• ईपीएस पास भएकालाई छिटो र सरल माध्यमबाट कोरिया पठाउन निर्देशन

    EPS-Corea1 साउन १४, काठमाण्डौ, राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण युवा डेड वर्षदेखि कामका लागि दक्षिण कोरिया जान नपाएकामा ध्यान दिन सरकारलाई निर्देशन दिएको छ । आज बिहीवारको बैठकमा सम्बन्धित मन्त्रालय र निकाय तथा

  • पोखरा ३२ को काँग्रेस सभापतिमा प्रधानको उम्मेदवारी

    साउन १४, कास्की, नेपाली काँग्रेसको १४औं महाअधिवेशन अन्योलको स्थितीमा छ, तैपनि नेताहरुबीच नेतृत्वमा आउने प्रतिस्पर्धा भने देशैभर सुरु भएको छ । यहि समयमा पोखरा महानगरपालिका वडा नं. ३२ सभापतिमा मोहन कुमार प्रधानंले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । २०४६ सालको जनआन्दोलन बाट प्रभावित भई नेपाली

  • व्यवसायीलाई दुई चारदिन भित्र नै खोप उपलब्ध गराउने गण्डकीका कानुन मन्त्री थापाको आश्वासन

    budha-bishal-bazar-mantri-thapa 1 साउन १४, कास्की, पोखराको बुद्ध विशाल बजार व्यापारिक एशोशियसनद्वारा गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेशसभा मामिलामन्त्री विन्दुकुमार थापालाई बधाई तथा शुभकामना दिदै व्यवसायीलाई चाडो भन्दा चाडो कोभिडविरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । एशोशियसनका पदाधिकारीहरूसँगको भेटमा मन्त्री थापाले व्यवसायीलाई दुई चारदिन भित्र नै खोप

  • जनताको भावना अनुसार काम गर्न अर्थमन्त्री बराललाई हेमजाबासीको आग्रह

    hemja 2 साउन १४, कास्की पोखरा २५ स्थित हेमजाबासीले जनताको भावना अनुसार काम गर्न गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल जीवनलाई आग्रह गरेका छन् । बिहिबार (आज) हेमजामा आयोजित बधाई तथा सम्मान कार्यक्रममा मन्त्री बराललाई हेमजाबासीले जनताको भावना र जनताको प्रथामिकताको आधारमा काम गर्न आग्रह गरेका हुन्

  • कांग्रेस क्रियाशील सदस्यता विवादका कारण १ सय २१ वडामा कार्यक्रम स्थगित

    congress-new साउन १४, कास्की, कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १ सय २१ वटा वडामा स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्वपूर्ण मतदाताका रूपमा रहने क्रियाशील सदस्यता विषयमा छानबिन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १ सय २१ वडाको सदस्यता स्थगित गरिएको छ ।

  • आज विश्व बाघ दिवस : बाघको लक्षित सङ्ख्या पूरा हुने राष्ट्रपतिको विश्वास

    International_Tiger_Day_Quotes1 साउन १४, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित सङ्ख्या पूरा हुने विश्वास व्यक्त गर्नुभएको छ । विश्व बाघ दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालले सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको सङ्ख्या १२१ बाट दोब्बर

  • गण्डकी र लुम्बिनिका प्रदेश प्रमुखद्धारा सपथ ग्रहण

    Sapath-Pradesh-Pramukh साउन १४, काठमाण्डौ, नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरूको सपथग्रहण गराउनुभएको हो । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना

  • दक्षिण कोरियाका राजदूत र अर्थ मन्त्री शर्मा बिच शिष्टाचार भेट

    koria artha mantri साउन १३, काठमाण्डौ, नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क चोङ सकले अर्थ मन्त्री जनार्दन शर्मासँग आज बुधवार शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले भाषा परीक्षा उत्तीर्ण गरी कोरिया जान नपाएका युवाहरूलाई काम गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । कोभिड महामारीका

  • सांसद पद बिउँताइदिन माग गर्दै चार पूर्वमाओवादी नेताद्वारा सर्वोच्चमा रिट

    4 samsad साउन १३, काठमाण्डौ, नेकपा एमाले प्रवेश गरेका चार पूर्वमाओवादीका नेताले सांसद पद पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका छन् । पूर्वमन्त्रीहरू समेत रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, गौरीशङ्कर चौधरी र प्रभु साहले माओवादी केन्द्रले गैरकानुनी रूपमा आफूहरूलाई सांसद पदबाट हटाएको भन्दै सर्वोच्चमा

  • एमसीसी सम्झौता अनुमोदन नगर्न भीम रावलद्धारा सरकारलाई खबरदारी

    vim साउन १३, काठमाण्डौ, नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी सहयोग सम्झौंता (एमसीसी) जस्ताको त्यस्तै पारित नगर्न सरकारलाई सचेत गराउनुभएको छ । एमसीसीले राखेका सम्झौंता जस्ताको तस्तै पारित गरिए त्यो राष्ट्रघाती हुने पनि उहाँले जिकीर गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा बुधबार बसेको पाँच दलीय