• यो सरकारले ‘एक्सक्युज’ पाउँदैन : गगन थापा

    Gagan-Thapa साउन १५, काठमाण्डौ, सत्तारुढ दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टी नेतृत्वको वर्तमान सरकारलाई गल्ती गर्ने कुनैै पनि छुट नभएको बताउनुभएको छ । नेता थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले कुनै पनि ‘एक्सक्युज’ नपाउने उल्लेख गर्दै कहीँ कतै नचुक्न पनि आग्रह गर्नुभयो ।

  • वर्तमान सरकार असफल भए संविधान नै असफल हुन्छ : प्रदीप गिरी (प्रतिनिधि सभामा कस्ले के भने ?)

    samsad साउन १५, काठमाण्डौ, सांसद बैठकमा सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप गिरीले वर्तमान सरकार असफल भए संविधान नै असफल हुने दाबी गर्नुभयो । वर्तमान सरकार असफल भए शेरबहादुर देउवा मात्रै नभइ संविधान नै असफल हुने भएकाले सरकारलाई बढीभन्दा बढी जनमुखी बनाउने दायित्व कांग्रेस

  • पूर्वमाओवादीका चार नेताको रिटमाथिको सुनुवाई आज स्थगित

    sarbochha साउन १५, काठमाण्डौ, चार जना पूर्व माओवादी नेताले दायर गरेको रिटमाथिको सुनुवाइ आज स्थगित भएको छ । न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासमा पेशी तोकिए पनि सुनुवाइ स्थगित भएको हो । सर्वोच्च अदालत स्रोतका अनुसार रिट निवेदक पक्षका कानून व्यवसायीकै आग्रहमा सुनुवाइ स्थगित गरिएको हो । बिहीबार

  • एमसीसी सम्झौताबारे सबै जनताले जान्नु जरुरी छ : भीम रावल

    Bhim-Rawal साउन १५, काठमाण्डौ, नेकपा एमालेका उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य भीम रावलले एमसीसी सम्झौताबारे नेपाली जनताले जान्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार बसेको प्रतिनिसभाको बैठकमा बोल्दै उहाँले एमसीसीको मुल सम्झौता र अन्य सहायक सम्झौताहरूको विषयमा नेपाली जनताले जान्न आवश्यक हुने भएकाले त्यसलाई पहिले प्रतिनिधिसभामा पेश

  • अर्थमन्त्री र चिनका राजदुत विच भेट : चिनले नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा दिने

    janardan_sharma_and_Hou_Yanqi vet साउन १५, काठमाण्डौ, चीनले कोभिड–१९ विरुद्ध नेपाललाई थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा चिनियाँ राजदूत होउ यान्छीले सो परिमाणको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभएको हो । चीनले यसअघि नेपाललाई १८ लाख डोज खोप अनुदानमा उपलब्ध

  • गठबन्धनबीच मन्त्रालय भागबन्डामा सहमति : मन्त्री छान्न सकस

    sattarud-gathabandhan साउन १५, काठमाण्डौ, सरकार गठन भएको दुई सातापछि सत्तारुढ गठबन्धनबीच मन्त्रालय भागबन्डामा सहमति जुटेको छ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएपछि गठबन्धनका तीन दल नेपाली कांग्रेस, माओबादी केन्द्र र जनता समाजबादी पार्टीभित्र मन्त्रालय भागबन्डामा सहमति जुटेको हो ।

  • जङ्गल जोगाउनेतर्फ ध्यान दिउँ : प्रधानमन्त्री देउवा

    deuwa साउन १४, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवाले बाघको वासस्थानलाई सुरक्षित गराउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभएको छ । विश्व बाघ दिवसका अवसरमा बिहीवार बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले बाघको वासस्थानका लागि जङ्गल आवश्यक रहेको र जङ्गल जोगाउनेतर्फ ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभएको हो । उहाँले बाघको वासस्थानको सुरक्षा गर्दै

  • योजना आयोगका उपाध्यक्षद्धारा सपथ ग्रहण, आफ्नो कार्यकाल सरकारलाई उपयोगी हुने काम गर्ने पौडेलको प्रतिज्ञा

    Sher-Bahadur-Deuba-and-Bishwo-Paudel sapath साउन १४, काठमाण्डौ, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले आज सपथ ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले उपाध्यक्ष विश्वनाथ पौडेललाई सिंहदरवारमा पद तथा गोपनियताको सपथ गराउनुभएको हो । प्रधानमन्त्री देउवाले शपथ खुवाएपछि आयोगका सदस्यले उपाध्यक्ष पौडेलबाट शपथ लिएका छन् । गत मंगलबार बसेको मन्त्रिपरिषद

  • चार पूर्वमाओवादी नेताले दायर गरेको रिटमा आज सुनुवाइ भएन

    4 samsad साउन १४, काठमाण्डौ, सांसद् पद पुनर्बहालीको माग गर्दै पूर्व माओवादीका चार नेताहरूले दायर गरेको रिट सर्वोच्च अदालतको हेर्न नभ्याइनेको सूचीमा परेको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलास परे पनि बिहीबार लागूऔषधको मुद्दाको सुनुवाइका कारण हेर्न नभ्याइनेमा परेको सर्वोच्चले जनाएको छ । सर्वोच्च अदालतको २०७७

  • प्रधानमन्त्री देउवासँग छलफल पछि प्रचण्ड एमाले नेता नेपाललाई भेट्न कोटेश्वरमा

    prachanda deuwa nepal साउन १४, काठमाण्डौ, प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज(बिहिबार) बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसैबिच प्रचण्ड’ले नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गर्नुभएको छ ।