पोखराको समाचार
-
कास्कीमा जेठ ७ गते सम्मकालागि निषेधाज्ञा लम्बियो : निषेधाज्ञाको स्वरुप पुरानै
बैशाख ३१, पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले बैशाख ३१ सम्मको निषेधाज्ञाको समय लम्ब्याएर जेठ ७ गते सम्म पुर्याएको छ । यसअघि बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो समय कर्फू नै जारि -
एकैदिन गण्डकीका २३ सहित देशभर २ सय ३ जनाको कोरोना संक्रमणबाट मृत्यु
बैशाख ३१, पोखरा, नेपालमा पछिल्लो समय आठ हजार पाँच सय २० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो समय थपिएकासँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या चार लाख ३९ हजार ६ सय ५८ पुगेको छ । अहिले -
देशका धेरै ठाउँको मौसममा आंशिक बद्ली
बैशाख ३१,पोखरा, अहिले पोखरा सहित देशका धेरै ठाउँमा घाम लागेको छ । देशका धेरै ठाउँको मौसम यतिबेला आंशिक बद्ली छ । पोखरा र यसआसपासका क्षेत्रमा विहान केहिबेर भने हल्का वर्षा भएको थियो । आज, हिजो र अस्तिको जस्तो दिनभरि मौसम बद्ली हुने सम्भावना नरहेको मौसमविद् -
धर्म घडा पनि दान गर्ने दिन आज अक्षय तृतीया
बैशाख ३१, पोखरा आज बैशाख शुक्ल पक्षको तृतीया तिथी हो । आजको दिनलाई हिन्दू धर्मशास्त्रमा अक्षय तृतीयाको रुपमा उल्लेख गरिएको छ । अक्षय अर्थात् कहिले पनि क्षय नहुने वा नाश नहुने । धर्म शास्त्रहरुमा आजको दिनको बारेमा भनिएको छ ः यत्किञ्चिद् दीयते दानं स्वल्पं वा -
प्रेमिल गित ‘सानुमाया ’ सार्वजनिक
बैशाख ३०, पोखरा, गायक महेन्द्र राज बराल र गायिका समीक्षा अधिकारीको नयाँ गीत ‘सानुमाया ’ गीतको भिडियो सार्वजनिक भएको छ । ‘सानुमाया ’ एक प्रेमपुर्ण कोमल भावको स्पन्दन हो जसमा जिबेश गुरुङ र दिया जी सीको अभिनय रहेको छ । ‘सानुमाया ’ को भिडियोमा किरण -
गण्डकीका १४ सहित थप २ सय १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु
बैशाख ३०, पोखरा, नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप दुई सय १४ जनाको ज्यान गएको छ । यसअघिको विवरण र पछिल्लो २४ घण्टामा समेत गरी दुई सय २४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या चार हजार -
गण्डकीमा संसदिय अंकगणीतमा फेरबदल, पुनः प्रदेश प्रमुख बनेका गुरुङले विश्वासको मत पाउन मुस्कील
बैशाख ३०, पोखरा, गण्डकी प्रदेशमा जनमोर्चाका दुई सांसदलाई पार्टीले कारवाही गर्ने भएपछि गण्डकी प्रदेशसभाको अंक गणितमा फेरबदल हुने भएको छ । फेरिएको अंकगणितका कारण मुख्यमन्त्री गुरुङको पद धरापमा पर्ने निश्चित भएको छ । तर, विपक्षी गठबन्धनलाई पनि बहुमत पुर्याउन एक सीट कम हुने भएकाले कसैको -
पत्रकार पौडेलको कोरोना संक्रमणबाट निधन
बैशाख ३०, पोखरा, पोखराका पत्रकार, गण्डकी टेलिभिजनका प्रबन्धनिर्देशक गणेश पौडेलको आज बिहान गण्डकी मेडिकल कलेजमा निधन भएको छ । ३८ वर्षीय पत्रकार पौडेलको कोरोना संक्रमणका कारण निधन भएको अस्पताल स्रोतले बताएको हो । वैशाख १८ गते कोरोना संक्रमण देखिए लगत्तै अस्पतालमा भर्ना भई उपचारत रहनुभएका -
जेठ ७ गते सम्मकोलागि कास्कीमा फेरि लकडाउन लम्बियो
बैशाख ३०, पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले जेष्ठ सात गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । यसअघि बैशाख २१ गते मंगलबार बिहान ६ बजदेखि ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । जिल्लाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको -
कोभिड कोषमा गण्डकी सरकारले ४ करोड दिने निर्णय
बैशाख ३०, कास्की, नवनियुक्त मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार सपथ ग्रहण लगत्तै पदभार सम्हाल्नुभएको छ । मुख्यमन्त्री निवासमा पुगेर उहाले पदभार ग्रहण गर्नुभएको हो । आफै कोरोना संक्रमित रहनुभएका उहाँलेले गण्डकी प्रदेश सरकारले खडा गरेको कोभिड कोषमा सरकारको तर्फबाट ४ करोड दिने निर्णय गर्नुभएको छ ।