• विन्ध्यावासिनीको शिव मन्दिरमा गण्डकी प्रदेश प्रमुख

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले पोखरा महानगरपालिका वडा नं. २ स्थित विन्ध्यावासिनी मन्दिरमा रहेको शिव महादेवको दर्शन गरेका छन् । साउनको अन्तिम सोमबार उनले करिब साढे एक घण्टा मुख्य कर्ताको रुपमा मन्दिरमा विधिपूर्वक पूजाआजा गरेका हुन् । साउन महिनाको हरेक सोमबार शिव

  • मुख्यमन्त्री गुरुङद्धारा इद–उल–अजहाको अवसरमा शुभकामना व्यक्त

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुुब्बा गुरुङले मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद–उल–अजहाको अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री गुरुङले आइतबार शुभकामना सन्देश दिँदै भनेका छन् – “ मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व इद–उल–अजहाको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख–शान्ति, समृद्धि,

  • गण्डकी प्रदेश प्रमुखले दिए बकर इदको शुभकामना

    पोखरा । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व इद–उल–जोहा (बकर इद) को अवसरमा गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले प्रदेशवासीलाई शुभकामना दिएका छन् । प्रदेश प्रमुख कुँवरले आइतबार शुभकामना सन्देश जारी गर्दै इदजस्ता मौलिक पर्वले भातृत्व, अपनत्व आपसी सद्भाव तथा धार्मिक सहिष्णुता कायम राख्न अझ बढी

  • गण्डकी प्रदेश लोक सेवा गठन गर्ने बिधेयक प्रमाणिकरण

    पोखरा । गण्डकी प्रदेश प्रमुख बाबु राम कुँवरले ‘प्रदेश लोक सेवाको गठन काम, कर्तव्य, अधिकार र कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रमाणिकरण गरेका छन् । गण्डकी प्रदेश सभाले पारित गरेको उक्त विधेयकलाई प्रदेश प्रमुख कुँवरले आइतबार प्रमाणिकरण गरेका हुन् । विधेयकलाई साउन १० गते

  • वैकल्पिक राजनीति गर्दा जनताको मनछुने सवाल उठाउनुस् ः लेखक पौडेल

    पोखरा । वैकल्पिक राजनीतिलाई स्थापित गर्न जनताको मनलाई ठ्याक्कै छुने खालका सवाललाई उठाउन सक्नुपर्ने लेखक तथा विश्लेषक गनेस पौडेलले बताएका छन् । साझा पार्टीले शनिबार आयोजना गरेको ‘वैकल्पिक राजनीतिः अवसर र चुनौती’ शीर्षकको अन्तरक्रियामा प्रमुख वक्ताको रुपमा आएका पौडेलले ठुला सपना बाँडेर वैकल्पिक राजनीति नहुने

  • साझा पार्टीको कास्की जिल्ला र महानगर सँयोजकसँगै चुनावका उम्मेदवार घोषणा गर्ने

    पोखरा । साझा पार्टीले भदौको दोस्रो साता कास्की जिल्ला सँयोजक सहित महानगर सँयोजक घोषणा गर्ने तयारी गरेको छ । एक विशेष समारोहकाबीच जिल्ला र महानगर सँयोजक घोषणा हुने साझा पार्टी, गण्डकी प्रदेश शाखाले जनाएको छ । पार्टीले सोहीदिनकास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमाआफ्नोतर्फबाट उम्मेदवारी समेत

  • ओली सरकार नांैटंकी ः काग्रेस सहमहामन्त्री महत

    पोखरा । नेपाली काँग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले ओली सरकारलाई नौटङ्कीको संज्ञा दिनुभएको छ । काँग्रेस कास्कीले आयोजना गरेको पार्टीको आगामी शिक्षा नीति कस्तो बनाउने विषयक कार्यक्रममा बोल्दै उहाँले सरकार झुठा भाषणमात्रै गर्दै हिडेको र कामको सट्टा नौटङ्की चरित्र जनतालाई देखाउदै हिडेको आरोप लगाउनु भयो ।

  • सरकारले हिटलर शैलीको सिको गर्न खोजेको देउवाको आरोप

    पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार सत्ता कब्जाको रणनीतिमा लागेको आरोप लगाएका छन् । मंगलबार पोखरामा आयोजित नेपाल पत्रकार महासंघ कास्की शाखाद्धारा सञ्चालित तथा पालिखे परिवारद्धारा स्थापित ‘प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा उनले वर्तमान सरकार दुईतिहाइको दम्भमा कानुनहरु बनाउँदै

  • यातायातको क्षेत्रमा नियमित अनुगमन गर्न विद्यार्थीहरुको माग

    पोखरा । पोखरामा गुड्ने यात्रुबहाक सवारी साधनमा यात्रुसंग मनलाग्दीढंगले भाडा असुल गरिएको भन्दै त्यसलाई नियन्त्रण गर्न विद्यार्थीले माग गरेका छन् । नेकपा निकट अनेरास्ववियुका कास्की नेता शेखर गौतमको नेतृत्वमा गएको विद्यार्थी टोलीले सोमबार गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतलाई यस्तो माग गर्दै

  • लोमान्थाङ खोलाले पुर्याएको क्षती प्रति सभासद विष्टद्धारा दुख ब्यक्त

    पोखरा । उपल्लो मुस्ताङको लोमान्थाङ गाउपालिका वडा नम्बर ५ र ४ को बीचमा पर्ने लोमान्थाङ खोलामा गएराती आएको बाढीका कारण एक घरमा क्षती पुर्याएको छ । लोमान्थाङ खोलामा आएको वाढीका कारण पुरानो मिल रहेको एक घर, मानिस हिड्ने गोरेटो बाटोको पुल, पक्की पुल, मोटरबाटो र