• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

पोखराको समाचार

  • कास्कीका १५७ सहित दुई हजार नौ सय ७७ जनामा कोरोना सङ्क्रमण पुष्टि,, थप १८ जनाको मृत्यु

    corona update साउन ८, कास्की, शुक्रबार गण्डकीका थप ४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार १७८ जनामा गरिएको नमुना परीक्षणमा ४२० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेमा कास्कीका १५७

  • पोखरा–ढाका सिधा हवाइ उडान वारे विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायी बिच छलफल

    kkkk साउन ८ , पोखरा, पोखरा–ढाका सिधा हवाइ उडान तयारीबारे छलफल भएको छ । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय

  • कोभिड र वाढी प्रभावित विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्छु : नवनियुक्त शिक्षा मन्त्री श्रेष्ठ

    IMG_0117 पदम श्रेष्ठ, श्रावण ८, पोखरा । गण्डकी प्रदेश सरकारबाट शिक्षा, संस्कृती, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका नवनियुक्त मन्त्री मन्त्री मेखलाल श्रेष्ठको पहिलो प्राथमिकता शिक्षा क्षेत्रमा परेको छ। कोभिड र बाढी पैह्रोबाट समस्यामा परेका गण्डकी प्रदेशका विद्यालयलाई सुचारु गर्नको लागि आवश्यक कदम चाल्ने उहाँले बताउनुभयो।

  • पोखराको मणिपाल शिक्षण अस्पताललाई ह्वीलचियर हस्तान्तरण

    manipal help रासस,साउन ८, कास्की, मणिपाल शिक्षण अस्पतालमा ह्वीलचियरको आवश्यकता महसुस गर्दै पोखराका दुई सर्वसाधारण परिवारले ह्वीलचियर सहयोग गरेका छन् । विगतमा आप्mनो अस्पताल बसाईको अनुभवका आधारमा पोखरा महानगरपालिका वडा नं. १७ का उर्मिला खड्क र १५ बस्ने सावित्री खड्काले आप्mनी आमा हिमादेवी खड्काको स्मृतिमा एक थान

  • गण्डकी प्रदेशमा कांग्रेस र माओवादी बिच मन्त्रालय बागबन्डामा सहमति,आजै नयाँ मन्त्रीहरुको सपथ

    gandaki साउन ८, कास्की गण्डकी प्रदेशमा सत्ता साझेदार प्रमुख दलहरु नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेबिच मन्त्रालय बागबन्डाको विषयमा सहमति जुटेको छ । सरकार गठनको महिनौ वित्दा समेत दलहरुमा मन्त्रालय बागबन्डाको विषयलाई लिएर किचलो रहेको भन्दै मुख्यमन्त्री कृष्ण चन्द्र नेपाली पोखरेलको आलोचना भैरहेको थियो । दुई

  • लायन्स क्लब अफ पोखरा पुस्पान्जलीद्धारा नयाँ कार्यसमितिलाई माइन्यूट हस्तान्तरण एवं सम्मान कार्यक्रम सम्पन्न

    2 साउन ७, पोखरा, लायन्स क्लब अफ पोखरा पुस्पान्जलीले नयाँ कार्यसमितीलाई माइन्यूट हस्तान्तरण एवं सम्मान कार्यक्रम (Minute Handover and Award ceremony ) गरेको छ । पोखराको लेकसाइड स्थिती होटल क्विन्स पार्कमा वर्ष २०२०र२१ को कार्यसमिती बाट बर्ष २०२१र२२ को नवनिर्वाचित कार्यसमितिलाई संस्थाको माईन्यूट हस्तान्तरण गरेको हो

  • लायन्स क्लब अफ पोखरा पुस्पाञ्जलीद्धारा विभिन्न निर्णय गर्दै बर्ष २०२१/२२ को पहिलो बोर्ड बैठक सम्पन्न

    a1 साउन ७, कास्की, लायन्स क्लब अफ पोखरा पुस्पान्जलीले बर्ष २०२१/२२ को पहिलो बोर्ड बैठक मार्फत विभिन्न विषयमा निर्णय गरेको छ । वर्ष २०२१/२२ का नवनिर्वाचित सदस्यहरुलाई माइन्युट हस्तान्तरण गर्दै आफ्नो पहिलो बैठकले डिस्टृकको मुख्य कार्यक्रम लायन्स नमुना भिलेज अन्तर्गत क्लबको तर्फ बाट रु २५ हजार

  • कास्कीका २७४ सहित देशभर थप २ हजार ७ सय १४ जनामा कोरोना संक्रमण पुष्टी, २४ जनाको मृत्यु

    corona update साउन ७, कास्की बिहीबार गण्डकीका ४७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३२ जनामा गरिएको नमुना परीक्षणमा ४७१ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । थप संक्रमण पुष्टि हुनेमा कास्कीका २७४ सहित तनहुँका ३४

  • गठबन्धनका दलहरु बिचको किचलो कायमै रहनाले गण्डकी प्रदेश सरकार बिस्तार हुन सकेन

    gandaki साउन ७, कास्की सरकार गठन भएको एकमहिना पुग्दा पनि भागबन्डाका कारण मन्त्रिमण्डल विस्तार हुन नसकेको गण्डकी प्रदेशमा समस्या समाधानको लागि सत्तारुढ दलहरूले आन्तरिक वार्ता र छलफललाई बाक्लो बनाएका छन् । गत जेठ २९ मा नयाँ सरकार बनेको भए पनि लामो समयसम्म किचलो नमिल्दा सरकारको आलोचना

  • आजको मौसम : भारी वर्षाको सम्भावना कायमै

    mausam साउन ७, कास्की, हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले गण्डकी प्रदेश सहित देशभरका धेरैजसो स्थानमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको मौसम आंशिकदेखि सामान्य बदलीहुँदा गण्डकी प्रदेशको पोखरा सहित प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share