शिक्षा / स्वास्थ्य
-
कोरोनाविरुद्धको दोस्रो डोज साउन २२ गते शुक्रबारदेखि लगाइने
साउन २०, काठमाण्डौ, देशभर भेरोसेलको दोस्रो डोजका लागि शुक्रबारदेखि लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलेको अध्यक्षतामा बसेको बैठकले कोरोना भाइरसविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आगामी शुक्रबारदेखि लगाउने निर्णय गरेको हो । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो -
कक्षा १२ को परीक्षा स्थगित हुँदैन : राष्ट्रिय परीक्षा बोर्ड
साउन १९, काठमाण्डौ, कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा अन्योलमा परेको तथा अकस्मात स्थगित भएको भनेर आएका खबरको हल्ला मात्रै भएको बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । -
कास्कीका १५५ सहित देशभर थप तीन हजार तीन सय ८३ जनामा कोरोना संक्रमण पुष्टि
साउन १९, कास्की, मंगलबार गण्डकीका ५०८ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३५ जनामा गरिएको नमुना परीक्षणमा थप ५०८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १५५ जना, तनहुँका ६१ -
पाँच करोड २३ लाख डोज खोप प्राप्त गर्ने सुनिश्चितता
साउन १८, काठमाण्डौ, सरकारले पाँच करोड २३ लाख डोज खोप प्राप्त गर्ने सुनिश्चितता भएको बताएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज सोमवार महामारी नियन्त्रणका लागि नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै पाँच करोड २३ लाख डोज खोप सुनिश्चित भएको जानकारी गराउनुभएको हो । उहाँले -
कास्कीका २३९ सहित थप ३ हजार १ सय २५ जनामा कोरोना सङ्क्रमण पुष्टि,गण्डकीका ४ सहित थप २३ जनाको मृत्यु
साउन १८, कास्की, सोमबार गण्डकी प्रदेशका थप ६ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७४ जनामा गरिएको नमुना परीक्षणमा थप ६ सय ९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण -
कुनै पनि परीक्षा नरोकिने भन्दै हल्लाको पछि नलाग्न त्रिविको आग्रह
साउन १८, काठमाण्डौ, त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले सञ्चालन भइरहेको त्रिविअन्तर्गतका कुनै पनि वार्षिक परीक्षा नरोक्ने स्पष्ट पारेको छ । सोमबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षाका विषयसम्बन्धी सबै कार्यक्रमबारे सोच्नुपर्ने बताएपछि त्रिविले यस्तो स्पष्ट पारेको हो । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले -
कास्कीका १३८ सहित देशभर थप २ हजार ५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि,१८ जनाको ज्यान गयो
साउन १७, कास्की, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार १ हजार १३ जनाको नमुना परीक्षण गरिएकोमा थप ३३२ जनामा कोरोना पोजेटिभ देखिएको हो । थप संक्रमण पुष्टी हुनेमा कास्कीका १३८ -
कोरोनाका कारणा तीन हप्तामा ३९ जना नेपालीको विदेशमा मृत्यु
साउन १७, काठमाण्डौ, विश्वव्यापी रुपमा फैलिएको कारोनाका कारण पछिल्लो तीन हप्तामा विदेशमा थप ३९ जना नेपालीले ज्यान गुमाएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार मलेसियामा ३७ जना, इराक र युगान्डामा १,१ जना नेपालीको कोरोना भाइरसका कारणले ज्यान गएको हो । संघले संकलन गरेको -
विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य मन्त्रालयको निर्देशन
साउन १७, काठमाण्डौ, वैदेशिक रोजगारी, अध्ययन लगायत अरु काममा विदेश जानेहरुलाई खोप लगाएको प्रमाणीकरण निःशुल्क गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित अस्पताललाई निर्देशन दिएको छ । साउन ७ गतेको मन्त्रालयको निर्णयले खोप लगाएको प्रमाणीकरण गर्नको लागि उपत्यकाका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, निजामती कर्मचारी -
कास्कीका २ सय ५५ जना सहित देशभर थप ३ हजार १ सय ६ जनामा संक्रमण पुष्टि,गण्डकीका ८ सहित २३ जनाको मृत्यु
साउन १६, कास्की, शनिबार गण्डकीका थप ५ सय १९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय १ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय १९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण