• तालिबानद्धारा भारतीय वाणिज्य दूतावासमा छापाः शिया हजारा समुदायको नरसंहार भएको दाबी

    taliban-kabu भदौ ४, एजेन्सी, हालै सत्ता कब्जा गरेको तालिबानले अफगानिस्तानस्थित भारतीय वाणिज्य दूतावासमा छापा मारेको छ । हाल बन्द कन्धार र हेरातमा रहेका भारतीय दूतावासको कार्यालयको ताला तोडी तालिबानी लडाकु प्रवेश गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ । दुवै दूतावासका कार्यालय परिसरमा राखिएका गाडीहरू पनि उनीहरूले लिएर

  • अफगानिस्तानलाई जर्मनीले सहयोग रोक्ने : बेलायतले २० हजारलाई शरण दिने

    airport_ma amerika भदौ २, एजेन्सी, जर्मनीले अफगानिस्तानलाई दिँदै आएको विकास सहायता रकम रोक्ने निर्णय गरेको छ । जर्मनीका विकास मन्त्री गर्ड मुलरले अफगानितानमा तालिवान सत्तामा पुगेपछि बिकास सहायता रोक्ने निर्णय भएको जानकारी दिनुभयो । अफगानिस्तानको ठूला दाताको रुपमा रहेको जर्मनीले यसअघि अफगानिस्तानलाई वार्षिक ५ सय ६ मिलियन

  • खाडी र मलेसियामा ५४५ जना नेपाली श्रमिक जेलमा

    malay भदौ १, काठमाण्डौ, वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका

  • अफगानिस्तानबाट नेपालीको उद्धार गरिँदै

    afgaan भदौ १, काठमाण्डौ, अफगानिस्तानबाट नेपाली नागरिकको उद्धार सुरु भएको छ । पहिलो खेपमा १ सय २७ नेपालीको सकुशल उद्धार गर्दै स्वदेश ल्याइएको छ । तालिबानी विद्रोहीले अफगानिस्तान कब्जामा लिएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीको सुरक्षा चिन्ता बढेको बेला अमेरिकीको सहयोगमा मंगलबार उनीहरूलाई नेपाल ल्याइएको हो

  • अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा पाँच जनाको ज्यान गयो, एअरपोर्ट अमेरिकी सेनाको नियन्त्रणमा

    airport_ma amerika2 साउन ३२, काठमाण्डौ, अफगानिस्तानको काबुल विमानस्थलमा गोली चल्दा कम्तीमा पाँच जनाको ज्यान गएको छ । अफगानिस्तानबाट भाग्न खोज्नेहरूको भिडले विमानस्थल अस्तव्यस्त बनेपछि भिडलाई रोक्न अमेरिकी सेनाले हवाई फायर गरेको डेलिमेल जनाएको छ । ज्यान गुमाउनेहरूलाई भने कसले चलाएको गोली लाग्यो भन्ने खुलेको छैन । अफगानिस्तानमा

  • अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको ध्यानाकर्षण : परराष्ट्र मन्त्रालयले पहल गर्दै

    afganistan-nepali साउन ३१, काठमाण्डौ, सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष नेकपा एमालेका नेताहरूले अफगानिस्तानमा रहेका नेपालीहरूलाई उद्धार गरी तत्काल स्वदेश फिर्ता गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् । सत्तारुढ दल नेपाली कांग्रेसका नेता रमेश लेखक र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता डा. राजन भट्टराईले

  • कोरोना अन्य सरुवा रोग जस्तै बन्न सक्छ

    corona साउन २९, एजेन्सी, विश्वमा कोरोना भाइरसको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आउँदा केही वर्षमा यो अन्य सरुवा रोग जस्तै बन्न सक्ने सम्भावना छ । अमेरिका र नर्वेका विज्ञ सहभागी टिमले गरेको अध्ययनले आउँदा दिनमा कोरोना भाइरसले खोप

  • क्रिप्टोकरेन्सीमाथि ह्याकरहरुको अहिलेसम्मकै ठूलो हमला

    क्रिप्टोकरेन्सी साउन २८, एजेन्सी, क्रिप्टोकरेन्सीमाथि ह्याकरहरुले अहिलेसम्मकै ठूलो हमला गरेका छन् । ब्लकचेन साइट पोली नेटवर्कका अनुसार ह्याकरहरुले ६० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोर्न सफल भएका छन् । क्रिप्टोकरेन्सी प्रणालीमा रहेको कमजोरीलाई दुरूपयोग गर्दै उनीहरुले इथर लगायतका क्रिप्टोकरेन्सीका हजारोँ डिजिटल टोकन हात पारेका छन् । पोली

  • चिन र क्यानडा विचको राजनितिमा तरंग

    china-and-canda 1 साउन २७, एजेन्सी, चीनको एक अदालतले क्यानडाका व्यापारी माइकल स्पाभरीलाई जासुसी गरेको आरोपमा दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ । चीन र उत्तर कोरियाबीच यात्रा र सांस्कृतिक आदानप्रदान व्यवसाय चलाउने स्पाभरी जासुसी र अवैध रुपमा राज्यको गोप्यता भंग गरेको आरोपमा दोषी ठहरिएको

  • अफगानिस्तानमा तालिबानद्धारा देशका प्रमुख ७ शहर नियन्त्रणमा

    afgaan साउन २७, एजेन्सी, तालिबान लडाकु समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह सहर नियन्त्रणमा लिएको तालिबान समूहले दाबी गरेको छ । गएको चार दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी नियन्त्रणमा लिएको यो सातौँ हो ।