• निषेधाज्ञा अवधिभर कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

    baink जेठ ४, काठमाण्डौ, निषेज्ञाधाको समयमा बैंकहरूले जरिबाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका

  • समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल नहुने

    sanghaghiya जेठ ३, काठमाण्डौ, सङ्घीय संसद् सचिवालयले अब प्रि–बजेटमाथि छलफल चलाउन नसकिने बताएको छ । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गतेभित्रमा बजेट ल्याइसक्नुपर्ने र अब समय घर्किसकेकाले प्रि–बजेटमाथि छलफल चलाउन नसकिने संसद् सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेले जानकारी दिनुभयो । प्रवक्ता पाण्डेले नीति तथा कार्यक्रम र बजेटका

  • कोरोना रोकथामका सामग्री विना झन्झट भन्सार जाँच पास गरी आपूर्तिलाई थप सहज बनाउन निर्देशन

    bishnu जेठ ३, काठमाण्डौ, अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना रोकथाम, उपचार र नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, उपकरण र औषधीको भन्सार जाँच पासलाई पहिलो प्राथमिकता दिन निर्देशन दिनुभएको छ । भर्चुअल माध्यमबाट भएको कार्यक्रममा अर्थ मन्त्री पौडेलले भन्सार विभागका महानिर्देशक, विभिन्न भन्सार कार्यालयका प्रमुखलाई लिक्विड अक्सिजन, अक्सिजन

  • १० महिनामा जम्मा साढे ३५ प्रतिशत मात्रै विकास बजेट खर्च

    bajet जेठ १, कास्की, सरकारले कोरोना महामारीको बीचमा पनि विकास निर्माण तीव्र भइरहेको दाबी गरे पनि पुँजीगत खर्च भने अत्यन्तै कम देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले जस्तो विकास इतिहासमा नभएको जिकिर गर्दै आउनुभएको छ तर चालू आर्थिक वर्षको १० महिनामा जम्मा साढे ३५

  • प्रधानमन्त्री रोजगार कार्यक्रममा गण्डकी प्रदेशले लक्ष्यअनुसार काम गर्न नसकेको निष्कर्ष

    pm rojgari program जेठ १, पोखरा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आवमा गण्डकी प्रदेशबाट ५९ हजार २४१ जना बेरोजगार यूवा सूचिकृत भएकोमा ६ हजार २ सय ५३ जनाले मात्र औसत १८ दिनको रोजगारी पाएको देखिएको छ । चालु आवको हालसम्मको विवरण हेर्दा गण्डकी प्रदेशमा उक्त रोजगारी पाएका श्रमिकले

  • बैंकहरूले अब निश्चित ५ प्रकारका सेवा मात्रै दिने

    banks बैशाख ३१, काठमाण्डौ, बैंकहरूले अब निश्चित सेवा मात्र दिने भएका छन् । आजदेखि विभिन्न ५ सेवा मात्र प्रवाह गर्ने निर्णय भएको नेपाल बैंकर्स सङ्घले जनाएको छ । सङ्घले सबै बैंकलाई खाताबाट नगद झिक्ने, खातामा ५० हजारभन्दा बढी रकम जम्मा गर्ने, रकम स्थानान्तरण ९चेक, कनेक्ट आईपीएस०

  • नेप्से परिसूचक १० अङ्कले बढ्यो

    tt बैशाख ३०, काठमाण्डौ, कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) बढेको छ । उत्पादन, व्यापार र होटलबाहेक अरू सबै समूहको शेयर बढेपछि नेप्से १० दशमलव १३ अङ्कले बढेर २६ सय ८४ दशमलव शून्य एक विन्दुमा पुगेको हो । आज बैंकिङ समूहको

  • युरोपेली सङ्घद्वारा २८ करोड २० लाख रुपैयाँको सहायता

    eu बैशाख ३०, काठमाण्डौ, कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा युरोपेली सङ्घ (ईयू) ले २८ करोड २० लाख रुपैयाँ बराबरको मानवीय सहायता परिचालन गरेको छ । महामारीविरुद्धको नेपालको सङ्घर्षमा ऐक्यबद्धता जनाउँदै ईयूले कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद तथा आपूर्ति, आकस्मिक चिकित्सक टोली परिचालन, घरमै एकान्तवासमा रहेका बिरामीलाई ‘टेलिहेल्थ÷टेलिमेडिसिन’ कुन

  • शेयर बजार परिसूचक नेप्से साढे १८ अङ्कले घट्यो

    lagani बैशाख २६, काठमाण्डौ, शेयर बजार परिसूचक नेप्से आइतवार (आज) १८ अङ्कभन्दा धेरैले घटेको छ । कारोबार भएकामध्ये सबै समूहको शेयर ओरालो लागेपछि नेप्से १८ दशमलव ५६ अङ्कले घटेर २६ सय १८ दशमलव ५६ विन्दुमा झरेको छ । व्यापार समूहको शेयर ६१ अङ्कले घटेको छ ।

  • शेयर बजार १२ अङ्कभन्दा धेरैले घट्यो

    seyar bajar बैशाख २३, काठमाण्डौ शेयर बजार परिसूचक नेप्से बिहीवार (आज) १२ अङ्कभन्दा धेरैले घटेको छ । नेप्से आज १२ दशमलव ४७ अङ्कले घटेर दुई हजार ६ सय ३७ दशमलव १३ अङ्कमा पुगेको छ । आज व्यापार समूहको शेयर ६२ दशमलव ९९ अङ्कले, होटल र पर्यटनको ४४