खेलकुद समाचार
-
इराकसँगको हार मेरै दोष हो : प्रशिक्षक अलमुताइरी
जेठ १६, काठमाण्डौ, नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको फराकिलो हारको दोष आफूले लिने बताएका छन् । शनिबार राति भएको खेलमा इराकसँग ६–२ गोल अन्तरले पराजित भएपछि प्रशिक्षक अलमुताइरीले हारमा आफू दोषी भएको भन्दै खेलाडीमाथि दबाब नदिन आग्रह गरेका छन् । उनले -
एसियन महिला भलिबल च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट
जेठ १४, काठमाडौं नेपाल भलिबल संघ (एनभीए) ले एसियन महिला भलिबल च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट गरेको छ । संघले अगष्ट २९ देखि सेप्टेम्बर ५ (भदौ १३ देखि २० गते)सम्म फिलिपिन्समा आयोजना हुने च्याम्पियनसिपका लागि ३० खेलाडी छनोट गरेको हो । संघका उपाध्यक्ष निरोज मास्केसहित -
फिफा वरीयतामा नेपाल १७१ औं स्थानमा यथावत
जेठ १३, कास्की विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा नेपाल यथावत रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित १ सय ७१ औं स्थानमा यथावत रहेको हो । गत महिना पनि नेपाल १७१ औं स्थानमै रहेको थियो -
नेपालका क्रिकेटर सन्दीपले सीपीएल क्रिकेटमा नाइट राइडर्सबाट खेल्ने
जेठ ११, काठमाण्डौ, नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल) २०२१ मा ट्रिनबागो नाइड राइडर्सबाट खेल्ने भएका छन् । सन्दीपले मङ्गलवार ट्वीट गर्दै यसबारेमा जानकारी दिएका हुन् । नाइर्ट राइडर्सको कप्तानी कायरन पोलार्डले सम्हाल्ने छन् । नाइड राइडर्स गएको वर्ष प्रतियोगितामा अपराजित रहँदै -
नेपाली फुटबल टोली आज इराक जाँदै, आउँदो शनिवार मैत्रीपूर्ण खेल हुने
जेठ ११, काठमाण्डौ, मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टोली आज इराक जाँदैछ । नेपाली टोली राति १० बजे कतार एअरलाइन्सको चार्टर्ड जहाजमार्फत इराक जान लागेको अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । नेपालले आउँदो शनिवार इराकसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसपछि फिफा विश्वकप छनोट -
विश्वकप छनोट र इराकविरुद्धको खेलका लागि २३ जनाको टिम घोषणा
जेठ ४, काठमाडौँ, नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार विश्वकप छनोट र र इराकविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि २३ जनाको टिम घोषणा गर्नुभएको छ । टिममा उहाँले पछिल्लो पल्ट थ्री नेसन्सकप खेलेको टिममा पनि ठूलो परिवर्तन गर्नुभएको छ । घोषित टिममा गोलरक्षकमा किरण -
ला लिगा फुटबलको उपाधिबाट बार्सिलोना बाहिरियो
जेठ ३, एजेन्सी, महत्वपूर्ण खेलमा पराजित भएसँगै बार्सिलोना ला लिगा फुटबलको उपाधिबाट बाहिरिएको छ । गएराति सेल्टा डी भिगोसँग २–१ ले पराजित भएसँगै बार्सिलोना उपाधिको दौडबाट बाहिरिन बाध्य भयो । २८ औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि ३८ र ८९ औँ -
प्रदेश खेलकुदको लोगो सार्वजनिक सँगै रणनितिक कार्ययोजना तय
जेठ १, पोखरा, प्रदेश खेलकुद परिषद गण्डकीले आफ्नो लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको छ । जुम मार्फत शनिबार सम्पन्न एक कार्यक्रममा प्रदेश खेलकुद परिषदको लोगो सार्वजनिक सँगै रणनितिक कार्य योजना तय गरेको हो । सार्वजनिक गरिएको लोगोमा मुल रुपमा ४ वटा विषयलाई -
रियल म्याड्रिडलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा
बैशाख २३, एजेन्सी चेल्सी युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराति सम्पन्न च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा चेल्सीले रियल म्याड्रिडलाई २–० गोल अन्तरले पराजित गर्दै समग्रमा ३–१ को जित निकाल्दै फाइनलमा पुगेको हो । यस अघि सेमिफाइनलको पहिलो लिगमा दुबै १–१ गोलको बराबरीमा रोकिएका -
आइपीएल स्थगित भएपछि इंग्ल्यान्डका खेलाडी घर फर्किए
बैशाख २३ एजेन्सी, भारतमा जारी ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अनिश्चितकालका लागि स्थगित भएपछि इंग्ल्यान्डका खेलाडी घर फर्किएका छन् । कोरोनाको संक्रमण तीव्ररुपमा बढेसँगै आईपीएल अनिश्चितकालका लागि स्थगित भएको छ । आईपीएल स्थगित भएपछि इंग्ल्यान्डका आठ खेलाडी घर फर्किएका हुन् । इंग्ल्यान्ड