• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

समाज

  • अस्पतालमा बिरामी र आफन्तलाई सामुहिक खाना खुवाउने कार्य रोक्न कास्की प्रशासनको आदेश

    cdo office जेठ ६, कास्की जिल्ला प्रशासन कार्यलय कास्कीले कोरोना संक्रमित र उनका कुरुवाहरुलाई खाना खुवाउने कार्य बन्द गराउने भएको छ । प्रशासन कार्यलयले जेठ ५ गतेको डिसिएमसी वैठकले तत्काललाई कुनैपनि संस्थालाई अनुमति नदिने निर्णय गरे अनुरुप सो कार्य नगर्न स्पष्ट पारेको छ । पोखरा स्वास्थ्य विज्ञान

  • गण्डकीका १ हजार ३ सय ७२ सहित २४ घण्टामा थप ८ हजार ३ सय ५ जनामा कोरोना सङ्क्रमण

    corona update जेठ ६, पोखरा, गएको २४ घण्टामा देशभर आठ हजार तीन सय पाँच जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २१ हजार ६ सय ९५ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा आठ हजार दुई सय २७ जनामा र तीन सय ९२ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा ७८

  • पोखराको गण्डकी र मणिपाल अस्पतालमा कोरोनाको निःशुल्क उपचार

    madipal जेठ ६, पोखरा, कास्कीको पोखरामा रहेको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ । सरकारले कोभिड–१९ केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेसँगै पोखराको जिएमसी र मणिपाल अस्पतालले कोरोना संक्रमितको निशुल्क उपचार गर्ने भएका

  • कास्कीको पोखरा महानगरमा वार्षिक परीक्षा नहुने

    pokhara_office जेठ ५, पोखरा, कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी निषेधाज्ञाले पोखराका विद्यालयमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाले सूचना प्रकाशन गरेर महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन भएका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक

  • निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्न र करदाताको संरक्षण गर्न सर्वोच्चको आदेश

    sarbochha जेठ ५, काठमाण्डौ, सर्वोच्च अदालतले निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न ताकेता नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ । निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीका तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले रिट दायर गर्नुभएको थियो ।

  • कास्कीमा फेरी लम्ब्याईयो निषेधाज्ञा, अब जेठ १४ सम्म लागु

    nised जेठ ५, पोखरा, कास्की जिल्लामा जेठ ७ गते राति १२ बजेदेखि लागू हुनेगरी जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । कास्की प्रशासनले नयाँ भेरियन्ट सहितको कोभिड १९ तीव्र रुपले फैलिएकोले स्थिति भयावह हुन् नदिन भन्दै यस अघि लागु गरेको निषेधाज्ञालाई

  • गण्डकी प्रदेशमा अहिले सम्मकै धेरै एकैदिन ३० जनाको संक्रमणबाट मृत्यु पुष्टी, २४ घण्टामा देशभर ७ हजार ९ सय ८९ जनाले कोरोनालाई जिते

    corona update जेठ ५, पाखोरा, गएको २४ घण्टामा नेपालमा सात हजार नौ सय ८९ जना कोरोना सङ्क्रमित निको भएका छन् । योसहित नेपालमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६० हजार चार सय तीन पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा आठ हजार एक सय ७३ जनामा

  • अरब सागरमा आएको चक्रवात आँधीका कारण भारतमा करिब एक सय मानिस हराए

    chakrawaat जेठ ४, एजेन्सी, अरब सागरमा आएको चक्रवात आँधीका कारण मुम्बईको समुद्र तट नजिक एक सानो पानि जहाज ’पी ३०५’ डुब्दा करिब १०० जना मानिस अझै पनि हराइरहेका छन् । भारतीय जलसेनाले जहाजमा यात्रा गरिरहेका दुई सय ७० जनामध्ये एक सय ७७ जनाको उद्धार गरिएको र

  • निषेधाज्ञा अवधिभर कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

    baink जेठ ४, काठमाण्डौ, निषेज्ञाधाको समयमा बैंकहरूले जरिबाना लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभर ग्राहकबाट कर्जा असुली गर्दा जरिबाना नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । चालु आर्थिक वर्षका लागि ल्याइएको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै राष्ट्र बैंकले निषेधाज्ञाका

  • पोखराका विद्यालयहरुलाई आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्न महानगरपालिकाको निर्देशन

    pokhara_office जेठ ४, पोखरा, पोखराका विद्यालयहरुमा वार्षिक परीक्षा नहुने भएको छ । पोखरा महानगरपलिका शिक्षा महाशाखाले मंगलबार सूचना निकालेर कोरोना महामारीका कारण भौतिकरुपमा परीक्षा सञ्चालन गर्न असम्भव भएकाले यसपूर्व सञ्चालन गरेका त्रैमासिक, अर्धवार्षिक परीक्षा एवं आन्तरिक मूल्यांकनका आधारमा मूल्यांकन गरी नतिजा प्रकाशन गर्न निर्देशन गरेको छ

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share