• छैठौं संस्करणको मिस कल्चर नेपालको अडिसन सम्पन्न

    पोखरा । ‘हाम्रो संस्कृति हाम्रो पहिचान, लोपोउन्मुख संस्कृति जोगाउने हाम्रो अभियान’ भन्ने मूलनाराकासाथ स्थापित पुष्पाञ्जली फेसन एण्ड इभेन्टले पोखरामा विगत ५ बर्षदेखि सञ्चालन गर्दै आइरहेको मिस कल्चर नेपालको छैठौं संस्करण अन्तर्गतको पहिलो अडिसन सम्पन्न गरेको छ । अडिसनमा कास्की आसपासका विभिन्न जिल्लाहरूबाट इच्छुक अविवाहित नारीहरूको

  • परोपकार महासंघमा अधिकारी

    पोखरा । राष्ट्रिय परोपकार महासंघले पोखरा महानगरपालिका वडा नं ७ एकाईको कार्यसमिति अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले हेमन्त अधिकारीको अध्यक्षतामा १३ सदसिय समिति गठन भएको छ । समितिको उपाध्यक्षमा शारदा भट्टराई, सचिबमा राम मोहन आचार्य, कोषाध्यक्षमा ठाकुर प्रसाद बराल, सदस्यहरुमा केदार नाथ बराल, सरोज

  • पिसजोनका विद्यार्थीले गरे कृषि बागवानीको अवलोकन भ्रमण

    पोखरा । पोखरा ८ सिमलौचरका विद्यार्थीहरुलाई समाजिक सप्ताह अन्तर्गत पोखराको कृषि अनुसन्धान केन्द्र बागवानीको अवलोकन भ्रमण गराइएको छ । कक्षा ८, ९ र १०मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक अवलोकन भ्रमण गराइएको विद्यालयका संस्थापक तथा प्रमुख व्यवस्थापक योगेन्द्र शर्मा दाहालले जानकारी दिए । विद्यार्थीलाई कृषि खेती, बीउ

  • छोरेपाटन माविमा शिक्षकको पेशागत विकास कार्यक्रम

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको छोरेपाटन माध्यमिक विद्यालयले शिक्षक तथा कर्मचारीहरुलाई पेशागत विकास कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पेशागत दक्षता विकास गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झपिन्द्रराज रेग्मी, शिक्षक

  • जनप्रिय क्याम्पस सञ्चालक समितिको पदस्थापना

    पोखरा । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित समितिलाई शनिबार पदस्थापना तथा शुभकामना र बधाई ज्ञापन गरिएको छ । गत शनिबार भएको आठौं अधिवेशनमा तारा गिरी अध्यक्षमा निर्वाचित भएका थिए । निर्वाचन समितिका संयोजक मुकुन्द अर्यालले अध्यक्ष गिरी सहित सञ्चालक समितिका सदस्यहरूलाई पद तथा गोप्यनीयताको

  • धादिङ पारिवारिक समाजमा माधव

    पोखरा । धादिङ पारिवारिक समाज पोखरा ६ मा माधव लम्साल सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । समाजको ५ औं साधारण सभा तथा तेस्रो अधिवेशनबाट उपाध्यक्षमा कुमार आचार्य, सचिवमा टीकाराम लम्साल, कोषाध्यक्षमा टीकाबहादुर लम्साल, सहसचिवमा बबिता मल्ल इटनी चयन भएको निर्वाचन अधिकृत कृष्णकुमार श्रेष्ठले जानकारी दिए

  • लेखनाथ महोत्सवको तेश्रो दिन उल्लेख्य उपस्थितिले व्यापारीहरु उत्साहित

    पोखरा । लेखनाथ महोत्सवको तेश्रो दिन उल्लेख्य उपस्थितिले व्यापारीहरु उत्साहित हुन थालेका छन् । सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवलाई महोत्सवको पनि महोत्सवका रुपमा चिनाउँदै एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भएको पाइन्छ । उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पुग्ने गरी लेखनाथ

  • ‘प्याबसन स्पोर्टस मिट’ ः भलिबल, एथ्लेटिक्स, टेबुल टेनिस र जुनियर फुटबलका खेल सम्पन्न

    पोखरा । निजी विद्यालयहरुको छाता संस्था प्याबसन कास्कीले आयोजना गरेको १६ औं प्याबसन स्पोर्टस मिट २०७६ अन्तरगत भलिबल, एथ्लेटिक्स, टेबुल टेनिस र जुनियर तर्फ फुटबल फाइनलका खेल सम्पन्न भएका छन । भलिबल प्याबसन स्पोर्टस मिट छात्रतर्फको भलिबलमा निलगिरी बोर्डिङ विजेता बनेको छ । शुक्रबार सम्पन्न

  • गोर्खा भर्ती छनौटमा विभेद गरेको गोर्खा जस्टिसको आरोप

    पोखरा । बेलायतले गोर्खा भर्ती छनोट प्रक्रियालाई निःशुल्क, निष्पक्ष र पारदर्शी रुपमा हुने बताइरहेका बेला गोर्खा जस्टिसले बेलायती सेनाको भर्ती छनोट प्रक्रियामा विभेद हुने गरेको आरोप लगाएको छ । जस्टिसले शुक्रबार पोखरामा पत्रकार सम्मेन गरी भर्ती छनोटमा विभेद हुँदै आएको आरोप लगाएको हो । जस्टिसका

  • विज्ञापन संघको प्र्रदेश संयोजकमा गौतम

    पोखरा । नेपाल विज्ञापन संघ (आन) को गण्डकी प्रदेश संयोजकमा शोभा गौतम चयन भएकी छन् । विहीबार पोखरामा एक कार्यक्रमका बीच संघको कार्यसमितिको निर्णय अनुसार गौतमलाई संघका अध्यक्ष रविन्द्र कुमार रिजालले विज्ञापन संघ गण्डकी प्रदेश संयोजकको रूपमा घोषणा गरेका हुन् । विज्ञापनका नीति र नियमलाई