• निजी तथा सङ्गठित संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा सूचीकृत हुन आग्रह

    Labour-Ministry nepal बैशाख १९, काठमाण्डौ, सरकारले सामाजिक सुरक्षा कोषमा सूचीकरण हुन बाँकी रहेका सम्बन्धित निजी तथा सङ्गठित संस्थाहरुलाई सूचीकृत हुन आग्रह गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सामाजिक सुरक्षा कोषले सूचना निकालेर आउँदो असार मसान्तसम्म सूचीकृत भइ सामाजिक सुरक्षा कोषको सुविधा लिन आग्रह

  • आज थप भएका ६ जिल्ला सहित देशभर २९ जिल्लामा निषेधाज्ञा

    nisedh बैशाख १९, कास्की, कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै आंशिक र पूर्ण गरी थप ६ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ । योसँगै २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा यसअघि नै जारी भएको निषेधाज्ञा कायम रहेको, तीन जिल्लामा गएरातिदेखि र सात

  • देशको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने गरि कोरोना संक्रमण फैलिँदै/२२ जिल्ला रेड जोनमा

    hlth 1 बैशाख १७, कास्की स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशको स्वास्थ प्रणालीले थेग्ने नसक्नेगरी कोभिड संक्रमण फैलिरहेको जनाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले संक्रमणदर तीव्र भएकाले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गर्न आग्रह गरेको छ । मन्त्रालयल अति प्रभावित २२ जिल्लामा संक्रमण फैलिने

  • भारतमा कोरोनाका कारण मर्नेको शव जलाउन घाटको पनि अभाव /प्रधानमन्त्री मोदीद्धारा मन्त्रिपरिषद् बैठक आह्वान

    bharat बैशाख १७, एजेन्सी, भारतको राजधानी दिल्लीमा शव जलाउनका लागि घाटको अभाव भएको छ । कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या बढेपछि दिल्लीमा घाटको अभाव भएको बीबीसीले जनाएको छ । दिल्लीका सबै घाट २४ सै घण्टा चलाउँदा पनि दाहसंस्कारका लागि घण्टौँ पर्खनुपर्ने भएपछि दिल्ली प्रहरीका अधिकारीले

  • पर्व मनाउन भेला भएका दशौंहजारमा भागदौड हुँदा ३८ जनाको ज्यान गयो

    bhagdaud बैशाख १७, एजेन्सी, इजरायलमा पर्व मनाउने क्रममा भागदौड हुँदा कम्तीमा ३८ जनाको ज्यान गएको छ । माउन्ट मेरोनको फेदीमा हासिडिक यहुदी पर्वका बेला भएको भागदौडमा उनीहरुको ज्यान गएको बीबीसीले जनाएको छ । पर्वमा दशौँ हजार मानिस यहुदी पर्व मनाउन भेला भएका थिए । घटनास्थलमा घाइतेहरुको

  • पोखरामा कोरोना संक्रमित थप २ जनाको मृत्यु

    corona-death बैशाख १७, कास्की, पोखराका अस्पतालमा कोरोना संक्रमण पछि उपचाररत थप दुई जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार कास्की जिल्लाको पोखरा महाागरपालिका–६ की ८२ वर्षीय महिलाको पोखराको चरक मोमोरियल अस्पतालमा निधन भएको हो । उहाँको हिजो राति अस्पतालमा उपचारको

  • आजको मौसम पूर्वानुमान

    mausam sanket बैशाख १७, कास्की मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका एक, दुई स्थानहरुमा हल्का बर्षाको सम्भावना रहेको महाशाखाले जारी पूर्वानुमानमा उल्लेख छ । यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य

  • निषेधाज्ञामा थप कडाइ गर्न गृह मन्त्रालयको आदेश

    nised बैशाख १७, कास्की, निषेधाज्ञा जारी भएका देशका विभिन्न जिल्लामा आजदेखि थप कडाइका साथ आदेशको कार्यान्वयन गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ । अन्य जिल्लाबाट आदेश जारी भएका जिल्लामा यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न भनिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबार पहिलो दिन भएकाले

  • भारतमा चार धाम यात्रा पनि रद्द

    bharat बैशाख १६, एजेन्सी, भारतमा कोरोना भाइरसको सङ्क्रमण भयावह बन्दै गएपछि चार धाम यात्रा रद्द गरिएको छ । आउँदो मे १४ अर्थात् वैशाख ३१ गते चार धाम यात्रा तय गरिएको थियो । उत्तराखण्डका मुख्यमन्त्री तिरथ सिंह रावतले चार धाम यात्रा रद्द गरिएको जानकारी दिनुभएको भारतीय सञ्चारमाध्यमले

  • देशका पहाडी क्षेत्रमा असिना पानी

    chattyang बैशाख १६, काठमाण्डौ, काठमाण्डौ उपत्यकासहित देशका पहाडी क्षेत्रमा असिना पानी परेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रका धेरैजसो ठाउँमा चट्याङसहित असिना पानी परेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार पानी नपरेका पहाडी क्षेत्रमा पनि मौसम धुम्मिएको छ ।