• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

पोखराको समाचार

  • निषेधाज्ञा खुकुलो भएसँगै पोखरामा पनि गाडीको चाप बढ्यो

    gadiko chaap असार ५, पोखरा, गण्डकी प्रदेशको राजधानि पोखरामा पछिल्ला दिनमा सवारिसाधनको चाप बढेको छ । आउँदो असार ७ गते सम्म निषेधाज्ञा जारि रहेपनि निषेधाज्ञा केही खुकुलो भएसँगै सडकमा गाडीको चाप बढ्न थालेको हो । सरकारले असार २५ भित्र कर वुझाउन निर्देशन दिएसँगै अब कर तिर्नकैलागि भएपनि

  • कास्कीका १ सय २० सहित देशभर थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि

    corona update असार ५, पोखरा, शनिबार गण्डकी प्रदेशमा थप ३ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १ सय २६ जनामा गरिएको नमुना परीक्षणमा थप ३४६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थपसंक्रमण पुष्टि

  • गठबन्धनको सरकार बनेको गण्डकी प्रदेशमा मन्त्रालयको भागबन्डा मिल्यो

    gandki vaagbandaa असार ५, पोखरा, गण्डकी प्रदेशमा नयाँ सरकार बनाएको गठबन्धनले दलहरुबिच मन्त्रालयको भागबण्डाको टुङ्गो लगाएको छ । मुख्यमन्त्री कार्यालय सहित ११ मन्त्रालय रहेको गण्डकीमा कांग्रेस र माओवादी केन्द्रले ४÷४ तथा जनता समाजवादीले दुई मन्त्रालय पाउने टुङ्गो लागेको हो भने स्वतन्त्र सांसद राजिव गुरुङ (दीपक मनाङे)ले यसअघि

  • गण्डकी प्रदेशका विभिन्न जिल्ला सहित देशैभर भारी वर्षाको सम्भावना कायमै : मौसमविद

    barsa असार ५, कास्की, मनसुन सुरुभएसँगै लगातार भएको ठूलो वर्षा कम भएर राहत मिलेपनि कास्की सहित देशैभर अझै भारी वर्षाको सम्भावना कायमै रहेको छ । यस वर्ष शुरुमै मनसुन सक्रिय भएर भित्रिएकाले तत्काल कमजोर हुने अवस्था नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाकि मौसमविद शान्ति कंडेलले बताउनुभयो

  • बाघले आक्रमण गरि दुई युवालाई घाइते गराएपछि स्थानियले बाघ नै मारिदिए

    tiger असार ४, कास्की, कास्कीमा शुक्रवार मानिसलाई आक्रमण गरेको बाघलाई स्थानियले मारिदिएका छन् । शुक्रवार बिहान ८ बजे बारीमा घाँस काट्न जाँदा अचानक बाघ देखि भाग्ने क्रममा कास्कीको रुपा गाउँपालिका ७, धारा पानीका ३४ वर्षीय तुल बहादुर गुरुङलाई बाघले आक्रमण गरेको र वाघको प्रतिकार गर्ने क्रममा

  • ६ वर्षीया बालिकालाई जबरजस्ति करणी गरेको अभियोग पोखरामा एक युवक पक्राउ

    pokhara-youth-rambazar-police असार ४, पोखरा, पोखरामा ६ वर्षीया बालिकालाई करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । कास्कीको पोखरा महानगरपालिका १३ कसेरी खहरेकी ६ वर्षीया बालिकालाई घरमा कोही नभएको समयमा ललाइ फकाइ धम्काएर जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय विशाल परियार पक्राउ परेका छन् । परियारलाई

  • तत्काल कर तिर्न नसकिने भन्दै गण्डकी प्रदेश चेम्बर अफ कमर्सद्धारा सरकारको ध्यानाकर्षण

    pokhara chember असार ४, कास्की, गण्डकी प्रदेश चेम्बर अफ कमर्सले सरकारले तोकेको समय सीमा भित्र कर बुझाउन नसक्ने बताएको छ । चेम्बरले तुरुन्तै कर तिर्न नसक्ने भन्दै सरकार ध्यानाकर्षण गराएको हो । कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि जिल्ला जिल्लामा स्थानीय प्रशासनले जारी निषेधाज्ञाले व्यापार व्यवसाय ठप्प

  • गण्डकीका ११ सहित देशभर थप ४४ जनाको कोरोना संक्रमणबाट मृत्यु

    corona update असार ४, पोखरा, गण्डकी प्रदेशमा शुक्रबार थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरि थप ११ जनाको मृत्यु पुष्टि भएको हो । थप मृत्यु पुष्टि हुनेमा कास्कीका ४ जना सहित,

  • ‘एउटा पार्टीले मलाई भन्यो, तैँले चाहिँ गण्डकीको नाम तमुवान राख्न सक्छस् भने तेरो सरकार बचाउँछौ’ : पृथ्वीसुब्बा गुरुङ

    4 असार ४, पोखरा, गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशलाई तमुवान राज्य बनाए आफ्नो नेतृत्वको तत्कालीन सरकार जोगाइदिने प्रस्ताव आएको बताउनुभएको छ । प्रदेशमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका नेता समेत रहनुभएका

  • गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेललाई विश्वासको मत प्राप्त

    krishna chandra chayen असार ४, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाउनुभएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता समेत रहनुभएका पोखरेलले माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद दीपक मनाङे सहित ३१ सासंदको मत प्राप्त गर्नुभएको हो । शुक्रबार विश्वासको मत

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share