• मेलम्चीको बाढीले अहिलेसम्म ६० घरटहरा बगायो, मेलम्ची खानेपानि आयोजनामा २ अर्ब बराबरको क्षति

    file साउन १८, सिन्धुपाल्चोक, शनिवारदेखि मेलम्ची खोलामा आएको बाढीले अहिलेसम्म ६० घरटहरा बगाएको छ । हेलम्बुका किउल, चनौटे, ग्याल्थुमलगायत क्षेत्रमा ५५ र तालामाराङ तथा मेलम्चीमा पाँच घरटहरा बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गएको असार १ गते आएको भीषण

  • बिकास नेपालद्धारा पोखरा २० का कोभिड प्रभावितहरुलाई खाद्यान्न वितरण

    khadyanna bitaran1 साउन १८, कास्की, बिकास नेपाल संस्थाद्धारा कोभिड १९ को दोश्रो लहरबाट प्रभावित पोखरा २० का ६८ घरपरिवारलाई खाद्यान्न वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को समन्वयमा पोखरा १५ हरियाली मार्गमा रहेको बिकास नेपालले कोभिडबाट प्रभावित अशक्त, अपांगता र कोरोना संक्रमणबाट समस्यामा परेका

  • कृषकहरुको वृद्धि विकासमा भावना सामुदायिक कृषि सहकारी संस्थाको निरन्तरता

    hh साउन १८, कास्की, पोखरा महानगरपालिका वडा नं. १८ का वडाध्यक्ष रण बहादुर थापाले पर्यटकिय नगरि पोखरालाई कृषिमा पनि आत्म निर्भर बनाउन लागि पर्नुपर्ने बताउनुभएको छ । आज भावना सामुदायिक कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको टनेल पलाष्टिक वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले व्यवसायिक रुपमा कृषि

  • दार्चुला घटना छानबिन गर्न सरकारद्धारा समिति गठन

    Darchula-Tuin साउन १८, काठमाण्डौ, सरकारले दार्चुलाका जयसिंह धामी तुइनबाट महाकाली तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल ९एसएसबी० का जवानले तुइन काटेको भनिएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ । गृह मन्त्रीस्तरीय निर्णयअनुसार घटनाको स्थलगतरूपमा छानबिन गरी सत्यरतथ्यसहित १० दिनभित्र प्रतिवेदन पेस गर्न गृह

  • सिन्धुपाल्चोक बाढी : सम्हेलिन नपाउँदै फेरी अर्को कहर

    rato pul साउन १८, सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको भेमाथाङमा गएको असार १ मा बाढीसँगै आएको पहिरोले क्षति पुर्‍याएको ४७ दिनपछि मेलम्ची खोलामा फेरि बाढी आएर २० घर र करौडौँ रुपैयाँ बराबरका खेत बगाएको छ । बिस्तारै सामान्य स्थितिमा आउन लागेका हेलम्बु र मेलम्चीका बाढी पीडित फेरि विस्थापित भएका छन्

  • महिलालाई जबर्जस्ती यौनकार्यमा लगाउन खोज्ने दुई जना पोखराको अमरसिंहचोकबाट पक्राउ

    mahila hinsaa साउन १८, कास्की, राम्रो काममा लगाइदिने भन्दै यौन शोषण गर्न लगाउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। पोखरा महानगरपालिका (१२ अमरसिंहचोक स्थित एस के खाजाघर संचालन गरी बस्ने ५३ वर्षीया सोनाम गुरुङ र पोखरा (२७ रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङलाई जिल्ला प्रहरी कार्यालय

  • आजदेखि विश्व स्तनपान सप्ताह सुरु

    stanpan साउन १७, काठमाण्डौ, विश्व स्तनपान सप्ताह आजदेखि सुरु भएको छ । यसवर्ष ‘हामी सबैको जिम्मेवारी, स्तनपानको संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ स्तनपान सप्ताह मनाइँदैछ । शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य सङ्गठन र युनिसेफको अगुवाइमा हरेक वर्ष अगस्ट एक तारिखदेखि

  • कर्णालीमा डुङ्गा दुर्घटना : एकको मृत्यु, तीन अझै बेपत्ता, ५ जनाको उद्धार

    karnali-dunga-accident साउन १७, सुर्खेत, कर्णाली नदीमा डुङ्गा पल्टिँदा तीन जना बेपत्ता भएका छन् भने एक जनाको ज्यान गएको छ । कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ मा रहेको स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन जाने क्रममा नदीमा डुङ्गा पल्टिँदा तीन व्यक्ति बेपत्ता भएका हुन् भने एक जनाको

  • मेलम्चीमा फेरी बाढीको कहर, रातो पुल सहित १७ घरटहरा बगायो

    rato pul साउन १७, सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको मेलम्चीमा गएराति देखि फेरी आएको बाढीले रातो पुलसहित १७ घर टहरा बगाएको छ । चनौटेको रातो पुल र ग्यालथुममा रहेको झोलुङ्गेपुलसहित ९ वटा पक्की र ८ वटा कच्ची घर बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो ।

  • बिस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

    pokhara1 वासुदेव पौडेल, साउन १७, कास्की, झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले