• धर्मराज गुरुङलाई जिताउन भुपू सैनिक जुटे

    पोखरा । कास्की निर्वाचन क्षेत्र २ प्रतिनीधि सभा सदस्य उपनिर्वाचनमा उम्मेदवार बन्नुभएका भुतपूर्व सैनिक पृष्ठभुमिका ईञ्जिनियर धर्मराज गुरुङलाई जिताउन भूतपूर्व सैनिकहरु जुटेकाछन्। भूतपूर्व सैनिकहरुको बृहत भेलाले भुपू सैनिक उम्मेदवार डब्लु ओ टु इञ्जिनियर धर्मराज गुरुङ(बिईएम)लाई विजयी गराउन सु.मे.नौबहादुर गुरुङको संयोजकत्व, सुवेदार कुलबहादुर भुजेल सहसंयोजक, इन्स्पेक्टर

  • वडा १५ मा समाजवादी पार्टीको निर्वाचन परिचालन कार्यालय उद्घाटन, पार्टी प्रवेश र घरदैलो कार्यक्रम

    पोखरा । कास्की क्षेत्र नं २ को उपनिर्वाचनमा समाजवादी पार्टीका उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङलाई बिजयी गराउन पोखरा महानगरपालिका वडा नं. १५ निर्वाचन परिचालन कार्यालय उदघाटन गरिएको छ। उम्मेदवार धर्मराज गुरुङले समाजवादी पार्टीका वडा अध्यक्ष जसबहादुर गुरुङलाई पार्टीको झण्डा र हात चुनाव चिन्ह हात हस्तान्तरण गर्दै

  • गणेशमानको शालिकमा विद्याको माल्यार्पण ः भनिन् समाजवादको सपना हामी पूरा गर्छौं

    पोखरा कास्की निर्वाचन क्षेत्र नम्बर २ की नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार विद्या भट्टराई अधिकारीले लौह पुरुष गणेशमान सिंहको शालिकमा माल्यार्पणगरी सोमबारको चुनावी घरदैलो शुरु गरेकी छन् । स्वर्गिय रबिन्द्र अधिकारीको उत्तराधिकारी बनेर चुनावमा होमिएकी रबिन्द्र पत्नी विद्याले २०४६ सालको जनआन्दोलनका सबोच्च कमाण्डरको शालिक रहेको

  • पोखरा १५ मा नेकपाको चुनावी अभियान तीब्र, टोल टोलमा प्रचारका लागि कमिट गठन

    पोखरा २५ कार्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि नेकपाको चुनावी अभियान पोखराको वडा नं १५ पनि जारी छ । अभियान अन्र्तगत सोमबार वडा भित्रका ३ वटा टोलमा समन्वय तथा प्रचारप्रसार समिति गठन गरिएको छ । गलेश्वर, गैरीगाउँ, र शिवशक्ति टोलमा प्रेम बहादुर खत्रीको

  • कांग्रेसका सबै संगठन चुनावमा होमियो

    पोखरा, २५ कात्तिक नेपाली कांग्रेस कास्कीले पार्टीका सबै भातृ समिति तथा शुभेच्छुक संस्थालाई सक्रिय बनाएको छ । नेपाल विद्यार्थी संघ, महिला संघ, तरुण दल, शिक्षक संघ, नेपाल ट्रेड युनियन कांग्रेस, दलित संघ, किसान संघ, जनजाति संघ, भूपू कर्मचारी संघलगायतका सबैलाई चुनावमा खटाएको छ । सबै

  • समृद्धिको सपना साकार पार्न आएँ ः विद्या

    पोखरा । नेकपा कास्की २ का उम्मेद्वार विद्या भट्टराई अधिकारीले आकस्मिक रुपमा उत्पन्न परिस्थितिपछि पार्टीले सर्वसम्मत विश्वास गरेर जिम्मेवारी दिएपछि उम्मेद्वार बनेको बताएकी छन् । उनले नेकपा नेता रवीन्द्र अधिकारीले प्रतिवद्धता गरेका बाँकी सपना पूरा गर्ने अभियान नै निर्वाचन भएको विचार राखिन् । पोखरा २१

  • नेकपाको चुनावी अभियान तीव्र, ११ वटै वडामा चुनाव परिचालन कार्यालय स्थापना

    पोखरा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ गते हुने कास्की क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जनमत आफ्नो पक्षमा पार्न चनावी प्रचार अभियानलाई तीव्र पारेको छ । नेकपाले उम्मेदवारसहित घरदैलो कार्यक्रमसँगै चुनाव प्रचारलाई व्यवस्थित प्रभावकारी बनाउन २ नम्बर क्षेत्रमा पर्ने महानगरका ११ वटै

  • कम्युनिस्ट दम्भले जनता निरास

    पोखरा । नेपाली कांगेस नेतृ विन्दादेवी आलेरानाले २ तिहाईको दम्भले जनतालाई अनावश्यक कर र महंगी थोपरेको बताएकी छन । कास्की २ नं क्षेत्रमा हुने उपनिर्वाचनका लागि पोखरा १५ को निर्वाचन परिचालन कार्यालय उदघाटन गर्दै नेतृ रानाले कांगेसमा टउपगुट सकिएको बताइन । उम्मेदवार खेमराज पौडेललाई जिताउन

  • पोखरा ८ मा निर्वाचन परिचालन कार्यालय स्थापना

    पोखरा । नेपाल कम्यूनिष्ट पार्टीले कास्की क्षेत्र नम्वर २ उपनिर्वाचन परिचालन कमिटिको पोखरा ८ को कार्यालय स्थापना गरेको छ । मंसिर १४ गते हुने निर्वाचनमा आफना उम्मेदवारलाई विजयी गराउने पार्टी कामलाई व्यवस्थित गर्ने उद्देश्यले पोखरा ८ मा कार्यालय स्थापना गरेको हो । कार्यालयको नेकपा केन्द्रीय

  • धार्मिक क्षेत्र बचाउन राप्रपालाई मतः उम्मेदवार भण्डारी

    पोखरा । मंसिर १४ गते हुने प्रतिनिधिसभा तर्फ कास्कीको क्षेत्र नं–२ का उम्मेदवार रोमबहादुर भण्डारी शनिबार विहानैदेखि वडा नं. ११ स्थित काहुँडाँडामा अवस्थित काहुँकोर देउराली मन्दिर तथा धरहरा सरक्षण समितिमा पुगि पुजा आजा सहित स्थानिय जनतासँग हिन्दुराज्यका लागि राप्रपालाई मत दिन आग्रह गरेका गर्नुभयो ।