• सडक प्रदर्शनमा रोक लगाउन देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन,पोखरामा प्रदर्शन गर्ने विद्यार्थिलाई प्रहरीले लखेट्यो

    griha mantralaya जेठ ८, पोखरा, प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई कडा निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश

  • गण्डकीका थप २ सय ७४ सहित ८ हजार ८ सय भन्दा धेरैले कोरोना जिते

    fight with corona जेठ ८, पोखरा, पछिल्लो समय थप ८ हजार ८ सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको संक्रमण कम नभए पनि निको हुने दर बिस्तारै बढ्न थालेको

  • विपन्न परिवारलाई परिवर्तन नेपालको सहयोग

    pariwartan nepal जेठ ८, पोखरा, परिवर्तन नेपालले कास्कीको पोखरा १ सिम्पानी अन्तर्गत पर्नेे कस्केरीका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरको छ । कोरोनाका कारण निशेद्याज्ञा जारी भैरहेको अवस्थामा त्यहाका ४० परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको संस्थाका सहसचिव तथा कार्यक्रम सहसंयोजक अभिमन्यु पाण्डेले जानकारी दिनुभयो । उहाँले काममा

  • जारी निषेधाज्ञामा घरभित्रै बसिरहँदा ध्यान दिनुपर्ने कुरा

    home isoleson जेठ ७, पोखरा, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले पनि देशका विभिन्न स्थान सहित कास्की जिल्लामा पनि आउँदो जेठ १४ गते सम्मकोलागि निषेधाज्ञा जारी रहेको छ । अत्यावश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न निषेध भएकोले घरभित्र बस्दा–बस्दा मानसिक समस्या समेत हुने गरेको पाइएको स्वास्थ्यकर्मीले बताएका

  • गण्डकीका १ हजार ५३ सहित देशभर थप ८ हजार ६ सय ७ जनामा संक्रमण पुष्टी

    corona update जेठ ७, पोखरा, नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थपिएका एक सय ७७ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार ६ सय

  • देशभरको मौसम बद्ली : गण्डकीबाहेक सबै प्रदेशमा वर्षा

    chattyang sahit barsa जेठ ७, कास्की, देशभरको मौसम बद्ली भएको छ । अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ । थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश–१ का केही ठाउँ र लुम्बिनी, गण्डकी

  • अस्पतालमा बिरामी र आफन्तलाई सामुहिक खाना खुवाउने कार्य रोक्न कास्की प्रशासनको आदेश

    cdo office जेठ ६, कास्की जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना संक्रमित र उनका कुरुवाहरुलाई खाना खुवाउने कार्य बन्द गराउने भएको छ । प्रशासन कार्यलयले जेठ ५ गतेको डिसिएमसी वैठकले तत्काललाई कुनैपनि संस्थालाई अनुमति नदिने निर्णय गरे अनुरुप सो कार्य नगर्न स्पष्ट पारेको छ । पोखरा स्वास्थ्य विज्ञान

  • गण्डकीका १ हजार ३ सय ७२ सहित २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण

    corona update जेठ ६, पोखरा, गएको २४ घण्टामा देशभर आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आठ हजार दुई सय २७ जनामा र तीन सय ९२ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ७८

  • पोखराको गण्डकी र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार

    madipal जेठ ६, पोखरा, कास्कीको पोखरामा रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेसँगै पोखराको जिएमसी र मणिपाल अस्पतालले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका

  • कास्कीको पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

    pokhara_office जेठ ५, पोखरा, कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक