समाज
-
पोखराका पर्यटन व्यवसायीद्धारा पहिलो चरणमा पाँच हजार कोरोना विरुद्धको खोप माग
साउन १३, कास्की, पोखराका पर्यटन व्यवसायीले पर्यटनसम्बद्ध मजदुर एवं व्यवसायीका लागि तत्काल पाँच हजार मात्रा खोपको माग गरेका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई नेतृत्वको टोलीले मङ्गलबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’लाई भेट गरी थलिएको पर्यटनलाई चलायमान बनाउनका लागि तत्काल खोपको व्यवस्था -
जबर्जस्ती करणी आरोपमा कास्कीका हर्क बहादुर बि.क.पक्राउ
साउन १२, कास्की १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । निज युवतीलाई ललाई फकाई प्रलोभनमा पारी जबर्जस्ती करणी गरेको जाहेरीको आधारमा प्रहरीले एक व्यक्तिलाई सोमबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा जिल्लाको माछापुछ्रे गाउँपालिका स्थायी घर भइ -
वेगनासमा ‘कोभिड फ्रन्टलाईनरहरुलाई पेन्टिङद्धारा सम्मान
साउन १२, कास्की, कोभिड फ्रन्टलाइनरहरुलाई सम्मान प्रकट गर्दै पोखरा ३१ वेगनासताल नजिकैको भित्तामा आकर्षस पेन्टिङ बनाईएको छ । वेगनासताल नजिकै रहेको गोदामको भित्तामा कोरोना महामारीमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी र सरसफाइमा खटिएकाहरूको चित्र कोरेर सम्मान प्रकट गरिएको हो । पोखरा २९ का बिबेक गुरुङ -
६५ घर परिवार नै जोखिममा रहेको पहिरो रोकथाम गर्न आवश्यक पहल थाल्ने मन्त्री बरालको प्रतिबद्धता (तस्बिरहरु सहित)
साउन १२, कास्की गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बराल (जीवन)ले कास्कीको पोखरामहानगरपाकिा वडा नं. २१ मा पर्ने दम्सादीको पहिरो रोकथामको लागि आवश्यक पहल गर्ने बताउनुभएको छ । दम्सादीको पहिरोले ६५ घर परिवारको बस्ती सहित, झोलुङगे पुल समेत उच्च जोखिममा परेपछि स्थानियले त्यसको रोकथामको लागि पहल -
पुम्दीकोटलाई धार्मिक करिडोरका रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पोखरेल (फोटो फिचर)
साउन १२, कास्की, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकीमा धार्मिक पर्यटनको सम्भावना अत्यधिक भएको भन्दै यसको प्रवद्र्धनका लागि सरकार क्रियाशील हुने बताउनुभएको छ । सोमबार पोखराको पुम्दीकोट विकास समितिले पोखरामहानगरपालिका २२ मा बनाउँदै गरेको विशाल महादेव मुर्ति अवलोकनपछि मुख्यमन्त्री पोखरेलले पर्यटन र कृषि नै -
नेपालमा ‘हलो क्रान्ति’ को ७२ वर्ष पूरा
साउन १२, कास्की, नेपालमा हलो क्रान्ति सुरु भएको ७२ लमजुङको दुराडाँस्थित अर्चल्यानीमा ब्राहमणहरुले पहिलो पटक हलो जोतेको ७२ वर्ष पूरा भएको छ । २००६ सालमा स्थानीय पाण्डित तोयानाथ अधिकारीको नेतृत्वमा २७ जना ब्राम्हणहरुले पहिलो पटक हलो जोतेपछि हलो क्रान्तिको सुरुवात भएको थियो । देशमा प्रजातन्त्रको -
आज गण्डकी सहित पाँच प्रदेशमा भीषण वर्षाको सम्भावना
साउन १२, कास्की, आज गण्डकी प्रदेश सहित प्रदेश १‚ बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। भीषण वर्षाका कारण यस क्षेत्रको पहाडी भेगमा पहिरो जान सक्ने र तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकोले मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन समेत -
निर्मला हत्याकाण्ड : ३ वर्ष वित्यो, हत्यारा पत्ता लागेन
साउन १२, काठमाण्डौ, कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तको हत्याराहरुलाई समात्न, तीन वर्ष वित्दा समेत प्रहरी असफल भएको छ । निर्मला बेपत्ता भएको आइतबार तीन वर्ष र मृत फेला परेको सोमबार तीन वर्ष पुराभएको छ पुग्दै छ । तर प्रहरी भने अनुसन्धानका नाममा रुमल्लिएको -
पोखरामा स्कुटरको ठक्करले एक पैदलयात्रुको मृत्यु
साउन ११, कास्की, पोखरा महानगरपालिका–१७, बरालफिडमा गएराति स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–४ घर भई हाल, पोखराको विरौटा बस्ने ५० वर्षीय खेमबहादुर गुरुङको मृत्यु भएको हो । स्कुटरको ठक्करबाट घाइते भएका गुरुङलाई सामान्य उपचारपश्चात् घर लगिएको थियो । घर पुगेपछि -
आगामि दुई दिन पोखरासहित देशका अधिकांश स्थानमा वर्षा हुने
साउन ११, कास्की मनसुनी वायुको प्रभावले आगामी तीन दिन पोखरासहित देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । आजदेखि विस्तारै न्यूनचापीय रेखा नेपालको मध्य स्थानमा रहेकोले धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो ।