• जनताको सहयात्री हुँ ः उम्मेद्वार भट्टराई

    पोखरा । कास्की क्षेत्र नं २ मामंसिर १४ गते हुने उप–निर्वाचनका लागि नेपाल कम्यूनिष्ट पार्टीका उम्मेदवार विद्या भट्टराई अधिकारीले आँफू जनताको सहयात्री भएको बताएकी छिन् । पोखरा १५ स्थित आँधिखोला तमु समाजमा आयोजित निर्वाचन प्रचारप्रसार तथा उम्मेदवार परिचय कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेद्वार भट्टराईले जनताको आकाक्षा

  • दक्षिण एसियाली ओलम्पिक काउन्सिल र साग सेफ दि मिसनको टोली पोखरामा

    पोखरा । नेपालमा यहि मंसिर १५ देखि २४ गते सम्म आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग)को नेपालको तयारी तथा आयोजना बारे जानकारी लिन दक्षिण एसियाली ओलम्पिक काउन्सिल र सेफ दि मिसनको टोली पोखरा आइपुगेको छ । सागको अन्तिम तयारीका लागि काठमाडौको बैठक र

  • एमसिसी भोली पोखरा आउँदै

    पोखार । क्रिकेटको जननी मानिने भूमी इङ्गल्याण्डको सबैभन्दा पुरानो मेरिलिबोन क्रिकेट क्लब (एमसिसी) पोखरामा दुई वटा छुट्टा–छुट्टै मैत्रीपूर्ण टि–२० म्याच खेल्न यहि कार्तिक २४ गते पोखरा आउँदैछ । एमसिसी चार वर्ष पछि पोखरा आउन लागेको हो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा कार्तिक २५ र

  • मिस तामाङको तयारी शुरु, प्रतियोगिका लागि फाराम खुल्ला

    पोखरा । बैदाम तामाङ समाज पोखराले हरेक वर्ष पोखरामा गर्नेे मिस तामाङ पोखराको तयारी शुरु गरेको छ । २८५६ औ सोनाम ल्होसारको अवसरमा आयोजना गरिने मिस तामाङ पोखराको यो पाँचौ संस्करण हो । मौलिक भाषा, संस्कार र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता

  • हाम्रो पोखरा कास्कीद्धारा सहयोग

    पोखरा । हाम्रो पोखरा कास्कीले देउसी भैलोवाट संकलित रकमवाट रामकृष्ण टोल सेवा केन्द्रमा अध्ययनरत वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाले ५१ हजार वरावरको लत्ताकपडा, स्टेसनरी सामान तथा खाद्यान्न वितरण गरेको हो । सामाजिक युवाहरुको एकता, समाज परिवर्तनमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका

  • १ हजारको सित्तैमा मधुमेह र टिजी जाँच

    पोखरा । विश्व मधुमेह दिवसको अवसरमा शनिबार भएको शिविरमा १ हजार ७० जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो जाँच गरिएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोग र क्लस्टर १६, रिजन ३२ र ३३ र जोन ६९, ७०, ७१ र ७२ का

  • खेमराज पौडेलको घरदैलो अभियान सिद्धार्थचोकबाट

    पोखरा । नेपाली कांग्रेस कास्कीले आइतबारदेखि घरदैलो अभियान शुरु गर्ने भएको छ । कांग्रेसले आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान शुरु गर्न लागेको हो । कांग्रेस पोखरा महानगरपालिका वडा नं. ४, ८ र ९ कार्यसमितिले अभियान आयोजना गरेको हो । कास्की क्षेत्र नं. २

  • श्रमलाई ठूलो सानो भनेर विभाजित गर्नुहुदैन ः विद्या भट्टराई

    पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्की क्षेत्र नं २ की उम्मेदवार विद्या भट्टराईले श्रमलाई ठूलो सानो भनेर विभाजित गर्न नहुने बताएकी छिन् । शनिबार आफ्नो निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवं अन्तक्रिया गर्दै भट्टराईले जुन ठाउँमा श्रमको सम्मान हुँदैन त्यो ठाउँ आर्थिक दृष्टिले कमजोर हुने

  • १३औं सागको क्रिकेटमा भारत र पाकिस्तानले नखेल्ने

    पोखरा । अर्को महिना हुने १३औं दक्षिण एसियाली (साग) खेलकुद प्रतियोगिताको क्रिकेटमा भारत र पाकिस्तानले भाग नलिने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले उपलब्ध गराएको तथ्याङ्क अनुसार भारत र पाकिस्तानले सहभागिता नजनाउने भएका हुन् । टेष्ट मान्यता प्राप्त देशले यू(२३ टिम सहभागी गराउनुपर्ने नियम

  • सृजना मा.वि.मा सामाजिक हाजिरीजवाफ

    पोखरा । पोे.म.न.पा वडा नं. ८ मा अवस्थित सृजना आवासीय माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत यही कात्तिक २२ गते शुक्रबारका दिन विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना आ.मा.वि.को व्यवस्थापनमा अन्तर सदनात्मक ‘सामाजिक हाजिरीजवाफ प्रतियोगिता’ तहगत रूपमा सम्पन्न भएको छ । कक्षा २ देखि ८