• पोखरामा कुखुराको मासु अन्तभन्दा किलोमै १०० रुपैयाँ महँगो : बजार अनुगमन नहुँदा व्यापारिको मनलाग्दि

    chicken-pokhara साउन २७, कास्की, अन्य स्थानको तुलनामा कास्कीमा कुखुराको मासुको मुल्य निकै उच्च भएको उपभोक्ताहरुले गुनासो गरेका छन् । काठमाडौं र चितवनमा बोइलर कुखुराको मासुको मूल्य प्रतिकेजी ३ सय ५० रुपैयाँ छ । तर, पोखरामा त्यही मासुलाई प्रतिकेजी ४ सय ५० रुपैयाँ तिर्नुपर्छ । कुखुरा आयातमा

  • कास्कीका १ सय ९७ सहित झण्डै ५ हजार कोरोना संक्रमित थपिए

    corona साउन २६, कास्की, मंगलबार गण्डकी प्रदेशमा थप ५ सय ५३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ५३ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ५३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो

  • झन्डै एक महिनादेखि स्थगित गण्डकी प्रदेशको वर्षे अधिवेशन अझै अनिश्चित

    gandaki-prdesha1 साउन २६, कास्की, मार्सल लगाएर गत असार ३० मा आर्थिक वर्ष २०७८÷७९ को बजेट पारित गरेपछि गण्डकी प्रदेशसभा बैठक अहिलेसम्म बस्न सकेको छैन । झन्डै एक महिनादेखि स्थगित वर्षे अधिवेशन कहिले सुचारु हुन्छ भन्ने अझै टुंगो नलागेको गण्डकी प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री कुमार खड्काले जानकारी

  • युवती बलात्कारको अभियोगमा पोखराबाट स्याङ्जाका युवा पक्राउ

    arrest साउन २६, कास्की, युवतीलाई जबरजस्ति करणि गरेको अभियोगमा कास्की प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । २६ वर्षीया युवतीलाई पोखरा ६ खहरे स्थित एक होटलमा लगेर डर, त्रास र धाक( धम्की देखाई जबरजस्ती बलात्कार गरेको अभियोगमा स्याङ्जा अर्जुन चौपारी घर भई पोखरा १७ बिरौटा बस्ने

  • पोखराबाट छुटेको बस तनहुँमा दुर्घटना

    durghatana साउन २५, कास्की, पोखराबाट दमौलीतर्फ जाँदै गरेको यात्रुबाहक बस आज बिहान पौने १० बजेको समयमा दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ४२१५ नंको बस पृथ्वी राजमार्गको तनहुँको व्यास ५ कन्टारमा आफै अनियन्त्रित भइ सडकबाट अन्दाजी १०÷१२

  • लेखनाथका व्यवसायीमा चुनावि सरगर्मि सुरु

    lekhnath-chamber-of-commerce साउन २५, कास्की, साबिक लेखनाथ, मादी र रुपागाउँपालिकाका उद्योगी, व्यवसायीमा चुनावि सरगर्मि सुरु भएको छ । यी क्षेत्रका व्यवसायीको साझा संस्था लेखनाथ उद्योग वाणिज्य संघको आउँदो भदौमा १३ औं महाधिवेशन हुँदै छ । कोरोना महामारी बढिरहे पनि घोषित भदौ १८ र १९मा नै महाधिवेशन हुने

  • कास्कीका १९६ सहित देशभर थप ३ हजार ६ सय ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि

    corona साउन २५, कास्की, सोमबार गण्डकीका थप ५ सय ७७ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार २ सय ४ जनामा गरिएको नमुना परीक्षणमा थप ५ सय ७७ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण

  • पोखरामा आजदेखि भेरोसेलको दोश्रो डोज खोप दिईँदै (विस्तृत विवरण)

    khop-1 साउन २५, कास्की, कास्कीको पोखरामा गत साउन ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज भेरोसेलको खोप लगाएका व्यक्तिहरुलाई साउन २५ गतेदेखि दोश्रो डोज दिईने भएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै यहि साउनको २५, २६ र २७ गते विभिन्न स्थानमा दोश्रो डोज

  • आज राति गण्डकी सहित केहि ठाउँमा ठूलो पानी पर्ने

    mausam साउन २४, कास्की, गण्डकी प्रदेशको राजधानि पोखरामा आज बिहान र दिउँसो सामान्य वर्षा भएको छ । गण्डकी सहित प्रदेश–१, र लुम्बिनीका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार देशका धेरै ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको

  • कोरोना संक्रमणका कारण कास्कीका ७ जना सहित एकैदिन ५५ जनाको मृत्यु, देशभर थप २ हजार ५ सय ४८ जनामा संक्रमण पुष्टि

    corona साउन २४, कास्की, पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थप ५ सय १० जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय ५ जनामा गरिएको नमुना परीक्षणमा थप ५१० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप