अर्थ / वाणिज्य
-
कोभिड संक्रमण रोकथामका लागि स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन नहुने
चैत १२, कास्की । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नुभएको छ । कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताउनुभएको हो -
खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा : ‘खास्टे जाँउ माछा खाँउ’
चैत ९, पोखरा । कास्कीको पोखरामा आयोजना हुन लागेको लेखनाथ–खास्टेताल महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिका–२६ स्थित खास्टेतालको संरक्षण गर्ने उद्देश्यले चैत १२ देखि २२ गतेसम्म हुने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजक खास्टे तथा न्यूरेनी ताल संरक्षण विकास समितिले जानकारी दिएको -
पछिल्लो ४ कारोबार दिनमा मात्रै नेप्से १४९.२८ अंकले बढ्यो
चैत ८, पोखरा । साताको पहिलो कारोबार दिन आज सेयर बजारमा हरियाली छाएको छ । आज बजार परिसूचक नेप्से ६३.३८ अंकले वृद्धि भएर २५३८.४७ अंकमा पुगेको छ । पछिल्लो ४ कारोबार दिनमा मात्रै सेयर बजारमा करिब १५० अंकको ‘बाउन्स ब्याक’ भएको छ । गएको फागुन -
आजदेखि २९ करोडको आईपीओ बजारमा,कति कित्तासम्म दिने आवेदन ?
चैत्र ६, काठमाडौ । आजदेखि सिंगटी हाइड्रो इनर्जीले सर्वसाधारणलाई साधारण सेयर आईपीओ निष्कासन गरेको छ । कम्पनिले प्रतिकित्ता १०० रुपैयाँका दरले २९ करोड रुपैयाँको २९ लाख कित्ता सेयर निष्काशन गर्न लागेको हो । जसमा ५८ हजार कित्ता सेयर कर्मचारी र १ लाख ४५ हजार कित्ता -
अनुमतिको पर्खाइमा १३ हवाई कम्पनी
काठमाडौं : सबै उडान निषेध गरिएको करिब ५ महिनापछि भदौ १६ बाट अन्तर्राष्ट्रिय उडान खुलाउने तयारीमा सरकार छ। भदौ १६ अर्थात् सेप्टेम्बर १ तारिखबाट अन्तर्राष्ट्रिय उडान खुलाउने निर्णयसँगै १३ वटा हवाई कम्पनी उडान अनुमतिको पर्खाइमा छन्। नेपालमा नियमित उडान भर्दै आएका थप कम्पनीले पनि अनुमति -
लकडाउनमा फस्टाएको हाँसपालन
पोखरा : कोरोनाका कारण विश्वमै बेरोजगार हुनेको संख्या बढ्दो छ। नेपाल पनि यो समस्याबाट गुज्रिरहेको छ। विदेशमा रोजगार गुमाएका युवा धमाधम घर फर्किरहेका छन्। बेरोजगारी संख्या थपिरहेको छ। यस्तो अवस्थामा पोखरेली दुई युवाले भने आफै व्यवसायी बनेर अरुलाई पनि रोजगारी दिएका छन्। पोखरा बेगनास तालका -
आज पनि घट्यो सुनको मूल्य ? हेर्नुहोस् कति पुग्यो ?
काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्य घटेको छ। आज छापावाल सुन ५ सयले घटेर प्रतितोला ९७ हजार ९ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। -
कावासाेति -१७ काे माछापुच्छ्रे वि एल वि देशकै चाैथाे स्थानमा
श्रावन १६, कावासाेति माछापुच्छ्रे बैकले संचालन गरेकाे बचत प्रवर्दन अभियानमा कावासाेति नगरपालिका बडा न १७ बभनाैलिमा संचालन गरिएकाे माछापुच्छ्रे बैक ” क वर्गकाे बैक”अन्तगर्गत रहेका शाखा १३३ बटा मध्ये नेपालभरबाट चाैथाे र गण्डकी प्रदेशबाट दाेश्राे स्थान हासिल गर्न सफल भयकाे छ । केन्द्रका व्यावसायिक प्रतिनिधि -
धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुन सुरु हुने भएको छ।
असार १४, धितोपत्र बजारको नियमित कारोवार सोमबारदेखि पुनः सुरु हुने भएको छ। नियामक निकाय नेपाल धितोपत्र बोर्डको आज बसेको सञ्चालक बोर्डको बैठकअनुसार सोमबारदेखि धितोपत्रको दोस्रो बजार कारोवार सुरु गर्ने जनाएकाे छ । बोर्डका प्रवक्ता निरज गिरीका अनुसार दोस्रो बजार कारोबारमा स्थायित्व ल्याउने गरी कारोवार समय,
-
पोखराको न्यूरोडमा फेवा चिकन प्वाईन्टको दाेस्रो शाखा संचालन ।
असार १०, पोखरा/ग्राहकको माग र चाहनालाई मध्यनजर गर्दै पोखराको न्यूरोडमा फेवा चिकन प्वाईन्ट सञ्चालनमा आएको छ । बिगत २ बर्ष अगाडी पोखराकै बिरौटा स्थित बराल फिडमा फेवा चिकन प्वाईण्टको नाममा २ वटा रेष्टुरेण्ट सञ्चालन गर्दै आएका संचालक सूर्यप्रसाद बरालले चिकनका स्वादका पारखीहरुका लागी फ्राई, ग्रिल,