शिक्षा / स्वास्थ्य
-
एसईईबारे चाँडै निर्णय हुन्छ : शिक्षामन्त्री श्रेष्ठ
बैशाख ३१, कास्की, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयको पदभार ग्रहण गर्नुभएको छ । मन्त्रालयको पदभार ग्रहण गर्दै उहाले कोभिडका कारण शिक्षा क्षेत्रमा परेको असरलाई सहयोग गर्ने विषयमा मन्त्रालयले तत्काल छलफल गर्ने तयारी गरेको बताउँदै कक्षा १० को माध्यमिक शिक्षा परीक्षा(एसईई) र १२ को -
अक्सिजन आपूर्तिमा ध्यान दिन गृहमन्त्रीको निर्देशन
बैशाख ३१, कास्की, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कोभिड–१९ को आपतकालीन अवस्थामा सम्पूर्ण शक्ति लगाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । शुक्रबार गृहमन्त्रालयमा पदवहाली गर्दै उहाले अक्सिजनको सहज आपूर्तिमा ध्यान दिन निर्देशन दिँदै निषेधाज्ञालाई कडाइका साथ कार्यान्वयन गर्न र कालो बजारी रोक्न कडा कदम उठाउन पनि -
कोरोना रोकथाम र नियन्त्रणमा कुनै कमी हुन दिनेछैनः प्रधानमन्त्री ओली
बैशाख ३१, काठमाण्डौ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले राज्यका सबै अङ्ग र निजी क्षेत्रलाई प्रभावकारीरूपमा परिचालित हुन आग्रह गर्नुभएको छ । प्रधानमन्त्रीका लागि तेस्रो कार्यकालका लागि शपथ ग्रहणपछि आज -
सरकारद्धारा अक्सिजनमा लगाइएको कोटा प्रणाली खारेज
बैशाख ३१, कास्की, सरकारले अक्सिजन आपूर्तिमा अस्पतालहरुमा लगाएको कोटा प्रणाली खारेज गरेको छ । अक्सिजनको व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य मन्त्रालयले पाएपछि शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले कोटा प्रणाली खारेज भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित -
एकैदिन गण्डकीका २३ सहित देशभर २ सय ३ जनाको कोरोना संक्रमणबाट मृत्यु
बैशाख ३१, पोखरा, नेपालमा पछिल्लो समय आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ । अहिले -
सरकारी र निजी अस्पतालमा अक्सिजन व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गर्ने
बैशाख ३१, काठमाण्डौ, काठमाडौं उपत्यकाका सबै सरकारी तथा निजी अस्पताललाई आजबाट अक्सिजन व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने भएको छ। कोरोना संक्रमणका बिरामी थपिँदै जाँदा अक्सिजनको चरम अभाव भइरहेका बेला स्वास्थ्य मन्त्रालयले अक्सिजनको ब्यबस्थापन गर्ने भएको हो। हिजो मुख्य सचिव शंकरदास बैरागीको नेतृत्वमा बसेको विभिन्न -
बिबाह भोज खाएका एकै घरका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु
वैशाख ३१, बागलुङ, कोरोनाले यहाँका एकैघरका तीन जनाको मृत्यु भएको छ । विवाह भोजपछि बिरामी परेका बडिगाड गाउँपालिका–४ का उनीहरूको एक साताको अवधिमा मृत्यु भएको हो । मृत्यु हुनेमा ८७ वर्षीय बाबु तथा ५१ वर्षीय र ४० वर्षीय दुई छोरा छन् । बाबु र ५१ -
युरोपेली सङ्घद्वारा २८ करोड २० लाख रुपैयाँको सहायता
बैशाख ३०, काठमाण्डौ, कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (ईयू) ले २८ करोड २० लाख रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ईयूले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तवासमा रहेका बिरामीलाई ‘टेलिहेल्थ÷टेलिमेडिसिन’ कुन -
गण्डकीका १४ सहित थप २ सय १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु
बैशाख ३०, पोखरा, नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी दुई सय २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार -
पत्रकार पौडेलको कोरोना संक्रमणबाट निधन
बैशाख ३०, पोखरा, पोखराका पत्रकार, गण्डकी टेलिभिजनका प्रबन्धनिर्देशक गणेश पौडेलको आज बिहान गण्डकी मेडिकल कलेजमा निधन भएको छ । ३८ वर्षीय पत्रकार पौडेलको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले बताएको हो । वैशाख १८ गते कोरोना संक्रमण देखिए लगत्तै अस्पतालमा भर्ना भई उपचारत रहनुभएका