राजनीति
-
संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेका वडा अध्यक्षहरुको असहमति
पोखरा । पोखरा महानगरपालिकाको संस्थागत विद्यालय छात्रवृत्ति वितरण प्रति नेपाली काँग्रेसका तर्फबाट निर्वाचित ११ वडा अध्यक्षहरुले असहमति प्रकट गरेका छन् । दलको नेता तथा सचेतक रामराज लामिछानेद्धारा जारी गरेको विज्ञप्तिमा पोखरा महानरगरपालिकाको शिक्षा नियमावली २०७४ र संस्थागत विद्यालय छनौट निर्देशिका विपरित छात्रवृत्ति वितरण प्रक्रिया एकलौटी, -
मंसिर १४ मा उपनिर्वाचन, कास्की २ चर्चाको केन्द्रमा
पोखरा । सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी रिक्त भएका ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । निर्वाचन आयोगले सर्वदलीय बैठक पछि मंसिर १४ मा उपनिर्वाचन गर्न सरकार -
गण्डकी प्रदेश सरकारद्धारा कर्मचारीको भ्रमणका लागि बजेटको व्यवस्था
पोखरा । जनप्रतिनिधिको तलव भत्ता र सवारी साधन लगायतका सेवा सुविधा बृद्धिका कारण आलोचना भइरहेको गण्डकी प्रदेश सरकारले कर्मचारीलाई घुम्न जानका लागि बजेट व्यवस्था गरेको छ । हरेक कर्मचारीलाई एक हप्ता घुम्नका लागि भन्दै २५ हजारका दरले उपलब्ध गराउने गरी बजेट व्यवस्था भएको उद्योग, पर्यटन -
गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित
पोखरा । गण्डकी प्रदेशको लोकसेवा आयोग विधयेक पारित भएको छ । शुक्रबार बसेको गण्डकी प्रदेश सभा बैठकमा भएको छलफल पछि लोकसेवा आयोग पारित भएको हो । छलफलमा भागलिदै सांसदहरु मधु अधिकारी गुरुङ ,दोबाटे विश्वकर्मा र पुष्पा भण्डारीले लोकसेवा आयोगको बोमा राख्नु भएको जिज्ञासाको प्रदेशका आन्तरिक -
‘तलब सुविधा मात्रै खोज्ने भए जनप्रतिनीधि होईन, जागिरे बन’ ः साझा पार्टी गण्डकी
पोखरा । साझा पार्टी गण्डकीले जनप्रतिनीधिहरुको तलब बृद्धिको विरोध जनाएको छ । पार्टीले अहिले निर्वाचित जनप्रतिनीधिहरु आफ्नो क्षेत्रको सम्बृद्धि भन्दा पनि बढि आफ्नै तलब सुविधाप्रति केन्द्रित भएको आरोप लगाएको छ । साझा पार्टी गण्डकीका सँयोजक महेश भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो तलब सुविधाको मात्रै -
पितृसत्ता विरुद्धको लडाईंमा साथै छौं ः मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पितृसत्ता विरुद्धको लडाईंमा प्रदेश सरकार साथमै रहको बताएका छन् । ‘महिला माथी हुने हिँसा र पितृसत्ताको विरुद्धको लडाईंमा हामी साथमै छौं, उनले भने, विभेदको अन्त्य गर्न र समानताका लागि परौं ।’नारी जागरण अभियान पोखराले नजिकिँदै गरेको महिलाहरुको महान -
पुष्पलालका विचार उत्तिकै सान्दर्भिक–मुख्यमन्त्री गुरुङ
पोखरा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) स्थायी कमिटी सदस्य एवम् गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले पुष्पलालका विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनु भएको छ । पोखरा महानगरपालिका वडा नं. २१ फेदीपाटनस्थित पुष्पलाल अध्ययन प्रतिष्ठान परिसरमा निर्मित पुष्पलालको अर्धकदको शालिक आज अनावरण गर्दै उहाँले पुष्पलालले अघि -
तथ्य र तथ्याङ्क विकास लागि आधार–मुख्यमन्त्री गुरुङ
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले विभिन्न संघसंस्थाले गरेका अध्ययन अनुसन्धानबाट प्राप्त तथ्य र तथ्याङ्क विकास लागि महत्वपूर्ण आधार बन्ने बताउनु भएको छ । काठमाडौं विश्वविद्यालय स्कुल अफ आर्टस, इन्टर डिसिप्लिनरी एनालिसिस र द एशिया फाउण्डेसनद्धारा सर्मेक्षण गरिएको तथ्याङ्क आज पोखरामा सार्वजनिक गर्दै उहाँले -
३७ औं वीपी स्मृतिमा वृक्षरोपण
पोखरा । ३७ औ वीपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस कास्कीले आइतवार वृक्षरोपण गरेको छ । त्यस अवसरमा पोखरा–११ काँहुमा विभिन्न प्रजातिका ३७ वटा बिरुवा रोपिएको कास्की काँग्रेसका सदस्य नवीन सिग्देलले जानकारी दिए । काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइरालाले वृक्षरोपण गरी कार्यक्रम उद्घाटन गरेका -
मन्त्री वस्नेतद्धारा फुर्सेखोला कोरिडोर सडक उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नंं १७ र २२ जोड्ने पक्कि ढलान वाटोको शनिबार गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण वस्नेतले उद्घाटन गर्नु भएको छ । फुर्सेखोला कोरिडोर उपभोक्ता समितिको आयोजनामा भएको सो कार्यक्रममा मन्त्री वस्नेतले प्रदेश सरकारले एक निर्वाचन एक सडक कार्यक्रम अन्तरगत