• पोखराका ६ जना सहित गण्डकीमा थप ११ जनाको कोरोना संक्रमणबाट मृत्यु

    corona-death बैशाख २६, कास्की कोरोना संक्रमणबाट पोखराका ६ जना सहित गण्डकी प्रदेशमा थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले आज विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो । संक्रमणबाट मृत्यु हुनेमा पोखरा १७ का ५३ बर्षीय एक पुरुष, पोखरा ९ की

  • सगरमाथा आधार शिविरमा स्वास्थ्य जोखिम छैन : पर्यटन मन्त्रालय

    paretan बैशाख २५, काठमाण्डौ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधार शिविरमा कुनै पनि स्वास्थ्य जोखिम नरहेको जनाएको छ । मन्त्रालयले विज्ञप्ति निकालेर अहिले भइरहेको सगरमाथा आरोहणमा संलग्न केही आरोहीमा कोरोना सङ्क्रमण देखिएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले

  • सरकारले चीनबाट ४ सय खाली सिलिण्डर ल्याउँदै

    Oxygen-cylinder बैशाख २५, काठमाण्डौ, सरकारले चीनबाट पहिलो चरणमा चार सय खाली अक्सिजनका सिलिण्डर ल्याउने भएको छ । उपप्रधानमन्त्री तथा कोभिड–१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले २० हजार खाली सिलिण्डरमध्ये पहिलो चरणमा चार सय खाली सिलिण्डर ल्याउने निर्णय गरेको हो । सिलिण्डर ल्याउनका

  • कास्की प्रहरीद्धारा अक्सिजन ग्याँस सिलिण्डर संकलन गरी अक्सिजन कम्पनिहरुलाई हस्तान्तरण

    १ (1) वैशाख २५ ,पोखरा, विश्वव्यापी महामारीको रुपमा रहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसको संक्रमण नेपालमा पनि दिनप्रतिदिन बढ्दै गईरहेको छ । कोरोना संक्रमितहरुको संख्या बढेसंगै उपचारको लागि अत्यावश्य मानिने अक्सिजन ग्यासको अभाव समेत देखा पर्न थालेको छ । यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालय कास्कीले अस्पतालहरुमा अक्सिजन

  • हेनरी ड्युनाको सम्झनामा आज विश्व रेडक्रस दिवस मनाईँदै

    Henry-Dunant बैशाख २५, कास्की, आज विश्व रेडक्रस दिवस । रेडक्रसका संस्थापक जीन हेनरी ड्युनाको सम्झनामा यो दिवस विश्वभर मनाइँदै छ । नेपालसहित विभिन्न देशमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले यो वर्ष भीडभाड हुने औपचारिक कार्यक्रम भने तय गरिएको छैन । नोबेल शान्ति पुरस्कारका प्रथम विजेतासमेत रहनुभएका रेडक्रसका

  • पर्यटन क्षेत्रलाई सङ्कटग्रस्त घोषणा गर्न माग

    tourism बैशाख २५, पोखरा, कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको जनाउँदै पोखराका पर्यटन व्यवसायीले पर्यटन क्षेत्रलाई सङ्कटग्रस्ट क्षेत्र घोषणा गर्न माग गरेका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पर्यटन क्षेत्रमा कोभिड–१९ को असर र आगामी योजनाका बारेमा सुझाव सङ्कलनका लागि आयोजना गरिएको ’भर्चुअल’ छलफलमा

  • देशभर अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा

    nised बैशाख २५, कास्की सरकारले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अहिलेसम्म ६२ वटा जिल्लामा निषेधाज्ञा लगाएको छ । आजसम्म ५१ जिल्लामा पूर्ण र बाँकी ११ जिल्लामा आंशिक निषेधाज्ञा लगाइएको गृह मन्त्रालयले जनाएको छ । आज थप पर्वतको जलजला गाउँपालिका वडा नम्बर २, ३ र ४ तथा

  • पोखरामा आइसोलेशनकालागि यि नम्बरमा सम्पर्क गर्न आग्रह

    pokhara_office बैशाख २५, पोखरा, कास्कीको पोखरा महानरगपालिकाले कोरोना संक्रमितहरुका लागि आइसोलेशन चाहिएमा सिधै महानगरलाई सम्पर्क गर्न अनुरोध गरेको छ । महानगरप्रमुख मानबहादुर जिसीद्धारा जारी अनुरोध पत्रमा आइसोलेशनका लागि स्वास्थ्य महाशाखाको ९८४६०३५३४९, ९८५६०३२७७५ र ९८५६०२३३६८ मा सम्पर्क गर्न भनिएको छ । साथै होटल आइसोलेशन संचालन गर्न इच्छुक

  • लायन्स क्लब अफ पोखरा हेरिटेजको अध्यक्षमा श्याम हरि तिवारी

    बैशाख २५, पोखरा लायन्स क्लब अफ पोखरा हेरिटेजको अध्यक्षमा श्याम हरि तिवारी निर्वाचित हुनुभएको छ । क्लबको १० औँ वार्षिक साधारण सभाबाट वर्ष २०२१÷२०२२ कालागि अध्यक्षमा लायन तिवारी सहित प्रथम उपाध्यक्षमा राजिव पराजुलि त्यस्तै द्धित्तिय उपाध्यक्षमा शोनि तामाङ शर्मा, तृतिय उपाध्यक्षमा श्याम गुरुङ, सचिवमा कृष्णराज

  • अख्तियारका पूर्व प्रमुख आयुक्त बस्न्यातलाई धरौटीमा छाड्ने आदेश

    basnyaat बैशाख २४, काठमाण्डौ, सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले बस्न्यातलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा लैजाने फाइल उठाएको