पनि ओलीकै बाटो पछ्याउँदै

    deuba_oli_bhet 1 साउन १३, कास्की, केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ कात्तिक १७ गते त्यतिबेलाका सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त गर्ने निर्णय गर्‍यो। शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकारले २०७४ माघ ३ गते नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई बर्खास्त गरेपछि कांग्रेसका नेताहरुले आपत्ति जनाए। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको विरोध भने

  • को हुन् गण्डकीका नयाँ प्रदेश प्रमुख गुरुङ ? शेरचनलाई किन पठाईयो लुम्बिनि ?

    gurung साउन १३, कास्की, सरकारले मंगलबार गण्डकी प्रदेश प्रमुख नियुक्त गरेका पृथ्वीमानसिंह गुरुङ चितवन गृहजिल्ला भएका कांग्रेस नेता हुनुहुन्छ । उहाँ कास्कीकै घले गाउँबाट बसाईसरि चितवन जानुभएको हो । ओली सरकारले गण्डकी प्रदेश प्रमुखबाट हटाएका अमिक शेरचन र पृथ्वीमान गुरुङ छिमेकी पनि हुन् । २०४८ सालका

  • गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमानसिंह गुरुङ नियुक्त,शेरचनलाई लुम्बिनिको जिम्मेवारि

    rastapati 1 साउन १३, कास्की, गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव पदमुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को मङ्गलवार बसेको बैठकले गण्डकी प्रदेश प्रमुख पौडेल र लुम्बिनी प्रदेश प्रमुख यादवलाई पदमुक्त गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरेको थियो । त्यही सिफारिसका आधारमा राष्ट्रपति भण्डारीले पौडेल

  • यौन दुर्व्यवहारको मुद्धामा पूर्वसभामुख महरालाई उच्च अदालतले सफाइ दियो

    mahara साउन १२, काठमाण्डौ, यौन दुर्व्यवहारको मुद्धामा पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउनुभएको छ । काठमाण्डौ जिल्ला अदालतले दिएको सफाइलाई उच्च अदालत पाटनले सदर गरिदिएसँगै पूर्वसभामुख महराले मुद्दामा सफाइ पाउनुभएको हो । न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाण्डौ जिल्ला अदालतकै फैसला सदर गर्ने फैसला गरेको

  • ’गफाडी’ नबन्न सरकारलाई सांसदहरुको सुझाव

    Gagan-thapa1 साउन १२, काठमाण्डौ, नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको परीक्षा सुरु भइसकेको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै सांसद थापाले अघिल्लो सरकार जस्तो बालुवाटारबाट बादर्लीमा सीमित हुने गरी विकृत काम गर्न नहुने बताउनुभएको हो । सांसद थापाले संसद्लाई हेप्ने, अदालतलाई हप्काउने, विधि र

  • अनेरास्ववियुको कास्की कमिटीलाई पूर्णता

    kaski kamiti साउन १२, कास्की, अनेरास्ववियुको कास्की जिल्ला कमिटीले पूर्णता पाएको छ । कमिटी अध्यक्ष बज्रराज अधिकारीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न व्यक्तिलाई जिम्मेवारी दिँदै पूर्णता दिएको हो । जसको उपाध्यक्षमा दिपक आचार्य, पुजा दवाडी, शुष्मा श्रेष्ठ, सचिवमा सन्तोष बराल सहसचिवहरुमा ईशु श्रेष्ठ, शंकर लामिछाने, प्रताप शाह,

  • कांग्रेसद्धारा गण्डकी प्रदेशका १ लाख १८ हजार जनालाई क्रियाशील सदस्यता प्रदान

    congress_active_membership_list साउन १२, कास्की, नेपाली कांग्रेसले गण्डकी प्रदेशमा १ लाख १८ हजार ६ सय ३३ जना क्रियाशील सदस्य बनाएको छ । देशभर भने कांग्रेसका क्रियाशील सदस्य ८ लाख ५२ हजार ७ सय ११ जना छन् । यो संख्या अघिल्लो महाधिवेशनका भन्दा दोब्बर भएको कांग्रेसले जनाएको छ