पोखराको समाचार
-
को हुन् गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री पोखरेल ?
जेठ २९, कास्की, बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए । उनै गोबद्र्धन शर्माका छोरा हुन् ७१ वर्षे कृष्णचन्द्र नेपाली पोखरेल । तनहुँमा जन्मे पनि उनको राजनीतिक थलो नवलपरासी रह्यो । -
प्रदेश प्रमुखद्वारा कांग्रेसका कृष्णचन्द्र पोख्रेल मुख्यमन्त्रीमा नियुक्त (विज्ञप्ती सहित)
जेठ २९, पोखरा, गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली(पोख्रेल) नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख सिताकुमारी पौडेलले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपालीलाई नियुक्त गर्नुभएको हो । आफैले दिएको २४ घण्टाको समयसम्म प्रदेश प्रमुख पौडेल मौन रहिदिँदा प्रस्तावित मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल -
गण्डकीमा राजनितिक रोईलो,विपक्षी धर्नामा, सत्तापक्षको बैठक चल्दै
जेठ २९, पोखरा, गण्डकी प्रदेश प्रमुखको कार्यालय अगडी विपक्षी गठबन्धनले धर्ना दिइरहेकै बेला यता पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा सत्ता पक्षको बैठक बसिरहेको छ । एकातिर विपक्षीको मुख्यमन्त्रीको घोषणाको छिटो हुनुप¥यो भन्ने माग छ भने अर्को तिर सत्ता पक्ष बैठक बसिरहेको छ । विपक्षी गठबन्धनले बहुमत -
मनसुन नेपाल भित्रिएकोले सतर्कता अपनाउन आग्रह
जेठ २८, पोखरा, यसपालिको मनसुन भित्रिएको छ । सामान्यतया मनसुन जुन १० तारिखमा भित्रिने गर्छ । यसपालि एक दिन ढिला गरी मनसुन भित्रिएको हो । मौसम पूर्वानुमान महाशाखाले विज्ञप्ति निकालेर मनसुन भित्रिएको जनाएको छ । बङ्गालको खाडी आसपास विकसित भएको न्यूनचापीय क्षेत्रका कारण आज प्रदेश–१, -
गण्डकी प्रदेशमा नयाँ सरकारबारे शनिबार दिउँसो ३ बजेपछि निर्णय हुने, ३१ सांसद सांग्रिला होटलमा
जेठ २८, पोखरा, नयाँ सरकार गठनका लागि गण्डकीका विपक्षी दलहरुले प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया हेरेर शनिबार मात्र कदम चाल्ने बताउनुभएको छ । हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख पौडेलले आफूले शनिबार दिउँसो ३ बजेसम्मको समयसीमा तोकेको र कानुन -
नेपालमा अहिले कोरोना संक्रमित निको हुनेदर ८६ दशमलव २ प्रतिशत, गण्डकीमा यस महिनाकै सबैभन्दा कम थप ३ सय ७६ मा संक्रमण पुष्टी
जेठ २८, कास्की, शुक्रबार गण्डकीमा यस महिनाकै सबैभन्दा कम संख्यामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ४ सय २ जनामा गरिएको नमुना परीक्षणमा ३ सय ७६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । जसमध्य कास्कीका -
अब केही दिनमा नेपालमा मनसुन प्रवेश गरेर वर्षा बढ्ने
जेठ २७, कास्की, नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिनुयभो । उहाँले केही वर्षा बढ्न थालेको र आगामी हप्ताबाट भने -
नेलम्बोद्वारा अपाङग संघ गण्डकीलाई सहयोग
जेठ २७, कास्की, नेलम्बो नेपालले राष्ट्रिय अपाङग संघ नेपाल गण्डकी प्रदेशलाई खाद्य राहत सहयोग गरेको छ । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसको विषम परिस्थितिमा जारी निषेधाज्ञाका कारण दैनिक जीवन यापनमा कठिनाइ हुने अति अपाङगता भएका अति विपन्न ९० परिवारको लागि खाद्य राहत उपलब्ध गराइएको -
गण्डकी प्रदेशभर आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु
जेठ २७, कास्की, गण्डकी प्रदेशमा आजबाट ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरु भएको छ । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका व्यक्तिलाई स्वास्थ्य परामर्श दिँदै संक्रमितहरुको मनोबल बढाउने तथा उपचारमा सहजीकरण गर्ने उद्देश्यले स्वास्थ्य निर्देशनालय गण्डकीले ‘गण्डकी टेलि नर्सिङ’ कार्यक्रम शुरू गरेको प्रदेश स्वास्थ्य निर्देशक -
गुण्डाको छवि भएका कांग्रेस नेता गणेश लामा पोखराबाट पक्राउ
जेठ २७, पोखरा, गुण्डाको छवि भएका नेपाली कांग्रेसका नेता गणेश लामालाई बिहीबार प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाका बेला अचानक काठमाडौंबाट पोखरा आइपुगेका लामा लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका बेला प्रहरीले नियन्त्रणमा लिएको हो । निषेधाज्ञा उल्लंघन गर्दै पोखरा आएका उनी होटल पोखरा बुटिकबाट भागेर