• पोखरामा आजदेखि भेरोसेलको दोश्रो डोज खोप दिईँदै (विस्तृत विवरण)

    khop-1 साउन २५, कास्की, कास्कीको पोखरामा गत साउन ४ गतेसम्म कोरोना विरुद्धको पहिलो डोज भेरोसेलको खोप लगाएका व्यक्तिहरुलाई साउन २५ गतेदेखि दोश्रो डोज दिईने भएको छ । पोखरा महानगर स्वास्थ्य महाशाखाले एक सूचना जारी गर्दै यहि साउनको २५, २६ र २७ गते विभिन्न स्थानमा दोश्रो डोज

  • आज राति गण्डकी सहित केहि ठाउँमा ठूलो पानी पर्ने

    mausam साउन २४, कास्की, गण्डकी प्रदेशको राजधानि पोखरामा आज बिहान र दिउँसो सामान्य वर्षा भएको छ । गण्डकी सहित प्रदेश–१, र लुम्बिनीका केही ठाउँमा अहिले पनि हल्कादेखि मध्यमखालको वर्षा भइरहेको मौसमविद्ले बताएका छन् । मौसमविद् मञ्जु बासीका अनुसार देशका धेरै ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको

  • पोखरामा मास्क नलगाई हिँडे्ने १ हजार ३ सय भन्दा वढिलाई कारवाही

    mask साउन २४, कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा संयुक्तरूपमा आयोजित सप्ताहव्यापी ‘स्वास्थ्य मापदण्ड र ट्राफिक सचेतना अभियान’का क्रममा मास्क नलगाई हिँड्ने एक हजार ३३७ जनालाई कारवाही गरिएको छ । यही साउन १७ गतेदेखि शनिबारसम्म आयोजित अभियानमा सात हजार ७१४ सवारीसाधन धनीलाई

  • मनाङका बाढीपहिरोबाट पिडितको पुनर्स्थापनामा सघाउने माओवादि अध्यक्ष प्रचण्डको प्रतिबद्धता

    Prachanda manang 2 साउन २४, कास्की, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसहितको एक टोलीले शनिवार मनाङको बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । ​बाढीपहिराका कारण मनाङमा पुगेको भौतिक क्षतिको निरीक्षणका लागि उहाँहरु मनाङ पुग्नुभएको हो ।​ उहाँहरुसँगै

  • लायन्स न्यूरोड चौतारीद्धारा केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण

    232053561_267258718112119_3053499522328986841_n साउन २४, कास्की, लायन्स क्लब अफ न्यूरोड चौतारीले पोखराको फेवाताल किनारास्थित केदारेश्वर मन्दिर परिसरमा बृक्षरोपण गरेको छ । बार्षिक कार्यतालिका अनुसार क्लवले केदारेश्वर महादेवमणी मन्दीर परिसरमा फलफुलका र विभिन्न वनस्पतिका बिरुवा रोपेको हो । लायन्स अन्तराष्ट्रिले बढ्दो वातावरणीय प्रभावलाइ रोक्नका लागि विश्वभर बृक्षरोपण गर्ने अभियान

  • मुख्यमन्त्री पोखरेललाई ७ दलको तर्फबाट नवलपुर विकासको साझा धारणा हस्तान्तरण

    cm-pokrel साउन २३, नवलपुर, नवलपुरका सात राजनैतिक दलहरुले जिल्लाको विकासको लागी तयार पारेको साझा धारणा शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीलाई बुझाएका छन । जिल्लामा क्रियाशिल नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, विवेकशिल साझा पार्टी र देशभक्त

  • कास्कीमा हिंस्रक वन्यजन्तु नियन्त्रणका लागि आवश्यक उपकरण र जनशक्ति नहुँदा समस्या

    catch-tiger साउन २२, कास्की, कास्कीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ३ स्थित नागडाँडामा एक चितुवालाई नियन्त्रणमा लिईएको छ । दुईदिनदेखि चितुवा बस्तीमा डुल्न थालेपछि त्यहाँका सर्वसाधारण त्रसित थिए । दुई दिनको अन्तरालमा पटकपटक गाउँका विभिन्न स्थानमा देखिएको चितुवा अन्ततः जिल्ला वन कार्यालयका प्रतिनिधि, सुरक्षाकर्मी र स्थानीयवासीको प्रयासमा

  • साउन २५ देखि ३२ गतेसम्म खोप सप्ताह मनाइने : साउन २३ देखि २९ गतेसम्म मास्क अभियान

    umesh साउन २१, काठमाण्डौ, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोजसम्ममा एक करोड पाँच लाख खोप उपलब्ध हुने बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले जापानबाट आठ लाख र भुटानबाट तीन लाख खोप आइतवारसम्ममा आउने जानकारी दिँदै साउन २५ गतेदेखि ३२

  • कास्कीमा साउन २७ गतेसम्म निषेधाज्ञा लम्बियो (विज्ञप्ति सहित)

    nisedh साउन १९, कास्की, कास्कीमा साउन २७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । यसअघि साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको प्रशासनले जानकारी दिएको छ । कास्की प्रशासनले कोभिड १९ को संक्रमणदर र मृत्युदर बढ्दै गएकोले यसअघि साउन ३

  • लामो समयदेखि गाउँ नै समस्यामा : वडाध्यक्षले के भने ? (भिडियो सहित)

    lampata साउन १८, कास्की, गण्डकी प्रदेशको राजधानि पोखरा महानगरपालिकाको एक गाउँमा लामो समयदेखि खानेपानीको समस्या रहेको छ । महानगरको वडा नं. २५ अन्तर्गत पर्ने लम्पाटा बासिमा पिउने पानीको समस्या भएको वर्षौ वित्दा समेत सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानियले गुनासो गरेका छन् । अब्यबस्तित बसोबासकै रुपमा