• पोखरा ३१ समाजवादी पार्टी अध्यक्षमा रानामगर

    पोखरा । बैकल्पिक राजनीतिक शक्ति निर्माणको अभियानमा रहेको समाजवादी पार्टी नेपालको शनिवार पोखरामा महानगरपालिका वडा नं.३१ लामाश्वारामा सम्पन्न भेलाले आइतबहादुर रानामगरको अध्यक्षतामा १५ सदस्यीय वडा समिति गठन गरेको छ। नवगठित वडा समितिको उपाध्यक्षमा मोहन पोख्रेल, सचिवमा अञ्जना बाँस्तोला, कोषाध्यक्ष बिन्दु बुढाथोकी र सदस्यहरुमा डिलकुमारी बिक,

  • पोखरा भाँडा व्यवसायी संघद्वारा सहयोग

    पोखरा । १२ औं वार्षिकोत्सवको अवसरमा पोखरा भाँडा व्यवसायी संघ कास्कीले पोखरा २४, कास्कीकोटस्थित सिद्व बराह आधारभूत विद्यालयलाई सहयोग गरेको छ । संघले शैक्षिक तथा खेलकुद सामग्री सहित चम्चा, गिलास, जग गरी करीब ४० हजार मूल्य बराबरको सहयोग गरेको हो । संघले सामाजिक उत्तरदायित्व अन्तर्गत

  • पोखरा उद्योग वाणिज्य संघद्धारा गण्डकीस्तरीय महिला भेलाको आयोजना

    पोखरा । पोखरा उद्योग वाणिज्य संघको मकिला उद्यमी विकास उपसमितिले महिला उद्यमीबीच आपसी भाइचारा बृद्धि,उद्यमशीलता विकास साथै व्यवसाय बिस्तारमा नयाँ सम्भावना खोज्ने उदेश्यले शुक्रबार गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत भेलाको आयोजना गरेको छ । भेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।

  • चिउली पाचे तमु समाजको ३५ औं वार्षिकोत्सव सम्पन्न

    पोखरा । कास्की जिल्ला, मादी गाउपालिका वडा नं.१ सिक्लेस र पार्चे गाँउबाट पोखरा आइ बसोवास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराको शुक्रवार ३५ औं वार्षिकोत्सव तथा साधारणसभा भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि, वरिष्ठ समाजसेवी, समाजका सल्लाहकार डब्लु ओ टु

  • मानव अधिकार आयोग सरकार मातहतको कार्यालय होइनःअधिकारकर्मी

    पोखरा अधिकारकर्मीहरूले मानवअधिकार आयोग स्वायत्त संवैधानिक निकाय भएको बताएका छन् । उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगलाई सरकार मातहतको कार्यालय जस्तो बनाउन खोजिएको आरोप समेत लगाएका छन्छर । जनअधिकार अभियार नेपालले शुक्रबार पोखरामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरूले सरकारले ल्याएको मानवअधिकार विधेयकमा उल्लेख भए अनुसार ऐन

  • संचारकर्मी रेणुको जन्मदिनमा बालबालिकालाई शैक्षिक सामाग्री वितरण

    पोखरा । संचारकर्मी रेणु थापाले आफ्नो जन्मदिनको अवसरमा पोखरा ६ स्थित शिशु विकास तथा स्याहार केन्द्रमा शैक्षिक सामाग्री शुक्रवार एक कार्यक्रमबीच वितरण गरेकी छन । पोखरा ६ बैदाममा रहेको शिशु विकास तथा स्याहार केन्द्रका गरिब तथा विपन्न वर्गका करिव ३० जना बालबालिकालाई उनले सो सामाग्री

  • स्वयंसेवी रक्तदाता समाजको पहिलो बैठक

    पोखरा । नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीको पोखरामा सम्पन्न पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । समाजको नवनिर्वाचित अध्यक्ष जितेन्द्रमान शाक्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न चार वटा निर्णय गरेको हो । समाजको बैठकले नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीको मासिक बैठक प्रत्येक महिनाको पहिलो शनिवार बिहान

  • सुगम सङ्गीत यात्राको स्वर्ण शृङ्खला भदौमा हुने

    पोखरा । पोखराबाट सञ्चालित साङ्गीतिक अभियान ‘सुगम सङ्गीत यात्रा’को स्वर्ण शृङ्खला आगामी भदौ अन्तिम साता हुने भएको छ । पोखरामा व्रिmयाशील अनुपम म्युजिक, त्रिवेणी सङ्गीतालय र जे. ई. म्युजिक एकेडेमीको संयुक्त आयोजनामा हरेक महिना हुँदै आएको यात्राको ५० औँ शृङ्खला विशेष बनाउनका लागि पोखरेली सङ्गीतकर्मीहरुको

  • ‘आर्थिक सशक्तिकरण विना महिलाको समग्र विकास सम्भव हुदैन’

    पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले आर्थिक सशक्तिकरण नभएसम्ममहिलाहरुको समग्र विकास नहुने बताएकी छन । मन्त्री पुनमगरले महिलालाई आर्थिक रुपमा सक्षम र उद्यमशिल बनाउन मन्त्रालयले सहयोग गर्ने धारणा राखिन् । महिला चेम्बर र पोखरा चेम्बर अफ कमर्स कास्कीले महिलाहरुलाई स्वरोजगार बनाउन दिएको

  • पुरानै सिमाना कायम गर्न मादी १ बासी जुटे

    पोखरा । मादी गाँउपालिका वडा नं.१(साबिक पार्चे गाँउ विकास समिति)आफ्नो पुरानो साँधसिमा कायम गर्न जुट्ने भएको छ। मादी १, सिक्लेस—पार्चेबाट पोखरा आइ बसोबास गर्ने तमुहरुको साझा संस्था चिउली पाचे तमु समाज पोखराद्वारा सिक्लेसको सभाच्होंमा मंगलवार आयोजित बृहत भेलाले मादी गाँउपालिका वडा नं.१ को पुरानै सिमाना