• ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित

    bord साउन २३, कास्की, साउन ३१ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको कारण परीक्षा सञ्चालन गर्न सम्भव नभएको भन्दै स्थगित गर्ने निर्णय गरेको जानकारी दिएको छ । कोरोना महामारीको बढ्दो रुप र स्वास्थ्य मन्त्रालयले कोभिड १९

  • एसईईको नतिजा सार्वजनिक (यसरी हेर्न सकिन्छ)

    see साउन २३, कास्की, २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्याङ्कनलाई प्रमाणीकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । विद्यालयको आन्तरिक मूल्यांकनलाई प्रमाणीकरण गरेको हुनाले बोर्डले यो वर्ष पनि नतिजा विश्लेषण नगरेको पनि

  • चीनले विभिन्न देशलाई झण्डै दुई अर्ब डोज खोप सहयोग गर्ने

    gg साउन २२, एजेन्सी, चीनले कोरोना विरुद्धको खोपको झण्डै दुई अर्ब डोज सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । चीनले खोपको आवश्यक परेका विश्वका विभिन्न देशलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । चीनका राष्ट्रपति सी जिनपिङले अन्तर्राष्ट्रिय कोभिड १९ भ्याक्सिन सहयोग मञ्चलाई पत्र लेख्दै खोप सहयोग गर्न

  • एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने

    see साउन २२, कास्की, २०७७ सालको एसईईको नतिजा सोमबारसम्म प्रकाशित हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत कक्षा १० का परीक्षा नियन्त्रक रुद्र अधिकारीले २५ साउनमा नतिजा प्रकाशित गरिसक्ने जानकारी दिनुभयो । बोर्डले आजै नतिजा प्रकाशित गर्ने कार्यक्रम रहे पनि विगतमा जस्तै केही विद्यालयले अस्वाभाविक

  • पोखरामा २५ गतेदेखि भेरोसेलको दोश्रो डोज खोप लगाईने (पूरा विवरण)

    khop-1 साउन २२, कास्की, कास्कीको पोखरामा गत साउन ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज भेरोसेलको खोप लगाएका व्यक्तिहरुलाई साउन २५ गतेदेखि दोश्रो डोज दिईने भएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले आज शुक्रबार एक सूचना जारी गर्दै यहि साउनको २५, २६ र २७ गते विभिन्न स्थानमा

  • कास्कीका १६६ सहित थप ३ हजार ७ सय २९ जनामा संक्रमण पुष्टी, मृतकको संख्या १० हजार नाघ्यो

    corona update साउन २२, कास्की, शुक्रबार गण्डकी प्रदेशका थप ७ सय १ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको पछिल्लो जानकारी अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३२७ जनामा गरिएको नमुना परीक्षणमा थप ७ सय १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको

  • एसईईको नतिजा आगामी हप्ताभित्र सार्वजनिक हुने

    see साउन २२, काठमाण्डौ, राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल आगामी हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । राष्ट्रिय परीक्षा बोर्डमा एसईईको मूल्यांकन प्रगतिबारे छलफल गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । अध्यक्ष पौडेलले भने ‘आज एसईईको मूल्यांकन प्रगतिबारे बुझ्दा प्राविधिक सम्पादन मात्रै बाँकी रहेको

  • साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने : साउन २३ देखि २९ गतेसम्म मास्क अभियान

    umesh साउन २१, काठमाण्डौ, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले जापानबाट आठ लाख र भुटानबाट तीन लाख खोप आइतवारसम्ममा आउने जानकारी दिँदै साउन २५ गतेदेखि ३२

  • कास्कीका १९१ सहित देशभर थप ३ हजार ९ सय ३८ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशका ९ सहित थप ३७ जनाको ज्यान गयो

    corona साउन २१, कास्की, बिहीबार गण्डकी प्रदेशका थप ६ सय १६ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २६२ जनामा गरिएको नमुना परीक्षणमा थप ६१६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका

  • कास्कीका १४८ जना सहित देशभर थप ४ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

    corona साउन २०, कास्की, गण्डकी प्रदेशमा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ११५ जनाको नमुना परिक्षण गरिएकामा ५०० जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये २३१ महिला र २६९ जना पुरुष रहेका छन् । थप संक्रमण पुष्टी हुनेमा