• गृह पृष्ठ
  • राजनीति
  • समाज
  • पोखराको समाचार
  • अर्थ / वाणिज्य
  • शिक्षा / स्वास्थ्य
  • खेलकुद समाचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन

समाज

  • शेयर बजारमा मंगलबार मात्रै साढे १६ अर्ब रुपैयाँको कारोबार, ५१ वटा कम्पनी तुलनात्मक रूपमा जोखिममा

    Share_nepse_market असार १, पोखरा, नेप्से परिसूचक मङ्गलवार (आज) ३ दशमलव ७२ अङ्कले घटेको छ । परिसूचक घटेर ३ हजार २२ दशमलव १० अङ्कमा झरेको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । आज होटल तथा पर्यटन, उत्पादनमूलक, अन्य, म्युचल फन्ड र लगानी समूहबाहेक अरू समूहको परिसूचक घटेको

  • बाढी पहिरोग्रस्त क्षेत्रमा तत्काल उद्दार र राहतमा खट्न मुख्यमन्त्री पोखरेलको निर्देशन

    krishna chandra chayen असार १, पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले लगातारको वर्षाका कारण विभिन्न स्थानमा भएको क्षतिप्रति दुख प्रकट गर्दै तत्काल उद्दार र राहतका लागि स्थानीय प्रशासनहरुलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने र डिएसपी सुवास खड्कालाई मंगलबार टेलिफोन गरी

  • गण्डकी प्रदेशका विभिन्न जिल्लामा लगातार भारी वर्षाका कारण विभिन्न स्थान ढुवानमा, पहिरोले पनि क्षति

    barsa असार १, पोखरा, गण्डकी प्रदेशको कास्की सँगै देशैभरका धेरैजसो जिल्लाहरुमा लगातार भारी वर्षा हुँदा विभिन्न स्थानहरु डुवानमा परेका छन् भने केहि ठाउँहरुमा पहिरोले क्षति पुर्याएको छ । लगातारको वर्षाले आएको बाढीका कारण कास्कीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा ठुलो क्षति पुगेको छ । हाइड्रोपावरमा रहेका मेसिनरी,

  • गण्डकीका ३ सय ८० सहित देशभर थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टी

    update असार १, पोखरा, मंगलबार गण्डकी प्रदेशमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ३ सय १३ जनामा गरिएको नमुना परीक्षणमा थप ३८० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण

  • गण्डकी प्रदेशसरकारद्धारा कुल ३० अर्ब ३ करोड ९४ लाखको बजेट विनियोजन (पूर्णपाठ सहित)

    bajet कोरोनाबाट मृत्यु भएकाको परिवारलाई ५० हजार रुपैयाँ दिईने असार १, पोखरा, गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ का लागि ३० अर्ब ३ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ । प्रदेशको अर्थमन्त्रीको जिम्मेवारी समेत सम्हाल्नुभएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली (पोखरेल)ले मंगलबार (आज) प्रदेशसभामा प्रस्तुत गर्नुभएको

  • गण्डकी प्रदेश सरकारद्धारा प्रस्तुत २०७८/०७९को निति तथा कार्यक्रममा कोभिड नियन्त्रणदेखि पूर्वाधार विकासमा जोड

    niti karrekaram जेठ ३१, पोखरा गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेशसभाको आजको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उपलब्ध साधन र स्रोतको अधिकतम उपयोग गर्दै प्रदेशको समृद्धि र विकासका लागि अघि बढ्ने बताउनुभएको

  • भारतीय सेनाले अब नेपाली महिलाहरुलाई पनि भर्ना लिँदै, आउँदो जुलाई २० सम्म आवेदन दिन सकिने

    Nepal-British-Army-training-for-women जेठ ३१, कास्की, भारतीय आर्मीले पहिलोपल्ट नेपाली महिलाहरुलाई पनि आर्मीमा भर्ति गर्ने भएको छ । भारतीय सेनाले आफ्नो वेभसाईट मार्फत महिला मिलिटरी पुलिस पदका लागि नेपाली महिलाहरुलाई समेत भर्ना लिने जानकारी दिएको हो । सेनाले पहिलो पल्ट नेपाल सहित १ सय जना महिला मिलिटरी पुलिसका

  • शेयर बजारमा एकै दिन साढे १९ अर्बको कारोबार

    Share_nepse_market जेठ ३०, कास्की, शेयर बजार मापक नेप्से परिसूचक र कारोबार रकम दुवैले आइतवार फेरि नयाँ रेकर्ड बनाएको छ । आईतबार परिसूचक तीन हजार नजिक पुग्दा र साढे १९ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएसँगै नयाँ रेकर्ड कायम भएको हो । नेप्से परिसूचक ३८ दशमलव २३

  • कास्कीमा निषेधाज्ञा एकसाता लम्बियो : खाद्यान्न तथा तरकारी पसल बिहान १० बजेसम्म खोल्न पाइने

    nised जेठ ३०, पोखरा, जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञालाई अझै एक साताका लागि थप गरेको छ । कोभिड – १९ को सङ्क्रमण फैलावटको रोकथामका लागि जारी निषेधाज्ञा आगामी असार ७ गते सम्मका लागि थप गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्वारा हस्तारिक्षित विज्ञप्तिमा जनाइएको छ ।

