• सोमबार कास्कीका २९८ सहित प्रदेशमा थप ६५३ जनामा कोरोना संक्रमण

    corona बैशाख २७, पोखरा गण्डकीमा सोमबार थप ६५३ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १३३ जनामा गरिएको नमुना परीक्षणमा ६५३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज गण्डकी अन्तर्गतका जिल्लाहरु कास्कीमा २९८ जना, तनहुँमा २२ जना, गोरखामा २२ जना,

  • गण्डकीमा काँग्रेसको अगुवाइमा नयाँ सरका गठनका लागि आवश्यक तयारी शुरु

    congress बैशाख २७, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेसको अगुवाइमा नयाँ सरका गठनका लागि आवश्यक तयारी शुरु भएको छ । नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले तीन दिनको समयसीमा तोकेर दुई वा त्यो भन्दा बढी दलहरूको

  • गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

    गण्डकी-प्रदेशसभामा बैशाख २७, पोखरा, गण्डकी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख सीता पौडेलले अधिवेशन अन्त्य गर्नुभएको हो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङबिरुद्ध ल्याइएको अविश्वास प्रस्ताव माथि छलफल गर्न बोलाइएको प्रदेश सभाको विशेष अधिवेशन चलिरहँदा मुख्यमन्त्री गुरुङले पदबाट राजिनामा दिएसँगै

  • एसईई र कक्षा १२ को परीक्षा स्थगित

    rrrr बैशाख २७, एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । कोरोना महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो । परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय

  • आफ्नो सरकारले राम्रो काम गरेको मुख्यमन्त्रीको दाबि, जनमोर्चाद्धारा सरकारलाई दिएको सर्मथन फिर्ता

    Prithivi-subba-gurung बैशाख २७, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि आफ्नो वक्तव्य जारि गर्दै आफ्नो सरकारले जनताकोलागि राम्रा कामहरु गरेको दाबि गर्नुभएको छ । उहाँले आफ्नो सरकारले राम्रो काम गरेको प्रदेशका जनताले महशुस गरेकाले गलत तत्वहरुलाई तिनै जनताले पाखा लगाउने दाबि गर्नुभभएको छ ।

  • गण्डकी प्रदेशका मूख्यमन्त्री गुरुङद्वारा पदबाट राजिनामा, तीनदिन भित्र सरकार गठनबारे प्रक्रिया अगाडी बढाउन प्रदेश प्रमुख पौडेलको आग्रह

    Prithivi-subba-gurung बैशाख २६,कास्की गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजिनामा दिनुभएको छ । उहाँले गण्डकी प्रदेश प्रमुख सीता पौडेलसमक्ष आइतबार अपरान्ह राजीनामा बुझाउनु भएको हो । नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा मुख्यमन्त्री गुरुङको सरकारविरुद्ध नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र जनता समाजवादी

  • कास्कीका थप ४ सय ३० जनामासंक्रमण पुष्टी, देशभर थप ८८ जनाको ज्यान गयो

    corona बैशाख २६, पोखरा, पछिल्लो समय गण्डकी प्रदेशमा कास्की जिल्ला कोरोनाको हटस्पट बन्दै आएको छ । आज अहिलेसम्म मात्र कास्कीमा नयाँ ४ सय ३० जना कोरोना संक्रमित थपिएका छन् । आजै पनि थप कोरोना संक्रमितको संख्या थपिने अनुमान गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गर्दा

  • डीभी चिट्ठाको नतिजा सार्वजनिक

    dv बैशाख २६, पोखरा, अमेरिकी सरकारले प्रदान गर्ने डीभी चिट्ठाको नतिजा गएराति सार्वजनिक भएको छ । सन् २०२२ को लागि आवदेन दिएकाहरुको नतिजासार्वजनिक भएको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । नतिजा थाहा पाउनको लागि dvprogram.state.gov मा गएर आफ्नो कन्फर्मेशन नम्बर, थर र जन्ममिति राख्नुपर्नेछ ।

  • पोखराका ६ जना सहित गण्डकीमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

    corona-death बैशाख २६, कास्की कोरोना संक्रमणबाट पोखराका ६ जना सहित गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । संक्रमणबाट मृत्यु हुनेमा पोखरा १७ का ५३ बर्षीय एक पुरुष, पोखरा ९ की

  • पोखराका थप १ सय ६१ जनामा संक्रमण पुष्टी, देशभर कोरोनाका सक्रिय संक्रमित ८३ हजार नाघे

    corona बैशाख २५, पोखरा, देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ८३ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ८ हजार ४ सय १८ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै सक्रिय संक्रमितको संख्या ८३ हजार ४ सय ९३ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १७ हजार