• होम आइसोलेसन बस्दा के कस्ता कुरामा ध्यान दिने ?

    home isoleson जेठ ९, पोखरा, गत वर्षजस्तै यो वर्ष पनि अस्पतालको अभावले होम आइसोलेसनमा बस्नु पर्ने अवस्था देखिएको छ । तर घरमा नै आइसोलेसनमा बस्ने बिरामीहरूले कस्तो कुरामा ध्यान दिने रु चिकित्सकहरू गम्भीर समस्या देखिएका बाहेक लक्षण नदेखिएका र सामान्य लक्षण देखिएकालाई समेत घरमै आइसोलेसनमा बस्न सुझाव

  • चिकित्सकको सुझाव : स्वास्थ्यमा सामान्य समस्या देखिने वित्तिकै उपचार गरिहाल्नुस्

    doctors रासस, जेठ ९, कास्की, नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा चिकित्सकको जोड छ। बागमती सफाइ महाअभियान र ‘हामी तपाईंको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्नेरु के

  • निषेधाज्ञालाई देशभर थप कडाइकासाथ लागु गर्न गृह मन्त्रालयको निर्देशन

    nised जेठ ९, कास्की, गृह मन्त्रालयले निषेधाज्ञालाई थप कडाइका साथ देशभर लागु गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम उच्च रहेको बेला नागरिकस्तरबाट लापरबाही बढेको भन्दै मन्त्रालयले भीडभाड र मानिसको अनावश्यक हिँडडुल नियन्त्रण गर्न तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएको हो ।

  • कोरोना महामारीका बिच भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा (के हो ब्ल्याक फंगस ?)

    black fungas 2 जेठ ९, एजेन्सी, कोरोना महामारीसँगै देखा परेको ब्ल्याक फंगस आँखामा हुने रोग तीव्र गतिमा फैलन थालेपछि भारतका १४ राज्यमा ब्ल्याक फंगस महामारी घोषणा गरिएको छ । महामारी घोषणासँगै ती राज्यहरुले ब्ल्याक फंगसका बिरामीहरुको लगत संकलन गर्नुका साथै उनीहरुको उपचारमा विशेष व्यवस्था गरिएको त्यहाँको सरकारले जनाएको

  • सडक प्रदर्शनमा रोक लगाउन देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन,पोखरामा प्रदर्शन गर्ने विद्यार्थिलाई प्रहरीले लखेट्यो

    griha mantralaya जेठ ८, पोखरा, प्रतिनिधिसभाको विघटनपछि उत्पन्न राजनीतिक जटिलतासँगै सडक आन्दोलन हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै गृह मन्त्रालयले निषेधाज्ञा उल्लंघन रोक्नलाई कडा निर्देशन दिएको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका आईजीपी शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश

  • विपन्न परिवारलाई परिवर्तन नेपालको सहयोग

    pariwartan nepal जेठ ८, पोखरा, परिवर्तन नेपालले कास्कीको पोखरा १ सिम्पानी अन्तर्गत पर्नेे कस्केरीका अति विपन्न परिवारलाई खाद्यान्न सहयोग गरको छ । कोरोनाका कारण निशेद्याज्ञा जारी भैरहेको अवस्थामा त्यहाका ४० परिवारलाई संस्थाले खाद्यान्न सहयोग गरेको संस्थाका सहसचिव तथा कार्यक्रम सहसंयोजक अभिमन्यु पाण्डेले जानकारी दिनुभयो । उहाँले काममा

  • विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको वास्तविक संख्या अहिले भनिएको भन्दा ३ गुना बढि : डब्ल्यूएचओ

    11 जेठ ७, एजेन्सी, विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको वास्तविक तथ्याङ्क जति आधिकारिक रूपमा बताइएको छ त्योभन्दा दुई या तीन गुणा बढी रहेको बताएको छ । सङ्गठनका अनुसार आधिकारिक रूपमा विश्वभर अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणका कारण ३४ लाख जनाको ज्यान गइसकेको

  • जारी निषेधाज्ञामा घरभित्रै बसिरहँदा ध्यान दिनुपर्ने कुरा

    home isoleson जेठ ७, पोखरा, कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न अहिले पनि देशका विभिन्न स्थान सहित कास्की जिल्लामा पनि आउँदो जेठ १४ गते सम्मकोलागि निषेधाज्ञा जारी रहेको छ । अत्यावश्यक कामबाहेक बाहिर हिँड्डुल गर्न निषेध भएकोले घरभित्र बस्दा–बस्दा मानसिक समस्या समेत हुने गरेको पाइएको स्वास्थ्यकर्मीले बताएका

  • देशभरको मौसम बद्ली : गण्डकीबाहेक सबै प्रदेशमा वर्षा

    chattyang sahit barsa जेठ ७, कास्की, देशभरको मौसम बद्ली भएको छ । अहिले गण्डकीबाहेक सबै प्रदेशमा पानी परेको छ । थोरै ठाउँमा भारी र कतै थोरै पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसोपख पनि सुदूरपश्चिम, कर्णाली, वाग्मती र प्रदेश–१ का केही ठाउँ र लुम्बिनी, गण्डकी

  • राष्ट्रपति र प्रधानमन्त्रीको चौतर्फी विरोध, संविधान मिचेको आरोप

    biddya kp जेठ ७, काठमाण्डौ, राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको छ । प्रधानमन्त्रीले राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था रहे पनि प्रक्रिया नै मिचेर राष्ट्रपतिले