• पोखरा अल्ट्रालाइटले भोलीदेखि पुन : उडान शुरु गर्दै

    altra light भदौ २, कास्की, गत वैशाखदेखि बन्द रहेको अल्ट्रालाइड–पुतली जहाज) लाई विशेष स्वास्थ्य मापदण्ड अपनाएर भदौ ३ (भोली)देखि सञ्चालनमा ल्याउने भएको छ । पोखराका अल्ट्रालाइट कम्पनीका प्रबन्ध निर्देशक पोमनारायण श्रेष्ठले कोभिड–१९ का कारण रोकिएको पर्यटनलाई चलायमान बनाउन अल्ट्रालाइट उडानलाई पुनः व्यवस्थित तरिकाबाट सञ्चालन गर्न लागिएको जानकारी

  • अवैध गाँजासहित पोखरामा २ युवा पक्राउ

    pakrau1oo भदौ २, कास्की, पोखराको पावरहाउस चोकबाट अवैध लागूऔषध गाँजासहित २ युवाहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । कास्कीको पोखरा महानगरपालिका १ बस्ने २ जना १८ वर्षीय युवाहरुलाई मंगलबार राति प्रहरीले गाँजासहित पक्राउ गरेको हो । पोखरा ३० पावरहाउस चोकमा बा ५ ख ६०८८ नम्बरको गाडीलाई

  • गण्डकी प्रदेश सरकारले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार सहयोग गर्दै

    gandaki-prdesha1 भदौ २, कास्की, गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास

  • खाडी र मलेसियामा ५४५ जना नेपाली श्रमिक जेलमा

    malay भदौ १, काठमाण्डौ, वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका

  • अफगानिस्तानबाट नेपालीको उद्धार गरिँदै

    afgaan भदौ १, काठमाण्डौ, अफगानिस्तानबाट नेपाली नागरिकको उद्धार सुरु भएको छ । पहिलो खेपमा १ सय २७ नेपालीको सकुशल उद्धार गर्दै स्वदेश ल्याइएको छ । तालिबानी विद्रोहीले अफगानिस्तान कब्जामा लिएसँगै रोजगारीका लागि त्यहाँ रहेका नेपालीको सुरक्षा चिन्ता बढेको बेला अमेरिकीको सहयोगमा मंगलबार उनीहरूलाई नेपाल ल्याइएको हो

  • पोखरामा गाई चोरेर काटेको अभियोगमा ३ जना पक्राउ

    pakrau cow भदौ १, कास्की, पोखरामा गोठमा बाँधेको गाई चोरेरे लगी काटेको अभियोगमा मंगलबार तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्कीको पोखरा १९ पुरनचौरका स्थानीयको गाईको बाच्छी गोठबाट चोरेर लगी काटेको अभियोगमा बाग्लुङको निसीखोला गाँउपालिका ६ घर भई हाल पुरनचौर बस्नेहरु २८ वर्षीया असारी घर्ती मगर,

  • फेसबुक तस्बिरको प्रभाव : फेवाताल पुछारको फोहोर उठ्यो

    pokhara 3 भदौ १, कास्की, पर्यटकको प्रमुख आकर्षणको केन्द्र पोखरामा अवस्थीत फेवातालको पुछारमा थुप्रिएको फोहरको तस्वीर सामाजिक संजाल (फेसबुकमा) भाइरल भएपछि त्यस ठाँउलाई सफा गरिएको छ । गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय अगाडि फोहर थुप्रिएर बिजोग अवस्था बनेको थियो । फेसवुकमा सार्वजनिक सरोकारका विषय

  • अफगानिस्तानमा रहेका नेपालीको उद्धार गर्न सभामुख सापकोटाको रुलिङ : सम्पर्कमा आउन सरकारको आग्रह

    agni_sapkota_savamukh साउन ३२, काठमाण्डौ, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा विकसित घटनाक्रमका कारण त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारेमा प्रतिनिधि सभा र आफ्नो ध्यानाकर्षण भएको बताउनुभएको छ । प्रतिनिधि सभाको आज सोमवारको बैठकमा सभामुख सापकोटाले अफगानिस्तानमा रहेका नेपाली नागरिकको सुरक्षित रहने व्यवस्था गर्न, सकुशल उद्धार गर्न र उनीहरूको

  • पोखरामा स्कुटर दुर्घटना हुँदा एक युवक घाइते

    durghatana साउन ३२, कास्की, पोखरामा सोमबार स्कुटर दुर्घटना हुँदा स्कुटर चालक एक युवक घाइते भएका छन् । कास्कीको पोखरा महानगरपालिका ७ बुलौदी स्थित ग १८ प ५६८७ नंको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक पोखरा १० औद्योगिक क्षेत्र बस्ने ३२ वर्षीय सन्देश गुरुङ घाइते

  • भूमि आयोग फिर्ता गर्न पोखरामा हस्ताक्षर सङ्कलन

    vumi-ayog-hastaxer साउन ३२, कास्की, भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने नेपाल सरकारको निर्णय फिर्ता गराउन माग गर्दै पोखरामा सङ्कलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालयमा बुझाइएकोे छ । अखिल नेपाल किसान महासङ्घ कास्की शाखाले जिल्ला प्रशासन कार्यालय अघिको शहिदचोकस्थित चौतारामा हस्ताक्षर अभियान सञ्चालन गरेको थियो । वर्षौदेखि