पोखराको समाचार
-
जलकुम्भी निकाल्ने अभियान स्थगित, अभियानमा खटिने सबैलाई धन्यबाद
पोखरा । पोखराको प्रमुख पर्यटकीय गन्तब्य फेवाताल जलकुम्भी झारले ढाकिएपछि त्यसलाई हटाउन महानगरले सञ्चालन गरेको अभियान स्थगित गरिएको छ । महानगरले सञ्चालन गरेको अभियानबाट तालमा रहेको ५० प्रतिशत जलकुम्भी भार निकालिएको र नेपालीहरुको महान पर्व दशैका कारण अभियान स्थागित गरिएको महानगरले जनाएको छ । पोखरा -
दर्शन बचत तथा ऋण सहकारी संस्थाको नवौंं साधारणसभा सम्पन्न
पोखरा । पोखराको छोरेपाटनमा रहेको दर्शन सहकारी तथा ऋण सहकारी संस्था लिमिटेडको नवौंं साधारणसभा सम्पन्न भएको छ । नेपाल ठकुरी संगम परिवार कास्कीको भवनमा आज (आईतबार) नवौंं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर १७का निर्वाचित वडा अध्यक्ष तिर्थराज -
हेमजामा महायज्ञ सुरु
पोखरा । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा आइतबार महायज्ञ सुरु भएको छ । माइस्थान परिसरमा ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण तथा पञ्चाङ्ग मन्दिर स्थापना गर्ने उद्देश्यका साथ सो यज्ञ सुरु गरिएको हो । आइतबारदेखि सुरु भएको यज्ञ असोज २० सम्म विष्णुपादुका माइस्थान प्राङगणमा हुने छ -
सहकारी सुख , दुःखको सारथी हो ः सांसद कोइराला
पोखरा । गण्डकी प्रदेशका सांसद प्रभा कोइरालाले सहकारी सुख दुःखको सारथी भएको बताउनु भएको छ । आज चापाकोट पोखरा बचत तथा ऋृण सहकारी सस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशनको उद्घाटन गर्दे सांसद कोइरालाले सो कुरा बताउनु भएको हो । उहाँले सहकारीले थोरै -
विन्ध्यवासिनी नवदुर्गा महोत्सव शुरु
पोखरा । पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतवार (घटस्थापना) देखि नवदुर्गा महोत्सव शुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा असोज २० अर्थात नवमीसम्म संचालन हुने उक्त महोत्सवको उद्घाटन गण्डकी प्रदेशका भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले गरेका हुन्। उक्त महोत्सवको उद्घाटनको पूर्व सन्ध्यामा -
किंग्स लाउञ्ज पोखरामा फेस्टिवल अफर सुरु, ह्याप्पी आवरमा २० प्रतिशत छुट
पोखरा । किङ्स लाउन्ज पोखराले दशैं, तिहार तथा छठ लगायतक चावपर्वको अवसर पारेर ह्याप्पी फेस्टिबल अफर सुरु गरेको छ । पोखराको लेकसाइडमा रहेको लाउन्जले असोज १२ गते आइतबार देखि विहान ११ बजेदेखि साँझ साढे ५ बजेसम्म ह्याप्पी आवरमा २० प्रतिशत छुट उपलब्ध गराउने घोषणा गरेको -
महायज्ञ तयारी पूरा
पोखरा । विष्णुपादुका माइस्थान पोखरा २५ हेमजामा हुने महायज्ञको तयारी पूरा भएको छ । महायज्ञ आइतबार सुरु हुने छ । महायज्ञको शुभारम्भको लागि कलस यात्रा हेमजाको याम्दीबाट १० बजे सुरु हुने हुदा सम्पुर्ण श्रदालु भक्तजनहरुलाइ सहभागि हुनको लागि मुल आयोजक समितिका अध्यक्ष चुणामणि तिम्सिनाले आग्रह -
स्याङजाली सम्पर्क सदनको शुभकामना आदानप्रदान सम्पन्न
पोखरा । स्याङजाली सम्पर्क सदनले नेपालीहरुको महानपर्व विजया दशमी, दीपावली ,नेपाल सम्बत ,छठ लगायतका पर्वहरुको अबसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रम पोखरामा सम्पन्न भएको छ । छोरेपाटन शितलचौतारीमा रहेको आफ्नै भवनको सभाहलमा आयोजित कार्यक्रममा बोल्दै गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्मा -
साझा पार्टीको कास्की जिल्ला समिति बिस्तार
पोखरा । साझा पार्टी कास्कीको जिल्ला समितिविस्तार भएको छ । केहीदिन अगाडि कास्कीको जिल्ला संयोजकको रुपमा पार्टीले अर्जुन खनाललाई नियुक्त गरेसँगै जिल्ला समितिनिर्माणको थालनीभएको थियो । आफू संयोजक भैसकेपछि खनालले पहिलो कामको रुपमाजिल्लाकार्यसमितिको विस्तार गरेका हुन् । पहिलो चरणमा १३ सदस्यीयकार्यसमितिनिर्माण गरिएको जिल्ला संयोजकखनालले जानकारी -
पूजाआजा गरेर, घण्टी बजाएर अधिकार पाईदैन – डा.भट्टराई
पोखरा । समाजवादी समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले सातै प्रदेशमा प्रदेश समिति निर्माण र १० प्लस एक राज्यको अवधारणा अनुसार समाजवादी पार्टी अभियानमा लागेको देख्दा केहिको मुटुमा ढ्याङग्रो ठोकिएको बताएका छन् । तमुवान राष्ट्रिय समिति घोषणा समिति गण्डकीले प्रदेशले शुक्रवार पोखरामा आयोजना गरेको