• असल छिमेकी नेपालको छैठौ सामाजिक लेखाजोखा सम्पन्न

    पोखरा । असल छिमेकी नेपालले छैठौ सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा शुक्रबार आयोजित कार्यक्रममा प्रमुख अतिथि गैर सरकारी संस्था महासंघ गण्डकीका अध्यक्ष बिना शिलवालले गैरसरकारी सस्थाहरुले नेपाल सरकारको एउटा सहयोगिको रुपमा काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले लिएको लक्ष्यमा सरकारकै निति नियममा

  • कालिका मा बिलाई हाम्रो पोखराको सहयोग

    मंसिर ०६ पोखरा हाम्रो पोखरा कास्कीले गर्यो कालिका मा बि भरतपोखरीलाइ सहयोग `सामाजिक युवाहरुको एकता समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता ´भन्ने मुल नाराका साथ स्थापना भएको हाम्रो पोखरा कास्किको सस्थापक अनिल जङ्ग पौडेलको जन्मदिनको अवसर पारेर भरतपोखरि आपुभञ्ज्याङ् मा रहेको कालिका मा बि लाई युरो गार्ड

  • मिराकल इन्स्टिच्युट प्रालि ११औं वर्षमा प्रवेश, मानवसेवा आश्रमलाई सहयोग

    पोखरा । पोखराको चिप्लेढुंगामा सञ्चालित मिराकल इन्स्टिच्युट प्रालि स्थापनाको ११औं वर्ष प्रवेश गरेको छ । मिराकलले मंगलबार १०औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको अवसरमा कार्यालयमा चियापान कार्यक्रम गरिएको प्रवन्ध निर्देशक कुलराज बरालले जानकारी दिए । वार्षिकोत्सवकै अवसरमा मंगलबार मिराकलले छोरेपाटन पोखरामा रहेको मानवसेवा आश्रमलाई सहयोग

  • अध्यक्ष थापालाई पितृशोक

    पोखरा । पोखरा १६ वाटुलेचौरस्थित विन्ध्यवासिनी मा.वि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सामाजिक व्यक्तित्व चन्द्रा थापालाई पितृ शोक परेको छ । अध्यक्ष थापाका ७६ वर्षिय पिता पोखरा १९ पुरुञ्चौर निवासी मान व. अधिकारीको विहीवार निधन भएको हो । लामो समय दमवाट पिडित अधिकारी पुर्व राष्ट

  • लायन्स क्लब पुष्पाञ्जलीद्धारा मानव आश्रमलाई सहयोग

    पोखरा । लायन्स क्लब अफ पोखरा पुष्पाञ्जलीले पोखराको छोरेपाटनमा रहेको मानव आश्रमलाई खाद्यान्न सहयोग प्रदान गरेको छ । क्लबले बिहिवार एक कार्यक्रमकाबीच आश्रमलाई आवश्यक पर्ने खाद्यान्न सामाग्री वितरण गरेको हो । सेवा नै धर्म हो भन्ने उद्घोषका साथ आयोजित कार्यक्रमका प्रमुख अतिथि डिपुटी डिपार्टमेन्ट चिफ

  • हाम्रो पोखरा कास्कीद्धारा सहयोग

    पोखरा । हाम्रो पोखरा कास्कीले देउसी भैलोवाट संकलित रकमवाट रामकृष्ण टोल सेवा केन्द्रमा अध्ययनरत वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई सहयोग गरेको छ । संस्थाले ५१ हजार वरावरको लत्ताकपडा, स्टेसनरी सामान तथा खाद्यान्न वितरण गरेको हो । सामाजिक युवाहरुको एकता, समाज परिवर्तनमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका

  • जेष्ठ नागरिक र बालबालिकासंग मनाए पौडेलले जन्मदिन

    पोखरा । युवा ब्यवसायी जितेन्द्र पौडेलले आफ्नो जन्मदिन असाय जेष्ठ नागरिक र बालबालिकासंग मनाएका छन् । पौडेलले बुधबार आफ्नो ३८ औं जन्मदिनको अबसर पारेर पोखरा २६ सहेंला पाखामा रहेको कृष्ण प्रणामी मन्दिर वृद्ध तथा बाल आश्रम पुगेर जेष्ठ नागरिकलाई सहयोग हस्तान्तरण गरि जन्मदिन मनाएका हुन्

  • लायन्सको क्याबिनेट मिटिङ पोखरामा

    पोखरा । लायन्स क्लब्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बी १ नेपालको दोस्रो क्याबिनेट मिटिङ पर्यटकीय नगरी पोखरामा हुने भएको छ । मिटिङको तयारी तिब्र बनाइएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । क्याबिनेट मिटिङ कात्तिक २९ र ३० गते पोखरामा हुँदैछ । २९ गते क्याबिनेट

  • सांग्रिला बैंककोे वार्षिकोत्सव, पोखरामा २०९ जनाद्वारा रक्तदान, कर्मचारीलाई सम्मान

    पोखरा । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले स्थापनाको १५औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले सोमबार वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पोखरा क्षेत्रीय कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा २ सय ९ जनाले रक्तदान गरेका छन् । सामाजिक उत्तरदायित्व बहन अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको

  • अमले सहकारीद्धारा सेवा आश्रमलाई सहयोग

    पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको अमले वचत तथा ऋण सहकारी संस्थाले नवौं स्थापना दिवसको अवसरमा मानव सेवा आश्रम छोरेपाटनलाई सहयोग गरेको छ । आइतबार आयोजित एक कार्यक्रममा सहकारीका संस्थापक अध्यक्ष ले. धर्मदत्त तिमिल्सिनाले आश्रमका संयोजक राजन सापकोटालाई नगद तथा जिन्सी सामाग्री