  • गण्डकीका ५ सय ४३ जना सहित देशभर ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि

    update जेठ २९, पोखरा, शनिबार गण्डकीमा थप ५४३ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका १ हजार ८०२ जनामा गरिएको नमुना परीक्षणमा ५४३ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । थप संक्रमण पुष्टि हुनेहरुमा कास्की जिल्लाका मात्रै १ सय

Post navigation

← Older posts
Newer posts →

ताजा समाचार

  • कास्की ३ (२) मा नेपाली काँग्रेसका प्रकाश बराल विजयी

    पाेखरा । कास्की क्षेत्र नम्वर ३ (२) बाट नेपाली काँग्रेसका प्रकाश बराल प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजीव पहारीलाई ४६५ मतान्तरले पराजित गरेका

  • स्थानिय हित विपरित पोखरा २२ मा ल्याण्डफिल्ड साइट राख्न दिदैनौंः उम्मेदवार जीवन/प्रकाश

    पोखरा १, मंसिर। पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र ३ का प्रतिनिधि सभा सदस्यका प्रत्यासी रामजी प्रसाद बराल जीवन र गण्डकी प्रदेश सभा सदस्यका प्रत्यासी प्रकाश बरालले पोखरा

  • ५ वर्षभित्र हरेक घरमा धारा पुग्छ, चौविसै घण्टा पानी आउँछः बराल

    पोखरा । गण्डकीको प्रमुख अभियान हो, ‘एक घर, एक धारा’ । तर अधिकांश गाउँहरुमा पानीको पहुँच पुग्न सकेको छैन । विशेषगरी कास्की ३ (ख) का नागरिकहरु खानेपानीको आधारभुत आवश्यक्ताबाट बन्चित

  • पोखरा १३ का मतदाता भन्छन् – ‘हाम्रो भोट श्यामलाई’

    १ मंसिर, पोखरा । बुधबार साँझ जाडोको बेवास्ता गर्दै ७५ वर्षीय सीरसुवा गुरुङ लठ्ठी टेक्दै चोकतिर पुगिन् । उनकी छिमेकी पोखरा १३ साझाकी लालमाया बरालपनि संगै निस्किन् – साझा चोकतिर

  • युवा विदेश पठाएर प्रदेशको विकास असम्भव : बराल

    पोखरा । कास्की क्षेत्र नं. ३ (ख) का उम्मेद्वार प्रकाश बरालले विदेश पलायन रोक्ने र प्राप्त रेमिट्यान्सलाई उत्पादनको क्षेत्रमा लगानी गराउने प्रतिबद्धता जनाएका छन् । बिहीबार पोखरामा विभिन्न स्थानमा भएका

  • पर्यटकीय क्षैत्र बैदाम लेकसाइलाई पर्यटनमैत्री बनाउछौँ : रामजी र प्रकाश

    पोखरा । पर्यटकीय क्षेत्रको रुपमा रहेको पोखरा ६ बैदामलाई पर्यटनमैत्री बनाउछौ गठबन्धनका साझा उम्मेदबारहरु रामजी बराल र प्रकाश बरालले बैदामबासीलाई बचन दिएका छन । पर्यटकीय महत्व बोकेको क्षेत्र लेकसाइडमा वर्षेनी

  • गठबन्धनको प्रतिवद्धता : काठमाडौं–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक

    पोखरा, १ मंसिर । कास्की २ का पाँच दलीय गठबन्धनका साझा उम्मेदवारहरुले काठमाण्डौ–पोखरा, पोखरा–लुम्बिनी फास्ट ट्रयाक बनाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन् । उनीहरुले पोखरामा बाट छुट्ने मुख्य बाटो पृथ्वी

पोखराको समाचार

  • सुकुम्बासी र बसपार्कलाई फगत राजनीति गर्ने मुद्दा मात्र नबनाऔँः अरुण गिरी

    पोखरा, २७ कात्तिक । कास्की क्षेत्र नम्बर २ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दिएका अरुण गिरीले सुकुम्बासी समस्या र बसपार्कको व्यवस्थापनलाई लिएर ठुला भनिएका दलहरुले पोखरामा राजनीति मात्रै

  • पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने : गठबन्धन

    पोखरा, २३ कात्तिक ।पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी मङ्सिर

  • पोखरा महानगरको चंखपुरमा १ हजार किलो गहुँ विउ निःशुल्क वितरण

    पोखरा महानगर–१८ को चंखपुरमा २ सय रोपनी जग्गाको लागि पुग्ने गरी १ हजार किलो गहुँको विउ सोमबार निःशुल्क वितरण भएको छ। भावना कृषि सहकारी संस्था लि., पोखरा महानगरपालिका कृषि तथा

Copyright ©2019  pokharasamachar.com | All rights reserved. |  Design & Developed By EgSoftTech
Share
Share