• शान्तिदर्शन टोल पोखरा ९ को अध्यक्षमा उत्तम जोशी

    पोखरा । पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको शान्तिदर्शन टोलविकास संस्थाको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट उत्तम जोशीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मते निर्वाचिन भएका छन् । समितिको उपाध्यक्षमा दिलमाया गुरुङ, सचिवमा यमकुमार थापामगर, कोषाध्यक्षमा रामकुमार श्रेष्ठ, सहसचिवमा लक्ष्मण गुरुङ र

  • सामुदायिक बनद्वारा चरणवद्ध आन्दोलनको घोषण

    पोखरा । सामुदायिक बन उपभोक्ता महासंघ नेपालले उपभोक्ताको हक अधिकार सुनिश्चितताको माग गर्दै आगामी भदौ महिनादेखि चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघ गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित केन्द्रीय पदाधिकारी तथा प्रदेश अन्तर्गतका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष तथा सचिवहरूको भेलाले आन्दोलन गर्ने निर्णय गरेको हो

  • गोर्खा फिटनेसद्धारा हरिहर गुफा आश्रममा वृहत सरसफाई

    पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २० मा रहेको हरिहर गुफा परिसरमा बृहत सरसफाई गरिएको छ । पोखराको दीपमा रहेको गोर्खा फिटनेस ट्रेनिङ सेन्टरमा प्रशिक्षण लिइरहेका युवाहरुले गुफा परिसरको सरसफाइ गरेका हुन । गोर्खा फिटनेसले सामाजिक काममा समेत आफुुहरु अगाडी वढ्नुपर्छ भन्ने उद्देश्यका साथ हरिहर

  • लायन्स क्लब अफ हेमजाको बृक्षारोपण

    पोखरा । लायन्स क्लब अफ हेमजाको बार्षिक कार्यओजना अनुसार हेमजामा बृक्षारोपण कार्यक्रम शनिकार सम्पन्न गरेको छ । कार्यक्रम स्थानिय लामाचौतारादेखि खुट्टेगौडासम्म (करिब ३०० मिटर) को बाटोको दुबै साइडमा बृक्षारोपण गरिको क्लबका अध्यक्ष हरिसचन्द्र पौडेलले हामीलाई जानकारी दिए । सस्थापक अध्यक्ष तिर्थ बहादुर थापाले धन्यवाद ज्ञापन

  • २० जना महिलाले लिए झोला बुन्ने तालिम

    पोखरा । गरिब तथा विपन्न वर्गका महिलालाई लक्षित गरी आयोजित झोला बुनाई तालिम शनिबार सम्पन्न भएको छ । लायन्स क्लब अफ पोखरा मिड टाउनको आयोजना तथा विधाता हस्तकला प्रशिक्षण केन्द्रको व्यवस्थापनमा १५ दिनसम्म तालिम सञ्चालन भएको थियो । तालिमबाट २० जना महिलाहरु लाभान्वित भएको क्लबका

  • असहायको भरपर्दो सहारा मानवसेवा आश्रम

    पोखरा । अहोरात्र खुल्ला आकाशमुनी नारकीय जीवन विताएका समाजका असहाय एवम् मनोरोगीका लागि यहाँको एक संस्था यतिखेर बरदान सावित भएको छ । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन विताउँदै आएका मानिसहरुलाई उद्धार गरि गाँस, वास र कपासको

  • रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार सुब्बालाई

    पोखरा । पोखरा फोटोग्राफर संघ पोखरा नेपालद्धारा संचालित, रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार पोखराका अग्रज फोटोग्राफर मदन कुमार इङ्गनाम (सुब्बा) लाई बिश्व फोटोग्राफी प्रदान गर्ने भएको छ । पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल बि.सं २०३९ सालमा स्थापना भएर बिभिन्न सामाजीक कार्यक्रमहरुमा सक्रिय रहनुको साथै आफ्ना सदस्यहरुलाई

  • यसवर्ष पनि पोखरामा बोलबम जलयात्रा गर्ने तयारी

    पोखरा । विगत १६ वर्षदेखी श्रावण महिनाको प्रत्येक सोमबार पोखरामा गरिदै आएको बोलबम यात्रा यसवर्षपनि गरिने भएको छ । साउन महिनाको प्रत्येक सोमबार हुने बोलबम यात्रा पोखराको शुक्लागण्डकी गाईघाट देखि सुरु भई केदारेश्वर मन्दिरमा पुगेर समापन हुनेछ । भगवान शिवको महिमा र आस्था दर्शाउने भक्तजनहरु

  • पेन गन सहित १ जना पक्राउ

    पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पेन गन अर्थात सामान्यतया हामिले लेख्न प्रयोग गर्ने कलमबाट गोली चलाई अपराध गर्न मिल्ने बस्तु सहित १ जनालाई पक्राउ गर्न सफल भएको छ । पछिल्लो समय कास्की जिल्ला अन्तर्गतको शान्ति सुरक्षालाई थप चुष्तदुरुष्त बनाउन अहोरात्र तल्लिन रहेको कास्की प्रहरीले

  • मोटरसाईकल हस्तान्तरण कार्यक्रम सम्पन्न ः गण्डकी प्रदेश

    पोखरा । गण्डकी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले गण्डकी प्रदेश प्रहरी कार्यालयलाई मातहतका प्रहरी इकाईहरुका लागि मोटरसाईकलहरु हस्तान्तरण गरेको छ । आज गण्डकी प्रदेश प्रहरी कार्यालयमा हस्तान्तरण कार्यक्रमको आयोजना गरी गण्डकी प्रदेश सरकारका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी