राजनीति
-
प्रदेशमा आन्तरिक आम्दानीको दायरा बढाउन अर्थ तथा विकास समितिको माग
भदौ ५, कास्की, गण्डकी प्रदेश सरकारको आम्दानीभन्दा पनि चालु खर्च बढिरहेको भन्दै गण्डकी प्रदेशसभाअन्तर्गत अर्थ तथा विकास समितिले आन्तरिक आम्दानीतर्फ दायरा बढाउन अर्थ मन्त्रालयलाई ध्यानाकर्षण गराएको छ । शुक्रबार बसेको समितिको वैठकमा सांसदले आम्दानीभन्दा पनि प्रदेश सरकारको चालु खर्च बढी भएकाले संघीयतामाथि नै प्रश्न उठेको भन्दै -
पृश्वीसुब्बा गुरुङ नेतृत्वको सरकारका मन्त्रीहरुले ऐनविपरीत २ लाख ६० हजार भत्ता लिएको खुलासा
भदौ ५, कास्की, गण्डकी प्रदेशका मन्त्रीहरुले ऐनविपरीत २ लाख ६० हजार रुपैयाँ भत्ता लिएको खुलेको छ । पृथ्वीसुब्बा गुरुङ नेतृत्वको अघिल्लो सरकारका मन्त्रीहरुले संसदीय समितिमा सहभागी भएबापत उक्त भत्ता लिएका हुन् । प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७४ ले मन्त्रीलाई कुनै -
धितोपत्र बोर्ड र नेप्सेका पदाधिकारीलाई कारबाही गर्न निर्देशन
भदौ ४, काठमाण्डौ, संसदीय समितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का पदाधिकारीलाई तत्काल कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद् प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको शुक्रवार सिंहदरबारमा बैठकले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गाना र नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह -
कांग्रेसले सरकार चलाउन सक्दैन-जबरा
भदौ ४, काठमाण्डौ, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गर्नुभयो । ओली सरकारले ल्याएको -
माधव नेपाल र महन्थ ठाकुर दुबै समूहको पार्टिको नाम परिवर्तन : निर्वाचन आयोगले भदौ ९ गते सनाखत गर्ने
भदौ ४, काठमाण्डौ, माधवकुमार नेपाल समूहले यसअघि प्रस्ताव गरेको दलको नाम नेकपा एमाले (समाजवादी) को नाम फेरिने भएको छ । निर्वाचन आयोगले मूल पार्टीसँग जुध्ने नाम कानुनी रूपमा दिन नमिल्ने सुझाएपछि नेपाल समूहले आज नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) राखेर निवेदन दर्ता गरेको आयोगका प्रवक्ता -
गण्डकीका मन्त्रीहरुले ३० बुँदे आचारसंहिताको पालना गनैपर्ने
भदौ ३, कास्की, गण्डकी प्रदेश सरकारले मन्त्रिपरिषद्का सदस्यका लागि ३० बुँदे आचार संहिता बनाएको छ । प्रदेश सुशासन ऐन २०७६ बमोजिम मन्त्रिपरिषद्का सदस्यको आचारसंहिता, २०७८ सम्बन्धी प्रस्ताव यही साउन ३२ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकासमन्त्री कुमार खड्काले -
गण्डकी प्रदेश सरकारले कोरोनाका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक ५ हजार सहयोग गर्दै
भदौ २, कास्की, गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास -
‘हिन्दूराष्ट्र र राजसंस्थाबारे नेपालमा जनमतसंग्रह हुनुपर्ने’ भाजपा नेता को भनाई
भदौ २, काठमाण्डौ, नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका नेता डा. दिनेश उपाध्यायले नेपालमा हिन्दुराष्ट्र र राजसंस्थाको विषयामा जनमत संग्रह हुनुपर्ने बताउनुभएको छ । जनमतसंग्रह राजनीतिको विषय नभएर जनताको विषय भएको बताउँदै उहाँले राजनीतिमा धर्म हुनुपर्ने तर धर्ममाथि राजनीति गर्न नहुने बताउनुभयो । उहाँले हिन्दूराष्ट्र -
नयाँ अध्यादेश प्रभाव : दुई पार्टि फुटे
भदौ २, काठमाण्डौ, नेकपा एमालेमा अध्यक्ष केपी ओली र नेता माधव नेपालबीचको कटूता अन्ततः पार्टी विभाजनमा पुगेर टुंगिने भएको छ । यसैगरी जनता समाजवादी पार्टीका दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुरबीचको झगडा पनि अलग दल बनेर थान्को लाग्ने भएको हो । एमाले वरिष्ठ नेता -
सत्तारुढ नेताहरूकै विरोधका बाबजुद सरकारद्धारा राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी
भदौ २, काठमाण्डौ, सत्तारुढ कांग्रेसकै नेताहरूको समेत विरोधका बाबजुद सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बुधवार अध्यादेश जारी गर्नुभएको छ । अध्यादेश जारी भएसँगै एमालेको माधव नेपाल समूह नयाँ दल गठनको तयारीमा जुटेको छ । एमालेको