राजनीति
-
यातायात क्षेत्रको सवाललाई समाधान गर्न तयार
पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य खगराज अधिकारीले सार्वजनिक यातायात क्षेत्रको सवाललाई समाधान गर्न आफु पुर्ण रुपमा तयार रहेको बताएका छन । पूर्व मन्त्री समेत रहेका अधिकारीले व्यवसायीहरुको संस्थाहरु कम्पनीमा रुपान्तरण भए पछि उत्पन्न उत्पन्न अन्यौलतालाई हल गर्नको लागि -
पोखराका वडाध्यक्षको गुनासोःकर्मचारी भ्रष्टाचार र मेयरले राखेका मान्छे कमिशनमा चुर्लुम्म डुबेका छन्
पोखरा । पोखरा महानगरपालिकाका एक वडाध्यक्षले महानगरभित्र चरम भ्रष्टाचार र कमिशनको खेल हुने गरेको गुनासो गरेका छन् । पोखरा २५ का वडाध्यक्ष शोभाखर तिमिल्सिनाले वडाबाट जनप्रतिनिधिले सर्वसम्मत रुपमा महानगरमा पेश गरेका योजना समेत कमिशनको खेलमा बदलिएर आउने गरेको र योजना पार्न समेत कमिशन खुवाउनु पर्ने -
काँग्रेसको जनजागरण
पोखरा । राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ मा जनजागरण अभियान तीव्र पारेको छ । क्षेत्र नं १ अन्तर्गत प्रदेश निर्वाचन क्षेत्रका वडा÷वडामा चरणवद्व रुपमा जनजागरण अभियान अन्तर्गत सभा, अन्तक्र्रिया र संवाद गरिएको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन -
साझा पार्टीले जिल्ला र महानगर संयोजक घोषणा गर्ने
पोखरा । साझा पार्टीले कास्कीजिल्ला संयोजक र पोखरा महानगर संयोजक घोषणा गर्ने भएको छ । भदौ २८ गते शनिबार जिल्ला र महानगर संयोजक घोषणा कार्यक्रमको आयोजनागरिएको साझा पार्टी गण्डकीले जनाएको छ । जिल्ला र महानगर संयोजक घोषणाका लागि पार्टी संयोजक रवीन्द्र मिश्रसहित केन्द्रीयस्तरका नेताहरु पोखरा -
कांग्रेस कास्की सभापती केसीको स्वास्थ्यमा सुधार
पोखरा । नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी स्वस्थ्य अवस्थामा सुधार आएको चिकित्सकले जनाएका छन । पेल्भिक डर्माेइडबाट ग्रसित नेता केसीको गत २० गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा शल्यक्रिया गरिएको थियो । केसीको स्वास्थ्य लाभको कामना गर्दै कांग्रेसका शिर्ष नेता, नेकपा -
कास्की क्षेत्र नम्बर २ को भरत पोखरीमा काँग्रेसको जागरण अभियान
पोखरा । नेपाली काँग्रेसले शुरु गरेको दोश्रो जागरण अभियान अन्तगत आज कास्की क्षेत्र नम्बर २ को भरतपोखरी स्थित कालिका स्थानमा कार्यकर्ताबीच अन्तक्र्रिया भएको छ । कार्यक्रममा आगामी कास्की २ मा हुने उपनिर्वाचनमा पार्टीलाई जिताउन जागरण अभियानले भूमिका खेल्ने वक्ताले जोड दिएका छन् । कार्यक्रममा बोल्दै -
कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा जनजागरणसभा
पोखरा । राष्ट्रिय जनजागरण अभियानको दोस्रो चरण अन्तर्गत नेपाली काँग्रेसले कास्की क्षेत्र नं १ का विभिन्न स्थानमा सभा गरेको छ । काँग्रेसले पोखरा १२, पोखरा ३०, रुपा गाउँपालिका १ र २ मा जनजागरणसभा गरेको जिल्ला सदस्य एवं प्रचार संयोजक नवीन सिग्देलले जानकारी दिए । सभामा -
कास्की— २ मा मतदाता सूची अद्यावधिक गरिने
पोखरा । कास्कीको संसदीय क्षेत्र नं २ मा असोजको पहिलो सातामा मतदाता सूचीको अद्यावधिक कार्य हुने भएको छ। सो क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुने भएकाले असोज १ देखि ७ गतेसम्म मतदाता सूचीको अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालय पोखराले जनाएको छ । सो संसदीय -
काँग्रेस जागरण अभियान वृक्षरोपण र अन्तक्र्रिया गरी शुभारम्भ
पोखरा । नेपाली काँग्रेस क्षेत्र नं १(ख) कास्कीले पोखरा १४ मा वृक्षरोपण गरी जनजागरण अभियान शुभारम्भ गरेको छ । गण्डकी प्रदेशसभा सदस्य सरीता गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा क्षेत्र नं १ का सभापति बिर्जमान गुरुङ, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि किशोरदत्त बराल, पोखरा महानगर सभापति बजिरमान -
सरकारले दुइतिहाइ दम्भमा लुटतन्त्र मच्चाएको छ ः नेता पौडेल
पोखरा । नेपाली काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुइतिहाईको भरमा सरकारले अदालत र अख्तियारलाई तर्साएर देशमा लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् । नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरणको कार्यक्रमको पोखरामा मंगलबार उद्घाटन गर्दै नेता पौडेलले अदालतले गरेका फैसलाहरु बाँझिनु भनेको दुइतिहाईकै हस्तक्षेप भएको बताए