राजनीति
-
सरकारले सुरुमै जनविरोधी काम गरेको एमाले अध्यक्ष ओलिको आरोप
साउन २६, काठमाण्डौ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वको वर्तमान सरकारले सुरुमै जनविरोधी काम गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै अध्यक्ष ओलीले भूमिहीन तथा सुकुम्बासीको समस्या समाधान गर्न बनेको आयोग खारेज गरेर जनविरोधी काम गरेको आरोप लगाउनुभएको हो । -
आर्थिक श्वेत पत्र : साढे तिन वर्षमा ओलि सरकारले देशलाई ऋण बोकाउने मात्रै काम गर्यो
साउन २६, काठमाण्डौ, अर्थ मन्त्री जनार्दन शर्माले देशका वास्तविक आर्थिक अवस्था देखाउन भन्दै संसदमा आर्थिक श्वेत पत्र प्रस्तुत गर्नुभएको छ । अर्थ मन्त्री शर्माले प्रस्तुत गरेको श्वेत पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हालेको आर्थिक वर्ष २०७४÷०७५ देखि अहिलेसम्मका विभिन्न आर्थिक सूचकको तुलना गरिएको -
झन्डै एक महिनादेखि स्थगित गण्डकी प्रदेशको वर्षे अधिवेशन अझै अनिश्चित
साउन २६, कास्की, मार्सल लगाएर गत असार ३० मा आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरेपछि गण्डकी प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । झन्डै एक महिनादेखि स्थगित वर्षे अधिवेशन कहिले सुचारु हुन्छ भन्ने अझै टुंगो नलागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी -
जसपामा महन्थ ठाकुरको अध्यक्ष पद खोसियो
साउन २५, काठमाण्डौ, निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय कार्यकारिणी समितिको नयाँ विवरण अध्यावधिक गर्दै अध्यक्षबाट महन्थ ठाकुरको नाम हटाएको छ । जसअनुसार केन्द्रीय कार्यकारिणी समिति ५१ बाट ३५ सदस्यीयमा झारिएको छ भने अध्यक्षमा उपेन्द्र यादव मात्र कायम गरिएको छ । ठाकुरसहित उहाँ पक्षीय -
भूमि सम्बन्धी आयोग खारेजको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश
साउन २५, काठमाण्डौ, सर्वोचच अदालतले भूमि सम्बन्धी आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वनय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले सरकारको निर्णय कार्यान्वनय नगर्न अल्पकालीन आदेश दिएको हो । अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुवै पक्षलाई -
“यो सरकार अपवित्र नन्दिभृंगी जालीझेलीहरूको हो” : ओलि
साउन २५, काठमाण्डौ, सरकारको न्यूनतम कार्यक्रम आफूहरूविरुद्ध गाली गलौजको पुलिन्दा र सरकार असंवैधानिक र अपवित्र नन्दिभृंगी जालीझेलीहरूको गठबन्धन भएको पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनुभएको छ । अदालतको परमादेशबाट बन्दै गरेको सरकार एक महिनासम्म गठन हुन नसकेको भन्दै उहाले हिजो आफ्नो -
“साझा न्यूनतम कार्यक्रम अराजकता सिर्जना गर्ने खाले आयो” : योजना आयोगका पूर्वउपाध्यक्ष कँडेल
साउन २५, काठमाण्डौ, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. पुष्पराज कँडेलले सत्तारुढ गठबन्धनले संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम देशमा अराजकता सिर्जना गर्ने गरी ल्याएको बताउनुभएको छ । सत्तारुढ गठबन्धनले ल्याएको संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको सम्बन्धमा आज सोमवार कुरा गर्दै पूर्वउपाध्यक्ष डा. कँडेलले यो कार्यक्रम देशमा -
भूमि आयोग खारेजीविरुद्ध देवी ज्ञवाली सहित सर्वोच्चमा ५ रिट दायर
साउन २४, काठमाण्डौ, भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा पुनः अर्को रिट दायर भएको छ । विघटित आयोगका अध्यक्ष देवी प्रसाद ज्ञवालीले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको हो । ज्ञवालीले आइतबार दर्ता गराएको रिटको प्रारम्भिक सुनुवाइका लागि सोमबार पेसी -
सरकारको ढिलासुस्तिप्रति सत्ता साझेदार नै असन्तुष्ट
साउन २४, काठमाण्डौ, सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले नै सरकारको ढिलासुस्तिप्रति असन्तुष्टि जनाएको छ । माओवादि केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारले सिन्धुपाल्चोकको मेलम्ची र त्यस वरपरका बाढी पीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको हो । अध्यक्ष दाहालले आज (आइतवार) -
मन्त्रीपरिषद् विस्तार गर्न नसकेका प्रधानमन्त्री देउवाको लाजलाग्दो प्रचारशैलीको पार्टीभित्रै आलोचना
साउन २४, कास्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पद सम्हालेको एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता नपाउँदा देउवाको आफ्नै पार्टिका नेताहरुले समेत आलोचना गरेका छन् । कोरोना महामारीले दैनिक दर्जनौं नागरिक अनाहकमा मृत्युको मुखमा पुग्दा स्वास्थ्य जस्तो मन्त्रालयमा मन्त्री नियुक्त गर्न नसक्ने प्रधानमन्त्री