पोखराको समाचार
-
गण्डकीमा कांग्रेसले दलित समुदायप्रति अपमान गरेको नेता शेखर कोइरालाको भनाई
साउन १०, कास्की, कांग्रेस नेता शेखर कोइरालाले गण्डकी प्रदेश सरकारले पूर्णता पाउने क्रममा कांग्रेस सांसद डोबाटे विश्वकर्मालाई मन्त्री नबनाइनु पार्टीले गरेको अक्षम्य भूल भएको बताउनुभएको छ । उहाले दलित समुदायको प्रतिनिधित्त्वलाई लत्याइनु दुर्भाग्यपूर्ण र दलित समुदायप्रतिको अपमान भएको टिप्पणी गर्नुभएको छ । गण्डकी प्रदेशको मन्त्रिपरिषद् -
कास्कीका ११८ सहित थप ३ हजार १ सय १४ जनामा कोरोना संक्रमण,, थप १६ जनाको मृत्यु
साउन ९, कास्की शनिबार गण्डकी प्रदेशका थप ३ सय ३३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार नौ जनामा गरिएको नमुना परीक्षणमा ३ सय ३३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण -
नक्कली बिल काण्ड : विद्यार्थीबाट असुलेको रकम तत्काल फिर्ता गर्न निर्देशन
साउन ९, कास्की, कास्कीको पोखरा महानगरपालिका ११ काहुँमा रहेको कालिका माध्यमिक विद्यालयलाई विद्यार्थीबाट असुलेको रकम तत्काल फिर्ता गर्न शिक्षा महाशाखाले निर्देशन दिएको छ । नक्कली बिलमार्फत अनुदानको रकम समेत जोडेर विद्यार्थिलाई पुस्तक बेचेको सार्वजनिक भएपछि महाशाखाले यस्तो निर्देशन दिएको हो । विद्यालयको तर्फबाट गलत भएको -
फेवा सिटी हस्पिटल प्रकण : अस्पताल र मृतकका परिवार बिच सहमति, शल्यक्रियामा त्रुटि नभएको डा.घलेको दावि
साउन ९, कास्की, कास्की पोखराको नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्युपछि आन्दोलित मृतकका आफन्त र अस्पताल प्रशासनबीच सहमति भएको छ । विहीबार बेलुकी सविनाको मृत्यु भएपछि शुक्रबार बिहानैदेखि दिनभरजसो आफन्त नाराबाजीमा उत्रेका थिए । दुई पक्षबीच शुक्रबार बेलुकी सहमति जुटेको हो । अस्पतालका -
“अब पुत्ला जलाएर हुँदैन” : निवर्तमान मुख्यमन्त्री गुरुङ
साउन ९, कास्की राष्ट्रिय युवा संघ नेपाल गण्डकी प्रदेशले पोखरामा कार्यालय उद्घाटन गरेको छ । आज (शनिबार) एक समारोहका बिच गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कार्यालयको उद्घाटन गर्नुभएको हो । पोखरामहानगरपालिका वडा नं.–९ स्थित कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेकपा (एमाले) गण्डकी प्रदेश इञ्चार्ज -
गण्डकीको मन्त्रीमण्डल विस्तार संविधान विपरित छ : गुरुङ
साउन ९, कास्की, गण्डकी प्रदेशकी सांसद तथा नेपाली कांग्रेसकी नेतृ मनकुमारी गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले महिलालाई उपेक्षा गरेको बताउनुभएको छ । शुक्रबार गण्डकी सरकारको मन्त्रिमण्डल विस्तार भएपश्चात अहिलेको प्रदेशको सरकार विस्तार संविधान विपरित भएको उल्लेख गर्नुभयो । उहाले भन्नुभयो,‘आज (शुक्रबार) गठन गरिएको -
पदभार ग्रहण पछि अर्थमन्त्री बराल र शिक्षा मन्त्री श्रेष्ठले के भने ?
साउन ९, कास्की, गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल जीवनले आर्थिक विकास र समृद्धिका लागि प्रदेशलाई आत्मनिर्भर बनाउनेतर्फ लाग्ने बताउनुभएको छ । शुक्रबार मन्त्रीको सपथ पछि उहाँले प्रदेशको विकासका लागि स्रोत साधनको समुचित प्रयोग गरी आर्थिक विकार र समृद्ध प्रदेश बनाउनेतर्फ लागिपर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको हो -
राष्टिय भूमि अधिकार मञ्च कास्कीद्धारा भूमि सम्बन्धी आयोग खारेजको विरोध
साउन ८, कास्की, सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्न लागेको भन्दै राष्टिय भूमि अधिकार मञ्च कास्कीले विरोध गरेको छ । स्थानीय तहमार्फत भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेहरुको लगत संकलनदेखि जग्गा नापजाँचको काम समेत भइरहेको अवस्थामा आयोग खारेज गर्नु गलत भएको मञ्चले -
पोखराको फेवासिटीमा हस्पिटलमा स्याङ्जाकी एक युवतीको मृत्यु भएपछि युवतीको परिवार आन्दोलित
साउन ८, कास्की, कास्कीको पोखरामहानगरपालिका नागढुंगा स्थित फेवा सिटी हस्पिटलमा उपचाररत बिरामीको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । स्याङ्जाकी एक युवतीको पत्थरीको शल्यक्रिया असफल भई मृत्युभएको अस्पतालले बताएपछि युवतीका परिवार आन्दोलित भएका छन् । आँधिखोला गाउँपालिका वडा नं. ६ शेरा घर भएकी २६ वर्षीया -
गण्डकी प्रदेशको मन्त्रिपरिषद् विस्तार : जसपाद्धारा सपथ ग्रहण कार्यक्रम बहिष्कार
साउन ८, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद विस्तार् गर्नुभएको छ । उहाँले आज (शुक्रबार) ६ जना सांसदलाई मन्त्री नियुक्त गर्नुभएको हो । नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख सीताकुमारी पौडेलसँग आजै दिउँसो सपथ लिएका छन् । माओवादीका तर्फबाट ३ जना थपिएका छन् । माओवादी