समाज
-
आजदेखि विभिन्न मोबाईल बन्द हुने
साउन १, कास्की नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्दैछ। विदेशबाट मोबाइलको चोरी पैठारी रोक्न एवं हराएको मोबाइल सजिलै पत्ता लगाउन सहयोगी मानिएको यो सिस्टम सबै खालका मोबाइलमा अनिवार्य गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ। आईएमईआई युनिक आइडेन्टिफाइड कोड हो। जसले हरेक -
आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिन (हरियो चुरा र मेहेन्दिको पर्व सुरु)
साउन १, पोखरा, आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिन । कुनै पनि ग्रह एउटा राशिबाट अर्को राशिमा जाने समयलाई सङ्क्रान्ति भनिन्छ । आज शुक्रबार सौर्यमान अनुसार सूर्य दक्षिणतर्फ सरी कर्कटरेखामाथि जाने भएकाले यस दिनलाई कर्कट सङ्क्रान्ति पनि भन्ने गरिन्छ । कृषिप्रधान देशमा मानो खाई -
३ महिनामा विपद्मा परि १ सय ३९ जनाको मृत्यु, ३६ जना अझै बेपत्ता
असार ३१, कास्की, गएको तीन महिनामा विपद्का घटनामा एक सय ३९ जनाको ज्यान गएको छ । यस्तै अन्य ३६ जना हराइरहेका छन् भने तीन सय २३ जना घाइते भएका छन् ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार गएको वैशाख १ गतेदेखि आज बिहीवारसम्ममा एक -
गण्डकीमा आजराति र भोली मेघगर्जनसहित भारी वर्षाको सम्भावना
असार ३१, कास्की मनसुनी वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुने भएको छ । उक्त वायुको प्रभावले देशको धेरैजसो स्थानमा आंशिकदेखि पूर्ण बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् शान्ति कंडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी -
स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकतासम्बन्धी दुई दिने गोष्ठी
असार ३१, कास्की आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा “स्थानीय तहमा मातृभाषा शिक्षा नीतिको आवश्यकता”सम्बन्धी गण्डकी प्रदेशस्तरीय दुई दिने गोष्ठी बुधबार सम्पन्न भएको छ । मंगलबारदेखि पोखरामा सुरु भएको गोष्ठीको समापनका अवसरमा बोल्दै नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गणेश थकालीले मातृभाषा संरक्षणका लागि यस्ता कार्यक्रमले -
आदिवासी जनजातिको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्छ : उपाध्यक्ष घर्तीमगर
असार ३१, कास्की, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीमगरले सबै आदिवासी जनजाति समुदायको अमूर्त संस्कृति बचाउन प्रतिष्ठानले प्रोत्साहन गर्ने बताउनुभएको छ । प्रतिष्ठानले बुधबार प्रदेश राजधानी पोखरामा आयोजना गरेको “आदिवासी जनजाति मगर समुदायको लोपोन्मुख अमूर्त संस्कृति कौराहा नाचको अभिलेखीकरण”सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै -
विद्यार्थी संगठनहरुको विरोध पछि पेट्रोलियम पदार्थको मूल्य १ रुपैयाँ घट्यो
असार ३१, कास्की नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । मूल्यवृद्धिलाई लिएर देशभर संयुक्त विद्यार्थी संगठनले आन्दोलन गरेपछि निगम मूल्य घटाउन बाध्य भएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैटौंले मूल्यवृद्धिविरुद्ध आन्दोलन चर्काएका थिए । निगम -
जाँदा–जाँदै ओली सरकारद्धारा लामो दुरीका सवारीमा २८ प्रतिशतसम्म भाडा बृद्धि
असार ३०, काठमाण्डौ, सरकारले लामो दुरीका सार्वजनिक गाडीको भाडा दर बढाएको छ । यातातात व्यवस्था विभागले बुधवार सार्वजनिक गरेको सूचनाअनुसार लामो दुरीमा चल्ने गाडीमा २८ प्रतिशत भाडा बढाइएको छ । भाडा बढाउनका लागि केपी शर्मा ओली नेतृत्वको सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गएको आइतवार -
वैदेशिक रोजगारीमा जानेलाई जोन्सन एण्ड जोन्सन कै खोप दिईने
असार ३०, काठमाण्डौ वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई जोन्सन एण्ड जोन्सन खोप दिन कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीलाई पत्राचार गरेको छ । सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भेरोसेल खोप दिने निर्णय गरेपछि बुधबार श्रम सचिव स्तरीय निर्णय गरी जोन्सन एण्ड जोन्सनको खोप -
एमालेको अवरोधबीच गण्डकी प्रदेशसभाको बजेट बहुमतले पारित
असार ३०, कास्की, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदको विरोध र सदन बहिस्कारका बीच गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल प्रारम्भ भएपछि प्रतिपक्षी सांसद्ले वेल घेराउ गरेका थिए । वेल घेराउ गरेका प्रतिपक्षी सांसद्लाई सभामुखले मार्सल